विराटनगर, १५ श्रावण २०५५ सालमा स्थापना भएको सम्राट स्पोर्टिङ्ग क्बलको करिब २० लाखको लागतमा नव निर्मित दुई कोठे भवनको उद्घाटन हिजो गरियो। विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गरे । �. . .
सुनसरी, साउन १५ गते सुनसरीको हरिनगरा गाउँपालिका ७ स्थित घुस्कीमा शनिबार राती आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। आगलागीबाट सोही गाउँपालिका बस्ने रजाबु मियाँको भन्सा घरबाट अचानक आगलागी भई पाली र पालीमा बाँधेको दुई वटा चौपायाको मृत्यु भएको थियो। त्यस्तै सोही पालीमा रहेका अन्य ४ वटा चौपाया आगोले . . .
झापा, साउन १५ गते झापाको कमल गाउँपालिका ५ स्थित गिता पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिबार सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ। पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ त ५१०५ नम्बरको ट्रयाक्टरमा चेकजाँच गर्ने क्रममा काठ लोड गरी माथीबाट अदुवाको भारीले छोपेर लैजाँदै गरेको ४५ क्यु फिट �. . .
सुनसरी, साउन १५ गते सुनसरी रामधुनी नगरपालिका २ मा शनिबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। स्थानीय कालीझोडा पिचरा खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर सोलुखुम्बु नेचा घर भई हाल सुनसरी रामधुनी नगरपालिका २ चन्द्र कुमार राईको घरमा बस्ने १७ बर्षिय सुचित राई बेपत्ता भएका ह. . .
सप्तरी, साउन १२ , सप्तरीको बिभिन्न स्थानबाट हुकिङ गरी बिद्युत चोरीमा संलग्न १६ जना बिहीबार दिउँसो पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरी र बिद्युत प्राधिकरण राजबिराज शाखाबाट अनुगमनमा खटिएको संयुक्त टोलीले बिजुलीको तारबाट हुकिङ गरी बिद्युत उपभोग गरी रहेको अबस्थामा उनीहरुलाई फेला पारी नि�. . .
मोरङ, साउन १३, महानगरपालिका ७ स्थित भृकुटी चौकमा बिहीबार दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर ठोक्किदा ३ जना घाईते भएका छन्। कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ५ प ४२९० नम्बरको मोटरसाईकल र बिपरीत दिसाबाट आउँदै गरेको को ७ प ३१३३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो। दुर्घट. . .
संखुवासभा, साउन १३ , संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्। बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ र बर्ष ३५ को कुमार बिष्ट घाईते भएका छन्। घाईते दुबै जनालाई उप�. . .
सुनसरी, साउन १३ गते। सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित मिलन पथमा आज बिहान बिद्युत सर्ट भई स्कुलमा आगलागी भएको छ। आगलागीबाट क्षतिको बिबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान १५ स्थित पदम मेमोरियल बोडिङ स्कुलको तीन तलामाथी स्कुल सांचालक बिचार सिंह राई सुत्ने कोठामा बिजु�. . .
महोत्तरी। प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६�. . .
ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। पन्ध्र �. . .
सुमन सुस्केरा, मोरङ, १२ साउन मनमोहन पोलिटेक्नीकका बिद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका बिद्यार्थीहरुले एक बर्षको अबधिमा बनाएका उपकरणहरु सार्बजनिक गर्दै एक्सीलेटर भएको साईकल र हावाबाट चल्ने नमुना उपकरण बनाएको जानकारी दिएका छन् । विद्यार्थीहरुले तिन बर्षको अबधिमा सि�. . .
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा. . .