समाचार

नयाँ घरमा पानी पटाउँदा करेन्ट लागेर मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधबार करेन्ट लागेर ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भए�. . .


सुनसरीको दुई स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ

सुनसरी, २१ बैशाख । सुनसरी प्रहरीले धरानको छुट्टा छुट्टै दुई स्थानबाट बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१० बस्ने ३६ बर्षिया कला लिम्बु र धरान-१६ बस्ने २० बर्षिय जिबन खड्का रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले लिम्बुको घर शंका लागी चेकजाँच गर�. . .


दुर्घटनामा विराटनगरका युवासहित अन्य दुइ घाइते, विराटनगरमा उपचार हुँदै

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राजमार्गमा दुइ वटा माेटरसाइकललाइ ट्याक्टरले ठक्कर दिदा तिन जना घाइते भएका छन् । प्रहरीकाे अनुसार पहिले को ३ प ५४६० नम्बरको मोटरसाइकल र को २८ प ८५९१ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ आउँदैगरेको को २ त ३८९९ नम्�. . .


विराटनगरका पत्रकारको आँखा तथा कानको चेकजाँच

विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा बुधबार नेपाल पत्रकार महासघ मोरङले पत्रकारलाई लक्षित गर्दे विराटनगरमा आखा तथा कान निशुल्क शिविरको आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा महांसघको शाखा कार्यालयमा निशुल्क आखाँ तथा कान शिविर आयोजना गरिएको हो । शिविरमा विर. . .


सुराकी लगाएर प्रहरीद्वारा २२ केजी लागुऔषध वरामद, दुई अाराेपी सार्वजनिक

विराटनगर २० वैसाख । अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरी बुधबार सार्वजनिक सार्वजनिक गरेको छ । बिशेष सुराकीको आधारमा विराटनगर ७ स्थित विराटनगर रंगेली सडक खण्डको हाटखोला कारागार अगाडी सिटी रिक्सामा चेकजाँच गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भाथिगछ गाविस २ ब�. . .


विदेश पुगेका मोरङका महिलाको कथा जो ऋण बोकेर फर्किए नेपाल

गोपालप्रसाद पोखरेल २० वैशाख, पथरी भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका प्रेमीले  कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन । न त �. . .


विद्युत् चोरी गर्ने १२ जना पक्राउ

राजविराज । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए । . . .


बाख्रा खेदाँउदा ढुंगाले किचेर मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ मा मंगलबार बाख्रा खेदाउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने अन्दाजी ४५ की कुरुङसरा राई रहेकी छन्। दिउँसो १ बजे तिर घर नजिकै बाख्रा खेदाउन गएकी उनी माथी जंगलबाट अचानक ढुंगा पल्टिएर लाग्दा घट्नास्थलमा नै मृत्यु भएको थ�. . .


सडक दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु, १३ घाईते

मोरङ पथरी-शनिश्‍चरे नगरपालिका १० स्थित जिरीखिम्तीमा मंगलबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने बसमा सवार तेह्र जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ७ ख २६५१ नम्बरको बसले विपरित दिसाबाट आउदै गरेको को २४ प ६०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल च. . .


लागूऔषधसहित धराने युवक पक्राउ

सुनसरी धरान उप-महानगरपालिका ८ बाट मंगलबार प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले सुनसरी धरान १० बस्ने २० बर्षिय शम्भु श्रेष्ठलाई १ सय ४० थान स्पास्मोप्रोक्सिभन ट्याबलेट र १०बोतल रेस्कापसहित पक्राउ गरेको हो। को १४ प ११७६ नम्बरको स्कुटरमा सवार श्र�. . .


नाेबेल अस्पतालमा उपचार गराइरहेकि महिला कैदी बन्दीको मृत्यु

जिल्ला कारागार झापामा अपहरण मुद्धामा कैद भुक्तान गरिरहेकी एक महिलाको मंगलबार मृत्यु भएको छ। २०७१ साल फाल्गुन १८ गते मानब अपहरण मुद्धामा ८ बर्ष कैद सजाय भोगी रहेकी झापा धरमपुर ४ बस्ने २० बर्षिया बीर माया भन्ने सरु तामाङको मृत्यु भएको हो। तामाङलाई पाठेघर सम्बन्धी समस्या भई उपचारकालागी बिपी कोईराला स्�. . .


सुशीला कार्कीलाई महाअभियोग विरुद्ध विराटनगरमा हस्ताक्षर संकलन

विराटनगर बैशाख १९ , प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारले महाअभियोग लगाएको निर्णय विरुद्ध विराटनगरमा आज हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको उक्त हस्ताक्षर कार्यक्रममा स्थानीय साथै अनेमासंघका सदस्यहरुले हस्ताक्षर गरेका थिए । कार्कीलाई हटाइनु गल. . .