विराटनगर माघ २१ , विराटनगरमा अल्फाविटा इन्ष्टिच्युटको आयोजनामा एक दिने वैदेशिक शिक्षा सम्बन्धि सेमिनार सम्पन्न भएको छ । मेलाको उद्घाटन अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत देवराज शर्मा र इक्यानका उपाध्यक्ष निरज सिटौलाले गर्नुभएको थियो । उक्त शैक्षिक मेलामा २५० भन्दा बढी विद्यार्थीहरुले सहभागीता �. . .
विराटनगर माघ २१ , विद्यार्थीहरुलाई घुम्ती पुस्तकालयको रुपमा विभिन्न स्कुलहरुमा सेवा दिदै आएको कार्यक्रमको आज समापन हुने भएको छ । उक्त कार्यक्रम दुई सातादेखि विराटनगरमा जारी रहेको कार्यक्रमकि सहसंयोजक कृति अधिकारीले बताइन् । कार्यक्रमको समापन आज विराटनगरको उद्योग संगठनको सभा हलमा हुने अधिकारीले ज. . .
बिराटनगर माघ २० , स्वास्थ्य र युवा जोशको लागि खेल भन्ने नारा लिएर यहि माघ २२ गते शनिबारका दिन हामी युवाको आयोजनामा फुटसल खेल हुने भएको छ। "हामी युवा" र "नानो टेक आईटी सोलुसन" बिच मैत्रीपुर्ण खेल हुने भएको हामी युवाका सबिन दाहालले बताए । बिराटनगरको स्पोर्ट्स हब फुटसलमा उक्त खेल हुने दाहाले बताए । युवाहरु�. . .
मोरङ, माघ २० मोरङको ईटहरा-२ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा ईटहरा-२ बस्ने कोपिला न्यौपानेको ७ बर्षिय छोरा अंजल न्यौपाने रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जांदै गरेको मे ५ प ८१२६ नम्बरको मोटरसाइकलले दिउँसो १२ बजेतिर बाटोमा हिड्दै गर्दा ठक्कर दिएको थियो। घा�. . .
विराटनगर÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेलमा क्रिकेटमा कान्तिपुर र अर्किड, फुटबलमा ग्रिनल्याण्ड, कोबास, अन्नपूर्ण र मेरिल्याण्ड विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा क. . .
विराटनगर÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर बुधबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ६३ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएका स्�. . .
उर्लाबारी,माघ २० गते । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ । बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो । मन्त्री शाहीले मन्त्री भएको चार मह�. . .
विराटनगर माघ १९, विराटनगरस्थित मोर्डन ईरा स्कुलमा आज सरस्वती पुजाको अवसरमा बालबालिकाको लागि मन्टेश्वरी कक्षा सुरु हुने भएको छ । यसअघि कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुदै आएको उक्त स्कुलले अब मन्टेशवरी बिधिबाट पनि कक्षा संचालन गर्ने भएको स्कुलले जानकारी दिएको छ । बिराटनगरमा मन्टेश्वरी पढाइ हुने स्कु�. . .
विराटनगर माघ १९ , पुर्वाञ्चलमा जारी कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउने भएका छन् । म्यान हन्ट इन्टरनेसनलका विजेता शाहिले हसियाँ , वीर विक्रम , किगं जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन पहिलोपटक विराटनगर आउन लागेको कलेज प्रिन्सका कोरियोग्राफर सा�. . .
भोजपुर, माघ १७ स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन न�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत सोमबार भएको छात्र भलिबलमा मोर्डन एरा र कोबास, छात्रा भलिबलमा अरनिको र रेडस्टार । क्रिकेटमा भानु र अरनिको तथा फुटबलमा मोर्डन एरा, सिटी, कोबास र सिद्धार्थ विजय भएका छन् । सोमबारको डिपिएसको खेल मैदानमा �. . .
बिराटनगर माघ १८ , मोरङ सिजुवा-५ स्थित कादुपाडामा सोमबार बिहान १०:३० बजे नम्बर खुल्न नसकेको कालो होण्डा साईन मोटरसइकको ठक्करबाट सोही ठाउँकी पैदलयात्री कामीनी राजबंशी घाइते भएकी छिन। घाइते महिलालाई उपचारकालागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ। दुर्घटनमा संलग्न मोटरसाइकलसहित चालक फरार भएकाले प्�. . .