समाचार

माओवादी केन्द्रको मन्त्रीहरुको सूचिको अन्तिम रुप, प्रदेश १ बाट शिवकुमार मण्डल मन्त्रि बन्दै

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्रीहरुको सूचिलाई अन्तिम रुप दिएको छ। ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम माओवादीले तय गरेको हो। मन्त्री र राज्यमन्त्री गरी ९ जना थपिँदा सरकारमा माओवादीका १२ जना मन्त्री पुग्नेछन्। प्रधानमन्त्री देउवाले पहिलो पटक मन्त्रिमण्डल गठन गर्दा माओवादीका तीन मन्त्री भ�. . .


धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, साउन ११ सुनसरी जिल्लाको धरानबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ बस्ने बर्ष-२१ को बिमल बि.क. र मोरङ केरावारी ५ बस्ने बर्ष २५ को अर्जुन कुवँर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।दुबैको साथबाट नाइट्रोशन ट्याब्लेट १० थान बरामद भएकोले. . .


बिराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मोरङ, साउन १०,  बिराटनगर महानगरपालिका ११ स्थित केसलिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका १२ बस्ने चन्द्र बहादुर राईको १५ बर्षिय छोरा संजिव राई रहेका छन्।दिउँसो सवा ३ बजे तिर ४ जनाको समुहमा पौडी खेल्न क्रममा राई डुबेको देखेपछी स्थानीयले प्र. . .


भलिवल खेललाई राज्यले वेवस्ता गर्यो

सरोज लम्साल विराटनगर १० साउन । विराटनगरमा कुनैबेला भलिबल खेल खेलाडीहरुको लागी प्रख्यात मानिन्थ्यो तर पछिल्लो समय आएर भलिवलको लोकप्रियता हराउदै गएको खेलाडी विज्ञहरुले गुनासो गरेका छन् । जिल्ला भलिवल संघ मोरङले आज विराटनगरमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् । भल. . .


विराटनगरको मार्टर्स स्कुलमा चोरी

विराटनगर-१० को मार्टर्स स्कुलमा हिजो राति चोरी भएको छ । स्कुलको तीन वटा भवनमा चोरी भएको हो । स्कुलको एकाउन्ट शाखा र होस्टेल लगायतका भवनमा चोरीको घटना सार्वजनिक भएको हो । मार्टस स्कुलमा घर रूङ्न राखिएकाे सुनिता लामिछाने पाेखरेलकाे काेठाबाट ल्यापटप ,सुन लगायत चोरी भएको जानकारी छ । उनकाे काेठाकाे झ्यालक�. . .


विराटनगरका गौरव हिमालय रोडिजमा

 विराटनगर साउन १० , भारतीय टेलिभिजन एम टिभीमा लोकप्रिय रोडिज , नेपालमा हिमालयन रोडिजको नाममा सुरु भएको छ । विशेषगरी युवापुस्ता माझ निकै लोकप्रिय रहेको रोडिजको विभिन्न ठाउँमा अडिसन चलिरहेको छ । यसैबीच धरान अडिसनबाट विराटनगरका २२ वर्षिय युवा गौरव खतिवडा हिमालयन रोडिजमा छानिएका छन् । सोमबार हिमालयन टेल�. . .


विराटनगरको सास्थम कलेज बन्यो उत्कृष्ट होटल म्यानेजमेन्ट कलेज

विराटनगर साउन ९ , विराटनगरको सास्थम कलेजले न्यु विजनेस एजको आयोजनामा भएको कार्यक्रममा तेस्रो बेस्ट बि- स्कुल तथा उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेजको उपाधि जितेको छ । काठमाडौ बाहिरका कलेजहरुको प्रतिस्पर्धामा सास्थम कलेजले उक्त विधामा विजेता बनेको हो । विराटनगरबाट उक्त कार्यक्रममा विजेता बन्ने कलेज �. . .


सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

राजविराज । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् । �. . .


बिराटनगरमा “स्पिक अप” कार्यक्रम हुने

बिराटनगर श्रावन ९ , बिराटनगरको महेन्द्र मोरंग कलेजका बिध्यर्थिको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको "स्पिक अप" कार्यक्रम हुने भएको छ । बिराटनगरमा श्रावन १४ गते शनिवारका दिन होटेल नमस्कारको प्राङ्गणमा , बिराटनगर मै पहिलो पटक बिद्यार्थी तहबाट उठेर सामाजिक समस्याहरु विरुद्द जनचेतना फैला�. . .


मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने पक्राउ

राजविराज ।  सप्तरीको राजविराज–४ बाट मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने र विभिन्न ठाउँमा धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–६ बस्ने गोपी भन्ने १८ वर्षीय किसनकुमार राउत र हनुमानगर कङ्कालनी नगरपालिका–१४ रम्पुरा महल्हनीया बस्. . .


इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गयो

इलाम साउन ८– इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो । विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईलाई खेतमा पानी. . .


बिराटनगरको गुरुकुलमा ‘लखन पटबारी’ [फोटो फिचर सहित]

रिपाेर्ट: प्रेम देवान/आवर विराटनगर डट नेट तस्विर: सराेज कार्की बिराटनगर ८ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी’ नाटक हेर्ने दर्शकको भीड लाग्न थालेको छ । काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी गत १ साउनदेखी बिराटनग. . .