बिराटनगर फाल्गुन २५, विराट होटल व्यवसायी संघ विराटनगरको अध्यक्षमा विजय राज प्रसाईं चयन भएका छन् । मंगलबार बिराटनगरमा भएको संघको प्रथम साधारणसभाले प्रसाईंलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ , सचिवमा महेन्द्र ढुङ्गाना , सहसचिवमा खिलकुमार सुवेदी र कोषाध्यक्षमा उमेश तुलाधर चयन. . .
विराटनगर २४, फागुन लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ। प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष अनुपमा बस्तोलाले जानकारी दिनुभयो । . . .
बिराटनगर फाल्गुन २३ , सप्तरीको घटनाको बिरोधमा मधेसी मोर्चाको केन्द्रीय बैठकले फाल्गुन २४ र २५ गते आमहडतालको घोषणा गरेको छ । आज साझ घटनाको बिरोधमा जुलुस निकालेर बन्दको घोषणा गरेको सद्भावना पार्टिका युवा नेता राकेश रोशन यादवले आवर बिराटनगर लाई टेलिफोनमा बताए । सरकारले मान्छे मारेर अन्याय गरेको मोर्चा�. . .
बिराटनगर फाल्गुन २३ , लियो डिस्ट्रिक्ट ३२५ ए १ नेपालको आयोजनामा धनकुटाको भेडेटारमा ३ दिने युथ क्याम्प हुने भएको छ । आगामी मार्च ८ देखि १० सम्म भेडेटार (नाम्जे) मा चल्ने उक्त युथ क्याम्पमा काठमान्डौ, बिराटनगर लगायत देशका बिभिन्न ठाउँ साथै विदेशबाट पनि युवाहरुको सहभागिता हुने आयोजक चान्द इराकीले जानका�. . .
बिराटनगर फाल्गुन २४ , काठमान्डौको अनियन फिल्म्सले बिराटनगरका युवाहरु माझ आयोजना गरेको "योङ कट्स २" चलचित्र समन्धी तालिमबाट बनाइएको छोटो चलचित्र "बबिया" अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा पुग्न सफल भएको छ । उक्त चलचित्र ५ औ नेपाल मानब अधिकार अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा काठमाण्डौमा देखाइने छ । उक्त . . .
मोरङ, फाल्गुन २३ बिराटनगर उपमहानगरपालिका-१४ भट्टीमोडस्थित आईतबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा लाखौको क्षति भएको छ। आगलागीबाट भट्टीमोड-१४ बस्ने आशाराम राजवंशीको न्यू बिराट अटो सर्भिसमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी आठलाख बराबरको क्षति भएको छ। आगलागीबाट मर्मत गर्न राखिएको आठ वटा मोट�. . .
नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानले उमेदवारी घोषणा गर्नुभएको छ । उद्योग संगठन मोरङको तर्फबाट आफ्ना पूर्वअध्यक्षलाई केन्द्रीय वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सार्दै आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज�. . .
विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ । स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो । स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको �. . .
बिनु तिम्सिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धीको वाटोमा हाक्ने जिम्मेवारी अब शिक्षित युवापुस्ताको काधमा आएको वताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरस्थित पुसेट कलेजमा आयोजना गरेको आठौं दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभए�. . .
बलिउडकि चर्चित तथा कुनै समयकि लाेकप्रिय गायिका अनुराधा पौडवाल विराटनगर अाइ पुगेकि छिन् । हिन्दि भाषामा मात्र ८ हजार ९ सय भन्दा धेरै गित गाइ सकेकि गायिका पौडवालले नेपाली भाषामा समेत गित गाएकि छिन् । भारतकाे फुलकाहामा अायाेजना हुने कार्यक्रममा भाग लिन काठमाडाैं हुँदै विराटनगर अाइ पुगेकि गायिका पौडवा�. . .
मोरङ, फाल्गुन २१ मोरङको पथरी शनिश्चरे नगरपालिका-३ जय चौकमा शुक्रबार दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा अन्दाजी १५/१६ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आंउदै गरेको को १ ख ४९८९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएकोथियो। दुर्घटनाबाट घाईतेहरुलाई उपचारकालागी बि.पी कोईराला . . .
तेह्रथुम, फाल्गुन २१ तेह्रथुमको म्याङलुङ नगरपालिका-१० स्थित शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट एक महिला घाईते भएकी छन्। घाईते हुनेमा म्याङलुङ-१० बस्ने ३५ बर्षिया कुमारी रसाइली रहेकी छन् । रसाईलीलाई उनका श्रीमान रमेश रसाईलीले मादक पदार्थ सेवन गरी टाउकोमा बन्चरोले प्रहार गरेका थिए। बन्चरो प्रहार�. . .