समाचार

विराटनगर वार्ड नम्बर १ मा काँग्रेसकाे प्यानल नै बिजयी [प्राप्त मत सहित]

विराटनगर महानगरपालिकाकाे वार्ड नम्बर १ मा नेपाली काँग्रेसकाे प्यानलै बिजय भएकाे छ । काँग्रेसकाे तर्फबाट उद्धव अर्यालकाे प्यानलै बिजय भएका हुन् । बिजयी वडाध्यक्ष उद्धव अर्याल सहित उनकाे प्यानलबाट दलित सदस्यमा भगवती परियार, सदस्यमा पवन भट्टराइ र रमेश साह महिला सदस्यमा कमला रिजाल बिजयी भएका हुन् । व�. . .


झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी

झापा, असार १९ – झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाका  अन्जरा आलम ५ हजार ८ सय १६ भोट ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । कांग्रेसका कालेन्द्र प्रसादसिंह राजवंशीले  ५ हजार ३ सय ५३ मत ल्याउनु भयो ।  उपाध्यक्षमा पनि राप्रपानै विजयी भएको छ । निनसरी राजवंशी ५ हजार ५ सय ७४ मत ल्याउद�. . .


झापाको कन्काई नगरपालिकामा एमालेको अग्रता

झापाको कन्काई नगरपालिका एमालेले अग्रता लिएको छ । मेयरमा एमालेले ९८९८ र उपमेयरमा ९७५४ मत प्राप्त गरेको छ । कांग्रेसले मेयरमा २६३४ मत प्राप्त गरेको छ यस्तै उपमेयरमा २६०२ मत पाएको छ ।. . .


धनकुटामा एमालेको ‘क्लिन स्वीप’

प्रदेश नं १ अन्तर्गतको धनकुटा जिल्लाका ३ नगरपालिका तथा ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ । धनकुटाको खाल्सा छ्रिन्ताङ गाउँपालिकामा नेकपा एमालेका मनोज राईले ४ हजार ५४ मत ल्याई माओवादी–कांग्रेस गठबन्दनका भरतसिं राईलाई पराजित गरेका ह्न् । माओवादी केन्द्रका कांग्रेस समर्थित भरत. . .


सप्तरीको एक दर्जन गाउँ डुबानमा

राजविराज । विगत दुई दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारम. . .


१२ युवाकाे साइकल यात्रा, विराटनगरबाट काेशीटप्पु

विराटनगरकाे साइकले युवाहरूकाे समुह 'गियर्स एन्ड वियर्स'ले शनिवार विराटनगरबाट साइकलमा काेशी टप्पुसँगै काेशी ब्यारेजसम्मकाे दाेहाेराे यात्रा गरेका छन् । १२ जना युवाहरू सहभागी उक्त यात्रामा सहभागी भएका थिए । विहान ६ बजे निस्किएकाे टाेली करिब ५० किलाेमिटर टाढा रहेकाे काेशी टप्पु वन्यजन्तु अारक्षण १२ �. . .


बिराटनगरमा बृहद रक्तदान कार्यक्रममा १०६ पिन्ट रगत सङ्कलन

बिराटनगर असार १८ , लायंस बर्ष २०१७/२०१८ को शुभारम्भ सँगै लायंस अन्तर्राष्ट्रियले शतवार्षिकी मनाई रहेको अवस्थामा लायंस/लियो क्लब अफ बिराटनगर गुराँस र तिरुमाला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा  १०६ पिंट रगत संकलन गरि सम्पन गरिएको. . .


गौरादह नगरपालिकामा कांग्रेसको अग्रता

झापाको गौरादह नगरपालिकामा कांग्रेसको अग्रता छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवारले ३४७७ मत पाएका छन् भने नेकपा एमालेले २६१० मत पाएको छ । माओवादी केन्द्रले १३४९ मत पाएको छ ।. . .


बेलबारीको ३ वडामा एक सदस्य वाहेक एमाले बिजयी ,

बेलबारी असार १८ । मोरङको बेलबारी ३ मा एक सदस्य वाहेक अध्यक्ष सहित सबै सदस्यहरुमा नेकपा एमालेका सदस्यहरु बिजयी भएका छन । वडाअध्यक्षमा योगेन्द्र सुवेदी निर्बाचित भएका छन । उनी उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष समेत हुन । वडा सदस्यमा सबै एमालेका बिजयी भएपनि एक सदस्यमा भने नेपाली काँग्रेसका ऐश्वर्यप. . .


खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका शालिकराम बन्जारा १ हजार ९७१ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी गोमा मगर १ हजार ८४४ मत प्राप्त गरी विजयी भएकी छिन् ।. . .


आज बिहानको भुकम्पको केन्द्रबिन्दु ओखलढुंगा, महाभुकम्पकै पराकम्पन

विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा आज विहान ७:३ बजे  भुकम्पको धक्का महसुस भएको छ । करिब २ सेकेन्ड सम्म महसुस भएको उक्त भुकम्पको  केन्द्र बिन्दु ओखलढुंगा भएको राष्ट्रिय भुकम्प मापन केन्द्रको वेबसाईटमा उल्लेख छ । उक्त भुकम्पको तिब्रता ५.१ म्याग्निच्यड रहेको बताईएको छ  ।केन्द्रले यो झट्का�. . .


विराटनगरमा भुइचालोको झट्का

के तपाईले केहि बेर अघि भुईचालो अनुभव गर्नुभयो ? विराटनगरमा आज विहानै भुकम्पको महसुस भएको छ । विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा अहिले ७:४४ बजे भुकम्पको धक्का महसुस भएको छ । धक्का करिब २ सेकेन्ड सम्म महसुस गरिएको थियो । भुकम्पको केन्द्र विन्दु र तिब्रताको बारेमा यकिन जानकारी प्राप्त भईसकेको छ�. . .