समाचार

इटहरीमा दुर्घटना : २ जनाको मृत्यु

सुनसरी, १ चैत । सुनसरीको इटहरी २४ मा गएराति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई राति ८ बजेतीर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी २२ का २३ वर्षिय कोइरी बान्�. . .


पूर्वमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारीसाधनहरु नियन्त्रणमा

विराटनगर,  चैत्र १,  प्रहरीले सोमबार पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका. . .


सिम्रनले जितिन पुर्वाञ्चल कलेज प्रिन्सेस २०७३

बिराटनगर फाल्गुन ३० , एड होम एड्भर्टाईजिङको आयोजनामा सम्पन्न पिएलओ पुर्वाञ्चल कलेज प्रिन्सेस २०७३ को उपाधि सिम्रन श्रेष्ठले जितेकी छिन् । आइतबार फन एण्ड फुड भिलेज रिसोर्टमा सम्पन्न फाइनलमा सिम्रनले उपाधि जितेकी हुन । त्यसैगरी फस्ट रनरअपमा पेम्बा लामा तथा सेकेन्ड रनरअपमा त्रिश्ना थापा चयन भएका छन्. . .


हाम्रा पाठकले यसरी खेले हाेली (तपाइकाे फाेटाे पनि अायाे कि ?)

तपाइकाे हाेली तस्विर हामीसँग कमेन्ट वा मेसेज बक्समा सेयर गर्नुहाेस् । हामी हाम्राे पेजबाट अाज साँझ प्रकाशित गर्नेछाैं । हामीले अाज बिहान यस्ताे मेसेज हाम्राे फेसबुक पेजमा हालेका थियाैं । यस अनुरूप हाम्रा धेरै पाठकहरूले हामीलाइ अाफुले हाेली खेलेकाे तस्विर पठाउनु भएकाे छ । साे अनुरूप हामीले ति तस्वि�. . .


आवर बिराटनगर समुहसहित युवाहरूको होली सम्पन्न

विराटनगर फाल्गुन ३०, बिराटनगर -१३ सनसरीमाईस्थान स्थित ४ विभिन्न संस्थाको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार सम्पन्न उक्त होली कार्यक्रम डल्फिन एजुकेसन , ओबि मिडिया प्रालि , युथ फर ब्लड मोरङ साथै इनडिजाइन मिडियाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा ७० बढी युवायुवतीक. . .


विराटनगरमा भएकाे सवारी दुर्घटनामा तीन घाइते

मोरङ, फाल्गुन २९ गते। मोरङको विराटनगर-४ स्थित कोशी राजमार्गमा शनिबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २१ प ६५३४ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट जादैगरेको को १७ प ९४६४ नम्बरको स्कुटर दिउँसो १२;३० बजे आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरस�. . .


श्रीमानको छुरा प्रहारबाट श्रीमती घाइते

सुनसरी, फाल्गुन २९ गते। सुनसरीको महेन्द्रनगर-९ बस्ने अन्दाजी ३५ बर्षिय नेपाल केबिरथले शनिबार आफ्नै श्रीमतीमाथी छुरा प्रहार गरेका छन्। साँझ ५ बजेतिर मादकपदारर्थ सेवन गरेका नेपालले सामान्य विवाद पश्चात आफ्नै २८ बर्षिया श्रीमती चन्द्रमाया केबिरथलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट घाइते श्रीम. . .


माेरङमा भएकाे सवारी दुर्घटनामा ६ घाइते

मोरङ, फाल्गुन २९ गते। मोरङको छुट्टा छुट्टै सवारी दुर्घटनामा शनिबार ६ जना घाइते भएका छन्। बेलबारी-३ स्थित पूर्व पश्चिम राजमार्गमा को १७ प १७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ३० बर्षिय सुरज गुरुङ घाइते भएका छन्। उनको स्थानिय अस्पतलामा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक ब�. . .


शिक्षादिप कलेज वार्षिक उत्सव सम्पन्न

विराटनगरमा रहेको शिक्षादीप कलेजको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कलेजकोे प्राङगणमा शनिबार सम्पन्न वार्षिक उत्सवमा विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले आन्तरिक परिक्षा, हिसान तथा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको . . .


पूर्वाञ्चल स्कूलमा अभिभावक दिवस

विराटनगर, २८ फागुन । विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिर्ङ स्कूलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कक्षा नर्सरी देखी नौं सम्म अध्ययन गर्ने विद्यार्थीहरुले साँस्कृतकि नृत्य, गीत �. . .


गाेग्राहाकाे वार्षिकाेत्सवमा रगत संकलन

गाेग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटले अाफ्नाे साताैं वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ । हरेक वर्ष वार्षिकाेत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष मनाेज कुमार बस्नेतले बताए । उनले विराटनगरमा बारम्बार देखिने गरेकाे रगत अभाव हटाउने उद्देश्यले रक्तदान गरि. . .


स्नुकरको फाइनलमा अमन र विकास भिड्ने

  विराटनगर २८ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको फाइनलमा खेल भोलि हुदैछ । फाइनलमा बिकास गुरुङ र अमन कार्की भिड्ने भएका छन् । पुर्वाञ्चलमा भव्य रुपमा चलिरहेको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट खेलाडीहरू सा�. . .