इलाम, जेठ ११ गते । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उड�. . .
सुरुङ्गा, झापा, जेठ ११ गते । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथि. . .
खोटाङ, जेठ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । �. . .
विराटनगर, जेठ ११ गते । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा १६ पृष्ठ लामो बयान दिएका छन् । यही प्रकरणमा जोडिएर पक्राउ परेका ३० प्रतिवादीको बयान संलग्न रहेको १५३ पृष्ठको अभियोग पत्रमा गोरेमाथि लागेका आरोपमा उनले बयान दिने क्रम जारी छ । विमान�. . .
लहान, रासस । आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४–७५ मा १२ करदातालाई कारवाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । यस्तै कर नतिर्ने अन्य छजना �. . .
विराटनगर जेठ ११ । सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेलाई सहयोग गरेको आरोपमा प्रहरीले मोरङबाट एक जना पक्राउ गरेको छ । उर्लाबारीमा सुन पसल गर्दै आएका रेवत आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ । सिद्धिदेवी ज्वेलर्स नामक पसल सञ्चालन गर्दै आएका �. . .
मोरङ, जेष्ठ ११ गते । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित भित्री सडकमा बिहिबार साँझ ८ बजे ट्रकले ठक्कर दिएर पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ७०१९ नम्बरको ट्रकले ठक्कर दिंदा बुढीगंगा गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष ४०/४५ का नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जना�. . .
मोरङ, जेष्ठ ११ गते। प्रहरीले मोरङको केराबारीबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन् गर्ने जेसिबि र चार वटा ट्याक्टरलाई बिहिबार नियन्त्रणमा लिएको छ। केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन्तथा ओसार पसारमा संलग्न रहेका ना १ क ६८५४ नम्बरको जेसिबि तथा �. . .
मोरङ, जेष्ठ ११ गते । बेलबारीमा बिहिबार राती आगलागी भएको छ। बेलबारी नगरपालिका ७ बाहुनी स्थित दिलमाया ठकुरीको घरमा राती ११ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट दिलमायाको एक तले घर, घरभित्र भएका लत्ताकपडा, भाडावर्तन, हाँस, कुखुराहरु जलेका छन। आगोले करिब पचास हजार बराबरको धनमाल नष्ट भएको अनुमान गरिए�. . .
झापा, ११ जेठ । झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूर. . .
पाँचथर, ११ जेठ । संघीय सरकारले पाँचथर जिल्लबाट राष्ट्रिय परिचय–पत्र बितरणको प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशी नेतृत्वको टोलीले बिहिवार सदरमुकाम फिदिममा मुकाम स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुर�. . .
विराटनगर, ११ जेठ । प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आबस्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर १ सरकारले चालु आर्थिक बर्ष भित्रै प्रदेश गोदामघर संचालनमा ल्याउने तयारीमा जुटेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भरीका लागि आबस्यक परेको बेला उद्दार उपकरण र तत्कालै ब�. . .