बिराटनगर पुस ६ , बिराटनगर पानीटंकी स्थित होटेल मधुरिका मिलनमा आगामी क्रिसमस डेको अवसरमा लाइभ म्युजिक शो हुने भएको छ । बिराटनगरको लोकप्रिय "स्पर्श ब्याण्ड" ले उक्त अवसरमा लाइभ म्युजिक गर्न लागेको होटेलका संचालक निशान्त गुप्ताले जानकारी दिए । होटेल मधुरिका मिलनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको ग�. . .
बिराटनगर पुस ६ , बिराटनगर-५ पिपलचोकमा साँझ साढे ६ बजे अल्फाबेट नखुलेको ९२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री बिराटनगर-५ बस्ने साइकलयात्री भद्रलाल उराव घाइते भएका छन। घाइते उरावको हाम्रो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ।. . .
भाेजपुर, पुस ६ जिल्ला निर्वाचन कार्यालय भोजपुरले यही पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । भोजपुरको ५४ गाविस र २ नगरपालिकामा पुष १० गतेदेखि माघ १८ गते सम्म नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निवार्चन कार्यलय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए. . .
एजेन्सी, पुस ६ मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन्। मेक्सिको सिटिको करिब ३२ किलोमिटर बाहिर रहेको पटाका बजारमा पटाका पड्किँदा अन्य दर्जनौ मानिस घाइते भएको बीबीसीले जनाएको छ। भिडियो फुटेजमा पटाका आकाशमा गएर पड्किएको देखिएको समेत बीबीसीले उल्�. . .
बिराटनगर पुस ६ , बिराटनगरमा पनि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरुद्ध मङ्गलबार प्रदर्शन गरिएको छ । युवा संघ मोरङको आयोजनामा निकालिएको र्याली बिराटनगरको ट्राफिक चोक देखि सुरु भएर जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवा संघ मोरङले तिवारीको हत्यारालाई पक्राउ गरि क. . .
बिराटनगर पुस ६ , बिराटनगरमा विप्लव नेतृत्वको नेकपा माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने माग सहित माओवादी मोरङले विराटनगरको संसरीमाईस्थानबाट सुरु गरेको र्याली मेनरोड , जलजला चोक , महेन्द्र चोक हुदै ट्�. . .
बिनु तिम्सिना सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागिय टोली सशस्त्र प्रहरी बल एपीएफ अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरि अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ । सुनसरीको दुहबीस्थिते खेलमैदानमा जारी प्रतियोग�. . .
५ पुस,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा गोदावरी बोर्डिङ स्कूल विजयी भएको छ । गोदावरीले यूरोकिड्स स्कूललाई ३२ रनले पराजित गरी उपाधि हात पारेको छ । टस हारे. . .
विराटनगर, पुस ५, मोरङको टंकिसिनुवारी २ स्थित युनाईटेट स्प्रिट लिक्वर्स प्रा.लि. मा सोमबार बिहान आगलागी भएको छ। लिक्वर्स फ्याक्ट्रीको पश्चिम पट्टी रहेको स्प्रीट प्लान्टमा बिहान १०३० बजे अचानक बिधुत सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट उधोगको रहेको कच्चा पदार्थ तथा प्लान्ट जल्दा अन्दाजी एक करोड बर�. . .
बिराटनगर पुस ५ , सातौं राष्ट्रिय खेलकुदका लागि आयोजकको तर्फबाट सबै तयारी पूरा भएको जानकारी आएको छ । यसैबीच बिराटनगर छेवैमा रहेको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच तयार पारिएको छ । अन्तर्राष्ट्रिय अम्पायर तथा पिच क्युरेटर शिरीष उपाध्यायको रहोवरमा मैदानको काम सम्पन्न भएको हो । मैदानमा द. . .
४ पुस, ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत अबरुद्ध भएको छ । चिसोको समयमा विद्युत अबरुद्ध हुँदा स्थानीय बढी मर्कमा परेका छन् । पाँचथर-ताप्लेजुङ खण्डको प्रसारण क्षेत्रमा खराबी आएकाले ताप्लेजुङमा शनिवार दिउँसोदेखि विद्युत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण ताप्ल�. . .
विराटनगर, पुस ४, मोरङको विराटनगर स्थित कान्तिपुर कलेजमा प्रहरीले आइतबार एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगर महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले उक्त कलेजमा अध्ययनरत कक्षा १२ का छात्र तथा छात्राहरुलाई बिभिन्न विषयमा चेतनामुलक प्रशि�. . .