समाचार

दुहबीमा बियर उद्योग बिरुद्ध आन्दोलन, स्थानीयद्धारा उद्योग बन्द

विराटनगर ६ चैत्र । दुहवी ३ स्थित प्रिमियर आर्गनी प्रा.ली. (बियर) उद्योगको लापरवाहीले स्थानियवासी आक्रोसित भएका छन् । उद्योगबाट कालो छाई र एसिडयूक्त पानीले अत्यन्तै प्रदुषण फैल्याएको भन्दै उद्योग घेराउ गरि गेट वाहिर वाँस तेर्साएर सोमबार नारावाजी गरेका थिए । फागुन महिनाभित्र उद्योगलाई व्यावस्थित ढंग�. . .


धनकुटामा चन्दा आतंक मच्चाएको आरोपमा विप्लव समूहका आठ कार्यकर्ता पक्राउ

धनकुटा, चैत ६ । जिल्ला प्रहरी कार्यलय धनकुटाले नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरेको छ ।  स्थानीय तह खाली गर्नु भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा मागेर आतंक मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक. . .


बस दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

बागलुङ, ६ चैत । बाग्लुङ जिल्लाको ढोरपाटनमा मंगलबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खस्दा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको ह. . .


पाँचथरमा दुई वर्षसम्मका बच्चा भएका आमालाई कुखुरा वितरण

पाँचथर, चैत ६ । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ । सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहा�. . .


इलाममा चियाको पहिलो टिपाइ सुरु

इलाम, चैत ६ । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि चिया टिप्न छाडिएका बगानमा पुनः मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । चिया टिप्न शुरु भएसँगै मजदुरहरुको व्यस्तता बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच . . .


झापामा बेहुलो भाग्दा ३५ लाख जरिवाना, बेहुली भन्छिन् – सामान्य बोलचाल मात्र भयो

झापा, ६ चैत ।  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रस�. . .


सुनसरीका किसान सूर्यमुखी खेतीतर्फ आकर्षित

इनरुवा, चैत ६ गते । सुनसरीका किसान तेलहन बालीमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तोरी र सस्र्युंको उत्पादन घट्दो क्रममा रहेको बेला यहाँका स्थानीय सूर्यमुखीखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो फल्ने र आम्दानीसमेत राम्रो हुने भएकाले सुनसरीका किसान सूर्यमुखीखेतीमा जोड दिन थालेको जिल्ला कृषि विक�. . .


इक्राही बस्तीमा आगलागी भएपछि रोगको संक्रमणको खतरा

इटहरी, चैत ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी . . .


विराटनगरका ब्यवसायीद्धारा लगानीको वातावरण बनाउन माग

विराटनगर, ६ चैत । समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूम. . .


विराटनगरको सरस्वती टोलमा पार्क बन्ने

विराटनगर,६ चैत । विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिनुभयो । पार्कको शि�. . .


गुराँस फुल्न थाल्यो जाने हैन त घुम्न ?

तेह्रथुम, ६ चैत । चैत्र महिना लागेदेखि तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु भएकोे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको संगमस्थलमा रहेको सोही क्षेत्रमा गुराँस फुल्न शुरु भएको हो । गुराँस फूल्न शुर भएसगै पर्यटकको आगमन आउन थालेका चौकी निवासी चन्द्र तामाङ्गले बताउनुभयो । तेह. . .


विराटनगर आसपासका २० जना बाँतर बालबालिकालाई निजी बिद्यालयमा नि:शुल्क पढाईने

विराटनगर, ६ चैत । शिक्षाबाट पछाडी परेको बाँतर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि सामाजिक १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले २० जना बाँतर समुदायका बालबालिकालाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले पढाईबाट वञ्चित भएक�. . .