समाचार

सुनसरीमा माओवादीले खाता खोल्यो

सुनसरी, असार १५  – सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।. . .


हालसम्मको मोरङको निर्वाचन परिणाम

सुमन तिमल्सिना, विराटनगर, असार १५ मोरङका बिभिन्न १७ स्थानीय तहमा अहिले पनि मत गणना जारी रहेको छ । मोरङका ८ वटा स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ भने ५ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै नेपाल लोकतान्त्रीक फोरमले एउटा गाउँपालिकामा अग्रता कायम गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएक�. . .


बिराटनगरमा प्रतिनिधि विवादका कारण मतगणना अझै सुरु हुन सकेन

बिराटनगर महानगरपालिकाको मतगणना अझै पनि सुरु हुन सकेको छैन । प्रतिनिधि विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । यता निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका का�. . .


विराटनगर मतगणनास्थलमा विद्युत सर्ट

विराटनगर, १५ असार – विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श स्कुलमा केहि बेर अघि विद्युत सर्ट भएको छ । विद्युत सर्ट भएपछी केहीबेर त्यहाँ भागाभाग भएको थियो । अहिले भने स्थिति सामान्य रहेको जानकारी प्राप्त भएको छ । बिराटनगरको मतगणना अझै सुरु हुन् सकेको छैन ।. . .


उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईको अग्रता

मोरङको उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईले २०२ मतसहित अग्रता लिएका छन् । कांग्रेसका उमेदावर खड्कबहादुर फागुले १६७ मतसहित राईलाई पछ्याइरहेका छन् । उपमेयरमा भने कांग्रेसका उमेदवार सीता कार्की २१७ मतसहित अगाडि छन् भने एमालेका लक्ष्मीदेवी भण्डारीले २११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानम�. . .


लेटाङमा मतगणना सुरु

लेटाङमा मतगणना सुरु भएको छ । वडा नम्बर १ र ९ को मतगणना सुरु भएको हो  । लेटाङमा २१ हजार ४ सय १९ मतदातामा १५ हजार ५ सय ७१ मत खसेको थियो ।  मतगणना स्थलमा  सुरक्षा व्यबस्था अत्यन्तै कडा पारिएको छ ।. . .


विराटनगरमा मतगणना सुरु हुन् सकेन

दोस्रो चरणमा निर्वाचन भएको मुलुकको एकमात्र महानगरपालिका विराटनगरमा मतगणना सुरु भएको छैन । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको भए पनि पौने १ बज्न लाग्दा समेत गणना सुरु भएको छैन । १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगर�. . .


धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु

धनकुटा, असार १५ – धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर्ने तयारी छ । धनकुटामा ४ गाउँपालिका र ३ नगरपालिका छन् । कुल ९५ हजार ३ सय ६७ मतदातामध्ये ६८ हजार ७ सय १६ जनाले मात्र म�. . .


बिराटनगर महानगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने

मोरङको बिराटनगर महानगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न दलका प्रतिनिधिहरुको सर्बदलीय बैठकले साढे ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मोरङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदा�. . .


पूर्वमा ४ जना मतदाताको मृत्यु

विराटनगर, असार १५ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार पूर्वको विभिन्न जिल्लाहरुमा ४ जना मतदाताको मृत्यु भएको छ। ओखलढुङ्गाः ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-४ स्थित जाल्पा उमावी कालिमाटी मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा सोही ठाउँकी अन्दाजी ६० बर्षिय की भक्त कुमारी राईको म. . .


झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, असार १५ गते झापाको कचनकवल गाउँपलिका-१ मा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनेमा कचनकवल गाउँपलिका-१ बस्ने ४० बर्षिय मनराज केरुङ रहेका छन्। राती ११ बजे तिर चारकोसे जंगलबाट आएका २ वटा हात्तीले घर भत्काउन थालेपछी हात्ती लखेट्ने क्रममा उनलाई आक्रमण गरेको थियो। हात्त�. . .


झापामा मतगणना सुरु

झापा, असार १५ – प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो । १० वटा वडा रहेको दमकमा राति सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो । झापाका अरु स्थानीय तहमा बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइर�. . .