इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ। प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरिक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० बर्षिय कृष्ण बहादुर बम्जनले मादक पदार्थ सेवनगरी एक्कासी खुकुरीले प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएक. . .
बिराटनगर,बैशाख १८ फौजदारी तथा देवानी विधयेकका विषयमा आज विराटनगरमा सञ्चारकर्मी तथा मानवअधिकारवादीहरुसंग छलफल गरिएकोछ । देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि सरोकारवालाहरुसंग सुझाब संकलनको लागि आज व्यवस्थापिक संसद विधायन समितिले अन्र्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा पूर्व न्याधिव�. . .
बिराटनगर बैशाख १८ , बिराटनगरको हामी युवा नामक युवाहरुको सस्थाले बिराटनागरको वडा नं ४ मा युवाहरुको क्षमता अभिवृद्दि साथै संजाल निर्माण नामक तालिम आयोजना गरेको छ । कार्यक्रममा ४५ जना युवाहरु सहभागी रहेका थिए । उक्त तलिम पस्चात १८ जनाको कार्यसमिति रहने गरी समुह निर्माण गरिएको थियो भने बाकी साधारण सद�. . .
विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर�. . .
बिराटनगर, बैशाख १६ अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनसन्धान समुहले चोरी मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बुधनगर गाविस ६ का रुपेश कुमार यादव रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कृष्ण. . .
सुनसरी, बैशाख १७ सुनसरीको बिभिन्न तीन स्थानमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा विहीबार साँझ १९०० बजे तिर को १ ह २९२ नम्बरको टेम्पुले को २१ प ४७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धर�. . .
विराटनगर १६ बैसाख विराटनगरको नमस्कार होटलमा यही शनिबार कोशी अञ्चलमा रहेका मोडललिङ्ग क्षेत्रमा लागेका १० जना युवतीहरु फेशन शोको ¥याम्पमा उत्रदैछन् । विगत लामो समय देखी अन्य प्रतिसप्रधी ईभेन्ट भएता पनि फेशन सो नभईरहेको बेला यति बेला विराटनगरमा ‘फेसनोभा’ नाम दिएर फेशन शोको गर्न लागिएको छ । पूर्व मिस . . .
बिनु तिम्सिना बिराटनगर बैशाख १६ , आज सुचना प्रविधिमा महिला सहभागिताको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । यहि अवसरमा क्यान मोरङले समेत विराटनगरमा सुचना प्रविधिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुचना प्रविधिमा महिलाहरुलाइ अग्रसर बनाउने. . .
बिराटनगर बैशाख १६ इटहरी स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वुधवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा एक हजार भन्दा वढि विरामीले सेवा लिएका थिए । नोबेल अस्पतालले यस अघि पनि बिभिन्न जिल्लामा पुगेर निशुल्क शिवि�. . .
बिराटनगर बैशाख १६ , सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले मोरङमा व्यापक जनसहभागिता सहित ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बिराटनगर मार्फत सरकारलाई संघीय गठबन्धन मोरङको २६ बुदे मागसहित पत्र बुझाएका हुन । २६ बुदेमा सरकार सङ्ग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीन�. . .
भोजपुर, बैशाख १५ भोजपुरको बोया गाविस ५ मा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। छोराको कुटाईबाट बोया ५ बस्ने ८० वर्षिय गणेश बहादुर खत्रीको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खत्रीलाई सोमबार सांझ छोरा प्रलाद खत्रीले घरायसी बादविवाद हुँदा कुटपिट गरेका थि. . .
विराटनगर, वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको. . .