सुमन सुस्केरा विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ को मन्त्री परिषदको पहिलो बैठकले २ वटा निर्णय गरेको छ । आज साँझ मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई तोकेको छ। त्यस्तै बैठकले १ नम्बर प्रदेशका बिभिन्न स्थानमा परिवर्तनका ल�. . .
विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शेरधन राईले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ । बिराटनगरमा रहेको बिरेन्द्र सभागहृमा प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पद तथा गोपनियताको सपथ गराउनु भएको हो । मुूख्यमन्त्री राईले सपथ ग्रहण गरे लगत्तै मन्त्री परिषद बिस्तार गर. . .
ताप्लेजुङ/तेह्रथुम फागुन ३ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा सामान्य वर्षासँगै हिमपात भएको छ । हिजो दिउँसो पानी परेसँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका वस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत ह�. . .
मंगलबारे, इलाम, फागुन ३ गते । जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२÷७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहे. . .
नवराज कट्टेल , विराटनगर, फागुन ३ गते । जुट उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुट खेतीमा आएको कमीका कारण सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू भारत र बङ्गलादेशको भरमा वस्तु उत्पादन गर्न बाध्य हुँदै गएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा बर्सेनि कमी हुँदै गएपछि ठूलो लगानीमा स्थापना भएक. . .
मोरङ, फाल्गुन ३ गते ।मोरङको निमुवाबाट बुधबार ठुलो परिंमाणमा लागुऔषध नाइट्रोसन ट्याब्लेटहसहति एक जना पक्राउ परेका छन।प्रहरीले सिरहा लहान नगरपालिका ६ बस्ने प्रसय दाहाललाई ७६० पिस नाईट्रोसन ट्याब्लेटसहित बुढीगंगा गाउँपालिका ४ कोशी राजमार्गबाट पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय निमुवाबाट खटए�. . .
मोरङ, फाल्गुन ३ गते।मोरङको कटहरी गाउँपालिका ६ बाट नेपाल विधुत प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले बुधबार राती बिधुत चोरीमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कटहरी ६ बस्ने बर्ष २५ को जितेन सरदार,बर्ष ३५ को आनन्द सरदार, बर्ष १९ को दिलिप राजबशी, बर्ष ३५ को नितिलाल राजबंशी,बर्ष ५० को जि�. . .
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनाम�. . .
बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .
ईटहरी, ३ फागुन । पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणले सर्पको टोकाईबाट जोगिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । स्नेक कन्जरभेसन सोसाइटी नेपालका सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पको टोकाईबाट बच्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । उहाँले सर्पले डसेमा हतोत्साहीत नभई नदौडी नजिकैको स्वास्थ्य के�. . .
विराटनगर, ३ फागुन । विराट होटल ब्यवसायी संघले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक राजस्व कार्यालय अगाडि आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन । संघको सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिजय प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा. . .
विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको लागि सपथ ग्रहणको कार्यक्रम तय भएको छ । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे बिराटनगरमा रहेको बिरेन्द्र सभागृहमा सपथग्रहणको तयारी थालेको हो । बुधवार दिउँसो मु्ख्यमन्त्रीको प्रमाणपत्र लिए लगत्तै सपथ ग्रहणको कार्यक्रम गर्ने तय. . .