समाचार

स्कुटर र मोटरसाईकल ठोक्किदा चार जना घाईते

झापा, साउन ४  झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी �. . .


नेपाल प्रहरी श्रीमती संघद्धारा सप्तरीमा बाढी पिडीतहरुलाई राहत बितरण

सप्तरी, साउन ३ नेपाल प्रहरी केन्द्रीय श्रीमती संघद्धारा गत असार १७ गते सप्तरीमा बाढीबाट पिडीत भएका १९ घर परिवारलाई मंगलबार दिउँसो राहत बितरण गरेको छ। इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको प्राङगणमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष सीमा अर्यालको प्रमुख आतिथ्यतामा राहत बितरण गरिएको . . .


११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

भोजपुर । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानक�. . .


विराटनगरको महेन्द्र मोरङ कलेजले जित्यो बिबिए कप

विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्प. . .


राजविराजमा मतदाता नामावली संकलन बिदाको दिन पनि

राजविराज, साउन ३ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेक�. . .


बिराटनगरको जेम्स स्कुलद्वारा उर्लाबारीमा सहयोग

बिराटनगर श्रावन ३ , नमुना बाल क्लब उर्लाबरीद्वारा आयोजित एक कार्यक्रममा बिराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलले क्लबलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।  कार्यक्रममा जेम्स स्कुलका बिद्यार्थी तथा क्लबका सदस्यहरुलाई नेपाल स्काउटले तालिम समेत दिएको थियो । नेपाल स्काउटले कार्यक्रममा आफ्ना सदस्यह�. . .


भव्यताका साथ लिटल सुपर स्टारको ग्राण्ड फिनाले सम्पन्न ,उपाधी श्रृजा र ओमले चुमे

प्रेम देवान ÷ विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएकोे लिटील सुपर स्टार २०१७ को उपाधी सृजा शाक्य (गल्र्स) र ओम कुमार ठाकुर (व्वाईज) ले चुमेका छन् । उनीहरुले नगद ३१ हजार र एक बर्षे स्र्कलरसिप तथा विभिन्न अवार्ड समेत पाएका छन् । विराटनगरको होटल एसियाटिकमा भएको ग्रा�. . .


जंगलमा कुहिएको अवस्थामा भारतिय नागरिकको शव फेला

मोरङ, २ साउन । मोरङको कानेपोखरी गाउँपालिकामा ईन्डिया असामको कोकराझार जिल्ला पाट गाउँ निवासी चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला फेला परेको छ । नेपाल स्थित लाल बा. श्रेष्ठको मा आएको पाहुनाको कानेपोखरी वडा नं. ६ सुन्तलि स्कुल छेउको जंगलमा फेला परेको हो । जंगलमा दाउरा काट्न हिडेका स्थानियहरूले शनिवार ब. . .


धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोध गर्दे अनशनमा

इटहरी, साउन २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् ।नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कु�. . .


बेलबारीका दृष्टिविहीन महाप्रसाद दाहाल ज्योतिष हेरेर घर खर्च चलाउदै

पथरी (मोरङ),  साउन २ गते  । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हे�. . .


विराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक युवाको मृत्यु

विराटनगर २ साउन । विराटनगरको मुनालपथमा आज दिउसो सावरी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । विराटनगर बसपार्कबाट छुटेको सगरमाथा यातायातले सोही दिशा तर्फ जांदै गरेको मोटर साईकललाई ठक्कर दिदां रङ्गेली १ बस्ने ३० बर्षिय सुरेस भट्टराईको ज्यान गएको हो । विराटनगर देखि झापाको लागी छुटेको मे १ ख २४६७ नम्बरक�. . .


कनकाई नदीले बगाएर बेपत्ता बनेका फुयाँल मृत फेला

झापा, २ साउन - कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दो. . .