समाचार

प्रदेश प्रमुखमा माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

विराटनगर, १ फागुन । वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ । बाम गठबन्धनमा आवद्ध एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै प्रदेश कार्यालयका सचिव �. . .


प्रदेश सरकार संचालनको लागि १ नम्वर प्रदेशमा मन्त्रालय राख्ने काम तिब्र

प्रेम देवान विराटनगर २९ माघ । प्रदेश सरकार संचालनको लागि मन्त्रालय राख्ने काम शुरु भएको छ । १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालय संचालनमा आएको हो । १ नम्वर प्रदेशका प्रमुुख सचिव यादव कोइरालाले विधिवत रुपमा मन्त्रालयको उद्घाटन गरे । विराटनगर स्थित सोमवारे हाटमा रहेको खाद्य तथा गुण नि�. . .


अन्मिएको ५ घण्टा नबित्दै छोरा जन्माएपछि माइती फर्काइएकी बेहुली प्रेमीको घरमा

लहान,  २९ माघ ।  माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ।  सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँले�. . .


सम्बन्धविच्छेद गर्न नमान्दा पतिवाट जलाइएकी हजरा खातुनको यसरी ज्यानगयो

धनुषा,  २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको म�. . .


यसरी भयो भारतीय पण्डितको अपहरण ….पाँच जना हरैचाबाट पक्राउ

सुमन सुस्केरा विराटनगर, २९ माघ । भारतीय नागरिकलाई अपहरणगरी नेपाल ल्याएर बन्धक बनाएका ५ जनालाई प्रहरीले पक्राउगरी सार्बजनिक गरेको छ । घरमा पुजा छ भनी नेपाल ल्याएर मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा राखिएको अबस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको छ भने अपहरणमा सघाउने नेपाली ५ ज�. . .


छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

विराटनगर, २९ माघ । झापाको छुट्टाछुट्टै स्थानमा हिजोसाँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ। अन्य तीन जना घाइते भएका छन् । मेचीनगर नगरपालिका १५ मिलन चौकमा मे १ त ४०९४ नम्बरको ट्याक्टरले मे २ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय �. . .


निमुवाबाट लागूऔषध सहित युुवक पक्राउ

विराटनगर २९ माघ । मोरङ बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ का अर्जुन राई रहेका छन् । राईलाई कोशी राजमार्ग अन्तरग निमुवामा ईलाका प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा पक्राउ गरेको हो । धरान जान. . .


प्रदेशका सांसदहरुलाई जग्गा उपलब्ध गराउने निर्णय प्रकरण : साना दलको आपत्ती

हेटौडा, २९ माघ । हेटौडा उपमहानगरपालिकाले आफ्नो प्रदेशका सांसदहरुलाई उपलब्ध गराउने भनेको जग्गाप्रति साना दलले आपत्ती जनाएका छन् । ३ नम्बर प्रदेशको बैठकमा बोल्ने साना दलका सांसदहरुले सांसदहरुलाई उपलब्ध गराउने उपहार स्वरुपको जग्गा र राजधानीको विषय विनिमय हुन नसक्ने भन्दै त्यसको चर्को विरोध गरेका हु. . .


जिल्ला दैविप्रकोप उद्दार समिति  मोरङ संभावित जोखिम पहिचान गर्दै

विराटनगर, २९ माघ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सम्भाबित जोखिमको बारेमा छलफल गरेको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति मोरङले जिल्लाभरका प्रमुख, उपप्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । हावाहुरीको समय आएकाले सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने म�. . .


तेह्रथुमको खुरखुटे ओडारको संरक्षण सुरु

तेह्रथुम, २९ माघ । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार नजिकै रहेको ऐतिहासिक खुरखुटे ओडारको संरक्षण गर्न सुरु गरिएको छ । ऐतिहासिक तथा पर्यटकीयस्थल खुरखुटे ओडारको स्थानीयले संरक्षण गर्न थालेका हुन् । ओडारको संरक्षण र उचित प्रचार प्रशारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयले संरक्षण गर्न थालेका हुन् ।. . .


तेह्रथुमका सबै स्थानीय तह अपाङगमैत्री

तेह्रथुम, २९ माघ । तेह्रथुमका सबै स्थानीय तहमा अब बन्ने भवन अपांगमैत्री बन्ने भएका छन् । जिल्लाको सदरमुका म्याङलुङ्गमा आज भएको एक कार्यक्रममा अपांगमैत्री भवन बनाउन जनप्रतिनिधि सहमत भएका हुन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले अपाङ्गता भएका मानिसको हकअधिकारसम्बन्धी अन्तरक. . .


१ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलो बैठक नै विवादमा

विराटनगर, २८ मााघ । १ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलोपटक बसेको बैठक विवादमा परेको छ । बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले नै विरोध गरेका हुन् । खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गरेर छलफल . . .