समाचार

पथरीमा खोल्सामा डुबेर एकको मृत्यु

मोरङ, असोज १९,  पथरी-शनिश्चरे नगरपालीका-७ लामाटोली बस्ने अन्दाजी ६२ बर्षिय नर बहादुर बिश्वकर्माको बुधबार खोल्समा डुबेर ज्यान गएको छ। बेलुका ८;२० बजेतिर विश्वकर्मालाई घर नजिकै रहेको गुहेहोली भन्ने खोल्सामा डुबेको अवस्थामा मृत भेटेपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्. . .


झापामा भारतीय पिकअपले लियो नेपालीको ज्यान

झापा, असोज १९, झापाको कमल गाउँपालिका-५ साबित्रा चोकमा विहीबार भारतीय नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जादै गरेको एस के ०१ जे १७७० नम्बरको पिकअपले मर्निङ वाकमा हिडेका कमल गाउँपालिका-५ आइतबारे बस्ने ४५ बर्षिय खेम चौलागाइलाई विहान ४ बजे ठक्कर दिएको थियो। ठक्. . .


महोत्तरीमा डेंगु रोकथामका लागि अभियान

महोत्तरी । यसजिल्लामा एकसाथ ३९ जनामा डेंगु रोग फेला परेपछि यसको संक्रमण रोक्न जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबारदेखि अभियान थालेको छ । सर्च एण्ड डिस्ट्रोय भनिने यो कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी, स्थानीय तह, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सम्मिलित टोलीले सञ्चालन गरेको हो । �. . .


राजविराजबाट हतियारसहित एकजना पक्राउ

राजविराज (रासस) । सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरा�. . .


धरानमा बैंक घोटाला गर्ने तेह्र्रजना पक्राउ

इटहरी । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रह�. . .


बिराटनगरको खाल्डोमा पसेको गाईलाई आठ दिन पछी निकालियो !! (तस्बिर सहित)

बिराटनगर सिद्धार्थ चोकमा बिगत ८ दिन अघि सडक छेउको खाल्डोमा पसेको गाईको बच्चालाई आज ८ दिन पछी निकालिएको छ । स्थानीयवासीको प्रयासमा उक्त गाईको बच्चालाई खाल्डोबाट निकालिएको घटनास्थलबाट हाम्रा सहकर्मी सुशील शाहले जानकारी दिए । सडक छेउमा नै रहेको खाल्डोमा उक्त माथि बाट फोहरको थुप्रो थुपारिएको थियो । बि. . .


पथरीमा लिङ्गे पिङ खेल्ने क्रममा झगडा हुदा छुरा प्रहार

मोरङ, असोज १७ , पथरीशनिश्चरे नगरपालिका-७ मा मंगलबार विहान छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समुहले सोही स्थान बस्ने भोला थापाको छोरा २० बर्षिय मदन थापा मगरलाई राती १२;१५ बजे छुरा प्रहार गरेको स्थानियले बताए। छुरा प्रहारबाट घा. . .


कटहरीमा एक व्यक्ति मृत अवस्थामा फेला

मोरङ, असोज १७ ,  कटहरी गाउँपालिका-४ जुरीघाटमा सोमबार नाम थर वतन खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो १ बजेतिर स्थानियले उक्त शव देखेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।. . .


गौरादहमा कौडा खेल्दै गरेका ७ जना प्रहरी खोरमा

झापा, असोज १७ ,झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरह. . .


कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते

मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मध्याली पुलस्थित राजमार्गमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु.बी. ७४ एबी ४५५० नम्बरको कारले बिपरीत दिसाबाट आउँदै गरेको को. २१ प. ८१२९ मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार च�. . .


धनकुटामा कुटपिटबाट एक जना घाईते

धनकुटा, असोज १६ , धनकुटा महालक्ष्मी नगरपालिका ५ मा आईतबार कुटपिटबाट एक जना घाईते भएका छन्। कुटपिटबाट घाईते हुनेमा सोही नगरपालिका बस्ने २५ बर्षिय समिर पाण्डे रहेका छन्। पाण्डेलाई सामान्य बादविबाद हुँदा सोही नगरपालिका बस्ने २७ बर्षिय किरण कुँवर र सोही नगरपालिका ३ बस्ने मिलन खड्काले कुटपिट गरेका थिए। . . .


लेटाङमा जेष्ठ नागरिकलाई सम्मान

भूमिका पाख्रिन , लेटाङ , अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर लेटाङ नगरपालिकामा रहेको जनसेवा युवा क्लबले आइतबार 'जेष्ठ नागरिक सम्मान तथा शुभकामना कार्यक्रम' सम्पन्न गरेको छ । कार्यक्रममा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानका साथै फलफूल बितरण गरिएको थियो । यस्ता कार्यक्रमले जेष्ठ नागरिकक. . .