बिराटनगर चैत २ , मोरङको रंगेलीमा जारी स्व. सुकदेव शर्मा स्मृति मञ्चको आयोजनामा चलिरहेको वीर सहिद नकआउट टि २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न खेलमा बिराटनगरले भारतको कुर्साकट्टा क्रिकेट क्लबलाई ३० रनले हराएको छ । बिराटनगरले पहिलो व्याटिङ गर्दै १७ ओभर ४ बल खेलेर अलआउट हुदै मात्र ७३ रन बनाउन सफल भएको थिय. . .
नेपाल प्रहरीको प्रहरी जवान पदमा भर्ना हुन पूर्वाञ्चलको १६ जिल्लाबाट पाँच हजार सात सय जनाले आवेदन दिएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनौट शाखाका प्रहरी निरीक्षक देवी प्रसाद बरालले जनाए अनुसार कुल चार हजार सात सय तिन पुरुष र नौ सय सन्तानब्बे महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएका ह�. . .
बिराटनगर १ चैत्र । राष्ट्रिय अपांग महासंग मोरङ जिल्ला समितिको आयोजनामा आज देखि विराटनगरमा दुइ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । राज्यले प्रदान गरेको सेवा सुविधा र अधिकारहरु कसरी प्राप्त गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न गाविसका अपांगता अगुवाहरुलाइ जानकारी गराउने उद्देश्यले कार्यक्रमको आ�. . .
मोरड.को बाहुनी ६ स्थित आज बिहान साढे १० बजे एक घरमा आगलागी भएको छ । सरिता खड्काको घरमा बिहान खाना खाईसकेर सबै जना बाहिर गएकाृ बेला घरकी एक स’स्त श्रवण महिलाले खाना पकाएको च’लोको खरानी घरपछाडी बारीमा फालेको केहि समयमै खरानीमा रहेको आगोले परालले छाएको घरको बेराबाट आगो सल्कीदा घर प”र्ण रुपमा क्षति भएको हो . . .
प्रेम देवान विराटनगर १ चैत्र । विराटनगर १७ रानी स्थित श्रीबाल माध्यमिक विद्यालयको परीसरमा रहेको विद्यालयको जग्गामा वस्दै आएको वाड समितिको कार्यलयमा आज देखी ताला बन्दी गरिएको छ । विद्यालयमा रहेको करिब एक कट्ठा पन्ध्रधुर जग्गा र त्यसमा बनेको भवनमा विद्यालयको अनुमति बिना वडा कार्यलय संचालन गरेको भन्. . .
मोरङ,चैत्र १ गते। प्रहरीले आईतबार राती चोरी गर्ने गिरोहका पाँच जनालाई बिराटनगरबाट रंगेहात पक्राउ गरेको छ। जिल्ला मोरङ बिराटनगर ५ मा रहेको धिताल आयल ट्रेड पम्पमा राती साढे ११ बजे ना ४ ख ४१४२ नम्बरको ट्याङकर माथिको पाँच वटा ढकन खोलेर पम्पको नोजलबाट २० हजार लिटर डिजल भर्दै गरेको अवस्थामा रंगेहात पक्र�. . .
बिनु तिम्सिना मोरङको दक्षिणी भेगमा पर्ने बुधनगर गाविसका अधिकांश महिलाहरु अर्काकोमा गएर ज्याला मजदुरी गर्दछन् । तर बुधनगरकै मञ्जुदेवि दास भने गाँउमै उदाहरण बनेकि छन् । अर्काको खेतमा मजदुरी गर्नुभन्दा आफैंले सानो भएपनि व्यवसाय सुरु गरेर मञ्जुदेवीले राम्रो आम्दानी लिन थालेकी छन् । केहि वर्ष अघिसम्�. . .
बिराटनगर चैत्र १ विराटनगर–१७ स्थित बाल माध्यमिक विद्यालयको भवनमा उपमहानगरको वडा कार्यालय रहेकाले उक्त स्थान बाट वडा कार्यालय हटाउन कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयले बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यालय नहटाइए पछि तालाबन्दी गर्नु परेको विद्यालय व्यवस्थापन समितिले बताएको छ । आज बिह�. . .
उर्लाबारी/ उर्लाबारी ४ की १६ वर्षीया एक बालिकालाई ४४ वर्षीय आफनै बुवाले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरीएको छ । ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पिडितले आज ईलाका प्रहरी कार्यलय उर्लाबारीमा मुद्दा दर्ता गराउनु भएको छ । १६ वर्षीया बालीका घरमा एक्लै भएको . . .
इटहरी / इटहरीमा जारी टुवोर्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगीता अन्तरगत अाइतबार भएकाे खेलमा चर्च ब्वाइज काठमाण्डौले मोरङको उर्लाबारी मंगलवारे क्लबलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्दै अघल्लाे चरणमा प्रवेस गरेकाे छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा �. . .
उर्लाबारी चैत्र १ मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान ८:३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इ�. . .
बिराटनगर चैत १ , बिराटनगर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित बिराटनगरबासिले उपमहानगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीलाई बिराटनगरमा अहिले चलिरहेको बाटो भत्काएर किन छाडिएको भनी प्रश्न गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा. . .