झापा, असार १५ – प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो । १० वटा वडा रहेको दमकमा राति सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो । झापाका अरु स्थानीय तहमा बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइर�. . .
सुमन तिम्सिना मोरङ, असार १४ – मोरङको विराटनगर महानगरपालिकाका ७ वटा मतदान स्थलमा मतदान सकिन राति ८ बज्ने भएको छ । ६ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो । पुसेट, शिक्षा सदन मतदान केन्द्र र कञ्चनबारीसहित ९ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो ।. . .
विराटनगर महानगरपालिकाका १९ वडाका विभिन्न २९ वटा मतदान केन्द्रमा अाज विहानैबाट मतदान सुरू भएकाे छ । दुइ दशक पछाडी भइरहेकाे स्थानीय तहकाे निर्वाचनमा विराटनगरवासीकाे उत्साहजनक सहभागीता भइरहेकाे छ । विराटनगर महानगरपालिकामा कुल १ लाख १२ हजार ५ सय ७५ मतदाताकाे नामावली समावेश छ । यहाँ मेयरमा १४ र उपमेयरम�. . .
मोरङ, असार १४ गते। मोरङको विराटनगर महानगरपालिका-३ स्थित पुुसेट क्याम्पस (पुरानाे कन्या क्याम्पस भएकाे स्थान) मतदान केन्द्रबाट बुधबार एक जना नक्कली मतदाता पक्राउ परेका छन्। सोही ठाउँका नागरीक्ता नम्बर ०५१०६६\८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै क�. . .
१४ असार, झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ । दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएक. . .
बिराटनगर असार १४ , स्थानीय तहको निर्वाचन जारी रहेको अवस्थामा बिराटनगरको अहिले (८:३०) बजेको मौसम सफा भए पनि दिउँसो वर्षा हुने सम्भावना रहेको एकु वेदर (मौसम सम्बन्धि जानकारी दिने) वेवसाइटले जनाएको छ । साइटको अनुमान अनुसार दिउँसो १ बजेपछि वर्षा हुने सम्भावना रहेको छ ।. . .
विराटनगर असार १४ , स्थानीय तहको निर्वाचनको लागि विराटनगरको सुरक्षा व्यवस्था कडा गरिएको छ । विहानैदेखि नेपाली सेनाको हेलिकप्टरले निगरानी गरिरहेको छ भने मतदानकेन्द्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । अनुमती लिएर चलाएका सवारीसाधन मात्रै सडकमा देख्न सकिन्छ ।. . .
देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्�. . .
विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको उनले आवर विराटनगरलाई बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बता�. . .
सुमन तिमल्सिना। विराटनगर, असार १३ – मोरङमा निर्वाचन आयोगका कारण छुटेका १० हजार मतदाता अहिले थपिएका छन् । मनोनयन दर्ताको दिनसम्म ५ लाख ६३ हजार आठ सय ५८ जना मतदाता रहेकोमा अहिले १० हजार ६ सय ४२ जना मतदाता थपिएका हुन् । त्यसलाई आधार मान्दा अहिले विराटनगरमा ५ लाख ७४ हजार ५ सय मतदाता पुगेका छन् । मतदाता नामाव�. . .
झापा, असार १३, झापाको शिवसतासी नगरपालिका-१० माइखोलाको पुल नजिकै सोमबार स्कुटरले ओभरट्याक गर्ने क्रममा बसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ। बा ३२ प ६६१३ नम्बरको स्कुटिलाई मे ७ प २३२९ नम्बरको स्कुटिले ओभरट्यक गर्ने क्रममा को १ ख ३९१४ नम्बरको यात्रुवहाक बसमा ठोक्किदा २३२९ नम्बरको स्कुटर चालक झापा शिब. . .
पाँचथर, असार १३ गते। पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुम्बाफेमा सोमबार जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन्। स्थानीय ८२ बर्षिय चन्द्र बहादुर माखीम, उनकै नाती १० बर्षिय सगम माखिम, ८ बर्षिय समिर माखिम र नातिनी ७ बर्षिया सपना माखिमले बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए। च्या�. . .