समाचार

“पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले” भन्दै लायन्सको सचेतना

पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले भन्ने मुल नाराका साथ विराटनगरको कलेजहरुमा लायन्स क्लब अफ  मोरङ विराटनगर र लियो क्लवको विराटनगरको सचेतना अभियान सुरू भएकाे छ । क्लबले  किशोरी अवस्थामा गर्भाधारण हुदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उधेश्यले सचेतना अभियान सुरु गरेको जनाएकाे छ । मंगलबार वि. . .


गाँजा बाेक्ने एम्बुलेन्स, एक सहित २ सय १० केजि गाँजा बरामद

बिरामी बाेक्ने एम्बुलेन्समा गाँजा तस्करी गर्ने एक सहित ठुलाे परिमाणमा गाँजा सुनसरी प्रहरीले बरामद गरेकाे छ । महेन्द्र राजमार्ग अन्तर्गत दरिपुर ९ कोशिब्यारेज क्षेत्रमा प्रहरीको संयुक्त चेकिङका क्रममा गाँजा तस्करीका लागि प्रयोग गरिएको को १ च ५५०५ नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो। �. . .


एउटै विवाहमा बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग

उर्लावारीमा अायाेजित एक विवाहका लागि बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग गरेकाे खबर सार्वजनिक भएकाे छ । उर्लावारी स्थित सगरमाथा सहकारीको पार्टि प्यालेसमा आयोजित विवाहमा सेमन्तराज न्यौपानेको जन्ति बोक्न राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय इकाई कार्यालय इटहरीको को १ झ ४९६ सेत�. . .


३५ कराेडकाे काराेबार गर्दै सकियाे विराट एक्सपाे

विराटनगरमा गत साताबाट संचालित कृषि तथा अाैद्याेगिक मेला विराट एक्सपाे २०७३ मंगलबारबाट सम्पन्न भएकाे छ । स्वदेशी र विदेशी गरि २ सय ५४ वटा स्टल राखिएकाे उक्त मेलामा फाल्गुन ११ गतेदेखि सुरू भएकाे थियाे । मेलामा कृषिजन्य विउबिजन देखि ट्रयाक्टर, अटाेमाेबाइल्समा कार, माइक्राे, जिप देखि घरेलु सरसामान सम्मक. . .


धर्मपुत्रीकाे मृत्यु भएपछि धरानमा तनाव

धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछ. . .


पुर्वमा पेट्रोल अभाव भएपछी माओवादी केन्द्रले बुझायो ज्ञापनपत्र

बिराटनगर फाल्गुन १७ , बिगत केहि दिन देखि पुर्वान्चलमा पेट्रोलियम पदार्थको अभाव भएपछी नेकपा माओवादी केन्द्रले आज जिल्ला प्रसासन मोरगमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रले पेट्रोलियम पदार्थको सहज आपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएको केन्द्रकी बिराटनगर संयोजक नमिता न्यौपानेले बताउनुभयो । केहि दि. . .


खाजा खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

ईडेन नेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले अाफ्नाे खाजा खर्च कटाएर वृद्धा अाश्रममा सहयाेग गरेका छन् । उक्त स्कुलका कक्षा ६ मा पढ्ने विद्यार्थीहरूले विराटनगरकाे पुष्पलालचोकस्थित महिला जागृती तथा वृद्धाश्रमलाई खाद्यान्न सहयाेग गरेका हुन । उनीहरूले खाजा खर्चबापत जम्मा भएकाे रकमबाट १० किलो आटा, ५ कि. . .


क्रिकेट फाइनलमा विराटनगरले भारतको पटनासँग प्रतिस्पर्धा गर्ने

बिराटनगर फाल्गुन १७ , भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लब विजयी भई उपाधि नजिक प्रवेश गरेको छ । बुधबार दिवा रात्रीमा हुने फाइनलमा विराटनगरले भारतको पटनासँग प्रतिस्पर्धा गर्ने छ । विराटनगरले सोमबार मध्यरातमा सम्पन्न अन्तिम सेमिफानल खेलम�. . .


जेभियर्सको बार्षिकोत्सव सम्पन्न

विराटनगर, १६ फागुन । टंकीसिनुवारी २ मा रहेको जेभियर्स इङ्ग्लीस स्कूलले बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न गरेको छ । नयाँ व्यवस्थापनको दोस्रोको बार्षिक उत्सव  स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजित गरी मनाएको छ । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न . . .


धिमाल जातिको केन्द्रिय महादिधिवेशन सम्पन्न

विजय धिमाल राजघाट १७ फागुन झापाको बिर्तामोड स्थित श्री धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महादिधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्य केन्द्रिय समिति कष्ठकर ढङगबाट फागुन १६ गते सर्वसम्मत चुनिएको छ । पद बाँडफाडमा निकै लामो समयसम्म छलफल पश्चात केन्द्रिय समिति चयन भएको हो । समिति�. . .


बेलवारीमा पुर्वान्चल स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

बेलबारी फाल्गुन १७ , बेलवारी क्रिकेट क्लब मुख्य-आयोजक एवम् बेलवारी नगर खेलकुद बिकास समिती सह-आयोजक र जिल्ला खेलकुदको प्राबिधिक सहयोग रहने गरि आगामी चैत्र २३ गतेबाट  बेलबारीमा  पुर्वान्चल स्तरीय टि-२0 क्रिकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगितामा पुर्वका १६ टिमको सहभागी रहने छ । प्रतियोगितामा प�. . .


नेपाली क्रिकेट बिकास गर्न मोरङमा पनि एकजुट भए युवा

बिराटनगर, फागुन १७ नेपाली क्रिकेट समर्थक समाज ‍(एनसिएसएस)  जिल्ला समन्वय समिति मोरङको आधिकारिक घोषणा गरिएको छ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा भएको मोरङ जिल्लाका नेपाली क्रीकेट समर्थकहरुको भेलाले बिबेक कुइकेलको संयोजकत्वमा ११ सदस्यीय मोरङ जिल्ला समन्वय समिती गठन गरेको हो। यसैगरी सुनिल खनाल �. . .