समाचार

पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम 

विराटनगर ७ सायन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाईएको छ ।    सो अवसरमा पुष्पलाल स्मारक समितिले विराटनगरमा अन्तरक्रिया सहित विविध कार्यक्रम आयोजना गरेको छ । नेपालको सांस्कृतिक क्षेत्रमा पृुष्पलालको योगदान विषयक. . .


नकल्ली नोटसहित एक पक्राउ

राजविराज, साउन ७ । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती�. . .


कार र मोटरसाइकल ठोक्किदा ७ जना घाइते

मोरङ, साउन ७ , मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा शुक्रबार कार र मोटरसाइकल ठोक्किदा ७ जना घाइते भएका छन्। को १५ प २०३७ नम्बरको मोटरसाइकल र बा १६ च ३२२० नम्बरको कार ठोक्किदा मोटरसाइकल चालक धरान-६ बस्ने ३५ बर्षिय मान बहादुर पौडेल, पछाडी सवार उनकै श्रीमती ३० बर्षिय जयन्ती पौडेल र छोरी ५ बर्षिय आरज�. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

विराटनगर, साउन ७ , मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालय को १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-५ हम्से टोल बस्ने १७ बर्षिय सुचन दर्जी रहेका छन्। लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले दर्जीलाई चेकजाँच गर्ने. . .


सुनकोशी नदी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र

गाईघाट । दुई वर्षअघि सुनकोशी नदीमा निर्माण सुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त पुल ठेकेदार कम्पनीको बेवास्ता र �. . .


 झापामा मोटरसाइकल दुर्घटनामा एक घाइते

झापा, साउन ६, झापाको कमल गाउँपालिका-५ साबित्रा चौकमा विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६७७२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने २४ बर्षिय पदम विश्वकर्मा रहेका छन्। दुर्घटनामा शरीरको विभिन्न भागमा चोट लागेका विश्कर्माको लाईफलाईन अ�. . .


विराटनगरमा अज्ञात व्यतिको छुरा प्रहारबाट महिला घाइते

मोरङ, साउन ६ मोरङको विराटनगर महानगरपालिका-५ जामुनगाँछीमा विहीबार अज्ञात व्यतिको छुरा प्रहारबाट एक महिला घाइते भएकी छिन्। घाइते हुँनेमा सोही ठाउँकी अन्दाजी २० बर्षिया दुर्गा उराव रहेकी छिन्। बेलुका ८;३० बजेतिर जामुनगाँछीबाट घरतर्फ जादैगर्दा घर भन्दा ३ सय मिटर पूर्व दुर्गालाई पैदल आएको अपरिचित ब्�. . .


मोरङको केराबारीबाट ४ नाल भरुवा बन्दुकसहित एक पक्राउ

मोरङ, साउन ६ मोरङको केराबारी गाँउपालिका-८ हजारबिघाबाट प्रहरीले विहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेका छन्। घोरसानेले ग्वालीमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबा�. . .


संखुवासभामा चट्याङ लागेर बालकको मृत्यु

संखुवासभा, साउन ५ संखुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा स्थानीय जस बहादुर तामाङको ११ बर्षिय छोरा मनिष तामाङ रहेका छन्। बालकको बेलुका ८ बजेतिर अबिरल बर्षासंगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ�. . .


विराटनगरबाट इटहरीतर्फ जादै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई घाइते

सुनसरीः सुनसरीको इटहरी उप-महानगरपलिका-९ मा विराटनगरबाट इटहरीतर्फ आउदै गरेको को १० प १७४४ नम्बरको मोटरसाइकललाई विपरित दिसातर्फ जादै गरेको ना ५ ख २७० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ विराटनगर-११ बस्ने २५ बर्षिय अर्जुन सुवेदी र पछाडी सवार ईटहरी-१३ बस्ने २२ बर्षिय मेनुका कार्की घाईते भएकी छि�. . .


झापाबाट ७६ करोड ३३ लाख बजेट फिर्ता

भद्रपुर, साउन ४ गते । झापामा आर्थिक वर्ष २०७३-७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमु�. . .


लेटाङमा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु

उर्लाबारी । मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८।३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्. . .