झापाको मेचीनगर नगरपालिका ६ भन्सारस्थित मुलगेटबाट प्रहरीले आईतबार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतीय रुपैयाँसहित भारत सिक्किम बस्ने २१ बर्षिय दिवन सुब्बाल�. . .
विराटनगरकै पुराना मध्येको एक न्यु फैसन टेलरले आफ्नो क्षेत्र विस्तार गर्दै न्यु फैसन क्लोथ कलेक्सन नामक पसल सुरु गरेको छ । आज उद्घाटन गर्दै पसलका संचालक महम्मद मोजाहिद राजाले रेमण्ड, सियाराम, विमल लगायतका ब्रान्डेड कपडा खरिद गर्न सकिने बताए । पसल नेपाल बंगलादेश बैंक नजिकै रंगेली रोडमा खुलेको अर्का सं�. . .
प्रेम देवान विराटनगर, ७ जेठ । स्कुल तथा कलेज स्तरमा अध्ययनरत विद्यार्थीहरुमा भएको बहुप्रतिभाको खोजी गर्दै ‘जेसिज ट्यालेन्ट हन्ट’ २०१७ हुने भएको छ । विराटनगर जेसिजले विराटनगरम आज आईतबार पत्रकार सम्मेलन गरि ट्यालेन्ट हन्ट् हुनेबारे जानकारी दिएको हो । ट्यालेन्ट हन्ट् अन्तर्गत पहिलो अडिसन जेठ १५ गते �. . .
बिराटनगर जेठ ७ , बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकासका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले ४ दिने लिडरसिप समिट सम्पन्न गरेको छ । चितवनको सौराहमा भएको समिटमा कलेजका चौथो वर्षमा अध्ययनरत २२ विद्यार्थीहरुको सहभागीता . . .
मोरङ, जेठ ७ मोरङको मधुवनी स्थित रंगेली-विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्कदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाईते भएका छन्। घाइते सबैको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाल�. . .
झापा, जेठ ७ गते। झापाको शिवसतासी नगारपालिका-८ डुडामारीमा शनिबार जुस सर्कीएर एक बालककको ज्यान गएको छ। स्थानीय रुपदोष श्रेष्ठको छोरा ६ बर्षिय छोरा गौरब श्रेष्ठले आफ्नै घरमा ओरेन्ज जुस खाने क्रममा सर्कीएर बिरामी भएका थिए। उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लाने क्रममा बाटोमानै मृत्यु भएको इला�. . .
झापा, जेठ ७ झापाको हल्दिबारी-३ मा शनिबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। साँझ ५ बजेतिर अचानक परेको चट्याङले हल्दिबारी-३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ। गम्भिर घाइते भएकी बानियाँलाई उपचारकोलागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको. . .
विराटनगर ६ जेठ । वुढीगंगा गाँउपालीका वडा न.२, टंकिसीनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा विविध कार्यक्रमका साथ शनिवार सपथ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक शत्र २०७४ का लागी निवार्चित स्कूल क्याप्टेन, भाइस क्याप्टेन, विभिन्न हाउस रेड, व्लु, ग्रीन र एल्लोका क्याप्टेन, भाइस क्याप्टेन सा�. . .
विराटनगर ७ जेठ । केशब रायमाझीले निर्देशन गरेको थारु भाषामा अधारित ‘छल्की’ चलचित्रको शुभ मुहुर्त गरिएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि चलचित्रको शुभ मुहुर्त गरिएको हो । उक्त चलचित्रको शुभ मुहुर्त साहित्यकार खेम नेपाली तथा चलचित्रको मुख्य निर्मता कन्नुलाल चौरीले गरेका थिए । एक दर्जन �. . .
मोरङको सुन्दरहरैचा-८ बाट प्रहरीले शुक्रबार लागूऔषध बेबबिखन गर्ने एकजनालाई पक्राउ गरेको छ, पक्राउ पर्नेमा सुन्दरहरैचा-८ बस्ने अन्दाजी ५६ बर्षिय जंग बहादुर मगर रहेका छन्। मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ ग�. . .
सप्तरीको बोधेबरसाईन-१ स्थित रोहित साह को २ तले घर अगाडी शुक्रबार अज्ञात समुहले कुकर बम विष्फाेटन गराएको छ। बेलुका १० बजेतिर विष्फाेटन भएको उक्त बमले साहको घरमा स्थानिय हरी शंखर साहले खोलेको किराना पसलमा सामन्य क्षति भएको छ। घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।. . .
सिरहाको गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्गबाट प्रहरीले शनिबार विहान ४० किवी काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्ररही कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा स १ त १७१२ नम्बरको ट्याक्टरमा पुर्वबाट पश्चिमतर्फ लैजादै गरेको मसला/भिस जातको बिभिन्न नापक. . .