समाचार

बालकृष्ण ढुंगेललाई आम माफीको बिरोधमा द्धन्द्धपीडितको काठमाडौँमा बिरोध

काठमाडौँ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडांैमा बिरोध प्रर्दशन गरेका छन् । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा आम माफी दिन सरकार लागि परेको भन्दै द�. . .


विराटनगरमा ८० वटा नाटक मञ्चन गर्दै नाटक उत्सव सकियो

विराटनगर, १४ जेठ । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सवमा ८० विद्यालयले नाटक मञ्चन गरेका छन् । दश दिनसम्म चलेको नाटक उत्सवमा मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक बिद्यालयले ८० वटा नाटक देखाएका हुन् । जेठ ४ गतेबाट सुरु उत्सवमा मोरङ जिल्ला भरका एक हजार १ सय १७ विद्यार्थीले रंगमञ्�. . .


विराटनगरमा नोवेलका चिकित्सकको लापरवाही, विरामीको मृत्युपछि ३ दिन देखि तानव

विराटनगर, १४ जेठ । विराटनगरको नोबेल मेडिकल कलेजमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नारावाजी गर्दै प्रदर्शन गरेका छन् । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई तूरुन्त कार्वाही गर्नुपर्ने भन्दै मृतकका आफन्तले नोबेल अगाडी प्रदर्शन गरेका थिए । बिरामीको उपचारमा लापरवाही भ�. . .


महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस गाभिने, ९ सदस्य समिति गठन

विराटनगर, १४ जेठ । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस र स्नातकोत्तर क्याम्पस एक आपसमा गाभीने भएका छन् । महेन्द्र मोरङबाट २०४० सालमा छुट्टीएर स्नातकोत्तर पढाई हुनेगरी पुरानो हवाई फिल्डमा छुट्टै स्नातकोत्तर क्याम्पस शुरु गरिएको थियो । अहिले स्नातकोत्तर तह अन्तरगत एउटै बिषयमा दुबै क्यम�. . .


गरिखानेका कुरा २ : लिचीको ब्यापारले घर खर्च चल्छ

सुनीता अर्याल विराटनगर, १३ जेठ । तेतरियाको भौसावारीकी आही सरदार हरेक दिन ढाकीमा बिभिन्न फलफुल बोकेर बिराटनगरको बजारसम्म आउँछिन् । उमेरले ६५ बर्ष काटी सकेकी सरदारको एउटा छोरा घरमा खेतीपाती गरेर घर परिवार चलाउँदै आएका छन् भने आहीको दैनिकी भने यसैगरी कहिले लिची, कहिले कटहर तथा कहिले केरा बोकेर ल्याउने, �. . .


विराटनगरमा अब बेरोजगारका लागि रोजगार मेला

विराटनगर, १३ जेठ । उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्व–विद्यालयको संयुक्त आयोजनामा रोजगार मेला आयोजना हुने भएको छ । यही जेठ २८ गते सोमवार संगठनको सचिवालयमा बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म रोजगार मेला आयोेजना गर्न लागिएको हो । आज बिराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा यस �. . .


एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले महिनावारी स्वच्छता दिवश मनाउने

विराटनगर, १३ जेठ । प्रदेश १ को समाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाउने भएको छ । त्यस विषयमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव फडिन्द्र खत्रीले सामाजिक रुपमा महिनावारीलाई समेत हेयको दृष्टिले हेर्दै महिला तथा किसोरीमाथि विभेद् हुन. . .


गोरेको बयान ‘सुन तस्करीमा प्रहरी उच्च अधिकारी देखि राजनीति दलसम्म’

विराटनगर, १३ जेठ नेपालकै सर्बाधिक चर्चाको बिषय बनेको साढे ३३ किलो सुनकाण्ड यतिबेला आएर सिथिल भएको छ । गोरेले दिएको बयान पछि के के न आउला भनेका गोरे आफु पुर्पक्षको लागि जेल त गए नै अरुलाई समेत सुरक्षित बनाएर जेल चलान भएका छन् । गोरेले गत बुधवार देखि जिल्ला अदालत मोरङमा बयान दिँदै आएकोमा आज ४ दिन पछिको वया�. . .


ओखलढुंगामा टाटासुमो दुर्घटना , एक यात्रुको मृत्यु

रामहरि श्रेष्ठ काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परि एक यात्रुको मृत्यु भएको छ भने एक बालकसहित ८ जना घाईते भएका छन् । आईतरबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । द�. . .


छोराछोरी निजी विद्यालयमा पढाए जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

मंगलबारे, इलाम, जेठ १३ गते । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा �. . .


जेसीबी चालकलाई कुट्ने विराटनगरको एभरेष्ट होटलका संचालक प्रहरी नियन्त्रणमा

विराटनगर, १३ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा काम गरिरहेका जेसीवीका चालकलाई होटल संचालकले कुटपिट गरेका छन् । महानगरपालिकाको एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतको आशिष निर्माण सेवा कम्पनीका जेसीबी चालकलाई आफ्नो होटल अगाडी बाटो भत्काएको भन्दै एभरेष्ट होटलका संचालक अर्जुन साहले रड प्�. . .


गोरेको आज पनि बयान लिने क्रम जारी

बिराटनगर जेठ १३ ,  सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा चौथो दिनको बयान सुरु भएको छ । शुक्रवार टुंग्याउने गरी अदालतको समय भन्दा एक घण्टा बढी ४ बजे सम्म बयान लिने कार्य गरिदा पनि वयान नटुंगिएपछि आज पनि बयान लिने क्रम जारी छ । जिल्ला न्याया. . .