काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणला. . .
भक्तपुर, २५वैशाख । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद सजायसहितको फैसला सुनाएको छ । सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको ह�. . .
विराटनगर, २५ वैशाख । साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा गत बुधवार उनीहरु बिरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो । भोली कानुन दिवस भएकोले बिहिवार देखि बहस शुरुहुने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बिहिवार द�. . .
विराटनगर २५ बैशाख । विराटनगर १० मा रहेका शान्ति बाल सदन इन्ग्लिश बोडिड स्कुलले अनाथ बालबालिकाहरुलाई निशुल्क पढाउने भएको छ । नयाँ भर्ना भएसंगै आमाबुबा तथा आफन्त विहीन भएर बसेका विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निशुल्क पढाउने भएको छ । शिक्षाबाट गरिब दुःखी जो कोही पनि पढ्न पाउनुपर्ने अधिकार भएका कार�. . .
विराटनगर २५ बैशाख । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद थप गरिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न म्याद लिएको हो । मोरङका . . .
बिराटनगर बैशाख २५ , बिराटनगरमा बिद्यार्थीहरुको लागि भारतीय शैक्षिक मेला हुने भएको छ । बैशाख २८ र २९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त मेलामा भारतका बिभिन्न विश्वबिद्यालयबाट प्रतिनिधि आएर परामर्श दिने आयोजकले जनाएको छ । उक्त दिन बिहान १० देखि ५:३० बजे सम्म उक्त मेलामा भ्रमण गर्न सक्ने छन् । म. . .
भोजपुर : भोजपुरमा महिलाको हत्याका आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका ४५ वर्षीय प्रमेश राईले आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हत्याका आरोपी प्रमेशले गत वैशाख २३ गते आइतबार साँझ सामान्य घराय. . .
भोजपुर : साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा एक वृद्धको शव भेटिएको छ । षडानन्द नगरपालिका १, कुदाकाउले घर भएका ७० वर्षीय भोटे सार्कीको शव वैशाख २४ गते वडा कार्यालय नजिकै रहेको जंगलमा भेटिएको हो। लामो समयदेखि गाउँमा मागेर खाँदै आएका सार्कीको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको . . .
नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ । तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर–कंकाल�. . .
तेह्रथुम, वैशाख २५ । तेह्रथुमको जिल्ला अस्पतालमा प्रसूति हुन गएकी एक महिलाको मृत्यु भएको छ । गत शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ । प्रसूति व्यथा नै न. . .
राजविराज, वैशाख २५ । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७, भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ �. . .
विराटनगर, बैशाख २५ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको छ । प्रहरीले आचार्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो । त्यस्तै गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारी�. . .