समाचार

विराटनगरमा पनि निस्कियाे थारूहटकाे लागि र्याली

प्रेम देवान विराटनगर, १० भदौ । थारु कल्याणकारी परिषद मोरङले बिहीबार विराटनगरमा विरोध र्याली प्रर्दशनी गरेको छ । ८ प्रदेशसहितको थारुहाट राज्य कायम गुर्नपर्ने माग राख्दै विरोध र्याली निकालिएको हो । विराटनगरको तीनपैनी चोकदेखी निकालिएको विरोध र्याली ले नगरको विभिन्न भाग परिक्रामा गरी स्थानिय जनआन्द. . .


राजेन्द्र राउतसँग युवा अन्तर्कृया

बिराटनगर भदौ १० , बिराटनगरका उधोगपती राजेन्द्र राउतसँग युवाहरुले अन्तर्कृया कार्यक्रम आयोजना गरेका छन । मेरिल्याण्ड कलेज बिराटनगरको हलमा भएको कार्यक्रममा १३५ भन्दा धेरै युवाहरुको उपस्तिथी रहेको थियो । बिकल्प सस्था , मकालु टेलिभिजन , इ फर एन र होटेल नमस्कारको आयोजनामा हरेक महिनाको अन्तिम बिहिबार य�. . .


बाटो खन्ने क्रममा चिप्लिएर एकको मृत्यू

विराटनगर १० भदौ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ २७ र २८ गतेको वर्षाका कारण झरेको पहिरोले भत्काएको ब�. . .


चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु

विराटनगर १० भदौ । सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज ६ कि ५५ वर्षीया मोहरीदेवी सरदार र उहाँकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो । बिहानको खाना बनाउने क्रममा घरमै रहेको अबस्थामा चट्याङ लागेर दुबै जनाको घट. . .


काठ तस्करी गर्ने प्रक्राउ

विराटनगर १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ । बन्दको मौका छोपी बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भन�. . .


औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति

विराटनगर १० भदौ । लगातार भएको बन्दले पूर्वी क्षेत्रकै औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग बन्द छन् । उत्पादित वस्तु उद्योगका गोदाममा थन्किएका छन् ।अन्य दिनको भन्दा आज केही मात्रमा बजार खुल्ला छन् बजारमा चहल पहल हुनथालेको छ । उद्योग संगठन मोरङका अन�. . .


लगातारको बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद बन्दै

विराटनगर १० भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध कायमै छ । थरुहट संघर्ष समितिको आन्दोलन १७ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन आज १३ औं दिनमा पुगेको छ । आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका यता मोरङ जिल्ला प्रभ�. . .


लिम्बुवान पार्टीले समानान्तर सरकार चलाउने चेतावनी ,भदौ १४, १५ लिम्बुवान बन्दको घोषणा

  धरान–ऐतिहासिकताको आधारमा अरुण–कोशी पुर्वका ९ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै आइरहेको संघीय लिम्बुवान पार्टीले माग पुरा नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ। पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम बुधबार सार्वजनिक गर्दै लिम्बुवानी नेताहरुले भदौ १५ पछि समानान्तर सरकारको प्रक्�. . .


लागुऔषध कोरेक्सहित एक जना पक्राउ

सिरहा, भाद्र १० सिरहाको लहान बजारबाट बुधबार लागुऔषध कोरेक्ससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत लालमनियाव गाँउ बस्ने ६० वर्षिय मोहमद मर्जी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लाहानको टोलीले बुधबार दिँउसो लहान नगरपालिका १ स्थित बसपार्कबाट पक्राउ गरेका हुन्। उनको साथबाट ६ बोतल कोर�. . .


विराटनगरमा मंगलबार साँझ बम विष्फोट : ५ पक्राउ

विराटनगर, भदौ ९ । मोरङ प्रहरीले विराटनगरस्थित भारतीय दुतावासको क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट गराएको आरोपमा पाँचजनालाई आज पक्राउ गरेको छ । हिजो (मंगलबार) साँझ विराटनगरको रानी सडक खण्ड अन्तरगत क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट भएको थियो । प्रहरीले संलग्न आरोपमा एक महिलासहित पाँचजनालाई. . .


विराटनगरमा मधेशी प्राध्यापक, बुद्धिजिविहरुको मौन र्याली

विराटनगर भदौ ९ सिमाङकनको विरोधमा आन्दोलन गर्दै आएको मधेशी मोर्चाको समर्थन गर्दै मधेशी प्राध्यापक , बुद्धिजिवि, शिक्षक एबं पेशाकर्मीहरुले आज विराटनगरमा मौन र्याली प्रदर्शन गरेका छन । मधेशी मोर्चा , नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी लगायत दल आबद्ध मधेशी बुद्धिजिवीहरुले मौन र्याली निकालेका हुन ।. . .


अलपत्र मजदुरलाई विराटनगरमा निःशुल्क खाना

प्रेम देवान विराटनगर, ९ भदौ संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसपार्कमा अलपत्र परेका करिब २०० मजदुरलाई मजदुर संघ संगठनले गत सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मज�. . .