इनरुवा, २० फागुन । सुनसरी सदरमुकाम इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । पछिल्ला केही सातायता सदरमुकाम इनरुवासहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरीको सुरक्षा नीतिको कमजोरी रहेको भन्दै व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन�. . .
झापा, २० फागुन । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य जो कोहीले देख्न सके पनि ठूलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन । तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीक�. . .
बिनु तिम्सिना विराटनगर फागुन, २० स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । जस अन्तरगत मोरङ जिल्ला र विराटनगर उपमहानगरपालिकामापनि विगत पाँच वर्ष देखि वार्षिक रुपमा यो अभियान संचालन हुदै आएको छ । वार्षिक रुपमा अभियान संचालन भएपन�. . .
उर्लावारी/ नेकपा (एमाले)का सचिव भिमप्रसाद आचार्यले लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताउनु भएको छ । मोरङको उर्लावारीमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आचार्यले राजनितिक प्राप्तिको लडाई अब समाप्त भएकाले देशलाई आर्थिक क्रान्तितर्फ डो�. . .
बिराटनगर फाल्गुन २० भारतबाट बिराटनगर नाका भएर विगत सात महिनामा तीन करोडको खाद्यान्न र तेल आयात भएको छ । आयातीत खाध्ान्नमा ९२ लाख ८१ हजारको २९६ मेट्रिक टन धान , ७७ लाख चार हजारको ३८५ मेट्रिक टन गँहु , यस्तै ५० लाख ५२ हजारको तेल आयात भएको छ । सो अन्तर्गत २२ लाख ९२ हजारको १८० मेट्रिक टन तोरी र २७ लाख ६० हजारको �. . .
बिराटनगर फाल्गुन २० , काठमाडौ बाहिर पहिलोपटक चार्टर एकाउन्टेन्ट अध्यापन गर्ने बिध्यार्थीको राष्ट्रिय सम्मेलन बिराटनगरमा हुने भएको छ । आगामी चैत ५ र ६ गते बिराटनगरमा नेपालका र भारतीय बिध्यार्थी गरि चार सय भन्दा बढि बिध्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा विध्यार्थ. . .
प्रेम देवान फागुन, १९ विराटनगर । सिटि सफारी रिक्सा चालकहरुले आफुहलाई चाडो भन्दा चाडो अनुमतिपत्र उपलब्ध गराउन माग गरेका छन् । रिक्सा चलाउदा घटना वा दुर्घटनाभइ ज्यान जाने र मुद्धादर्ता हुन सकने भएकाले त्यसता घटना हुन नदिन सिटि रिक्सा चालक अनुमतीपत्र माग गरेका छन । यदि समय मै उपलब्ध नगराए संर्घषका आन्द�. . .
बिराटनगर फाल्गुन १९ बिराटनगर जन आन्दोलन चोक छेउको जोगबनी बस स्टेन्डलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले हटाउने भएको छ । उक्त स्थानमा बसहरुले गर्दा दुर्घटना बढेका कारण उक्त स्थानबाट स्टेन्ड हटाएर बस पार्क पुर्व लगिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख धनप्रसाद सिवाकोटीले बताए । उक्त स्. . .
विराटचोक, फागुन १८ पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ । सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ �. . .
बिराटनगर फाल्गुन १९ बिराटनगर स्थित आरोहण गुरुकुलमा नाटक " एक चिहान" प्रदर्शन सुरु भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको उक्त नाटकको मंगलबारबाट प्रदर्शन सुरु भएको हो । उक्त नाटक आगामी फाल्गुन २५ गते सम्म बिराटनगरमा चल्ने छ । नाटकमा रमेश केसी , अन्जु रंजितकार , गोरान चौधरी , लक्ष्मी �. . .
उर्लाबारी फाल्गुन १९ ईलाका प्रहरी कार्यलय उर्लाबारीले पछिल्लो पटक धमाधम चोरी तथा विभिन्न आपराधिक गतिविधि मा सम्लग्न हरुलालाई पक्राउ गर्न सफलता पाएको छ । पकेट मार्ने , बाईक चोरी गर्ने, लागुऔसद कारोबारी लागाएतमा समलग्न हरुलाई पक्राउ गरि कार्वाही गर्न सफलता पाएको छ । यसै क्रममा गत माघ २२ गते उर्लाबारी -. . .
बिराटनगर फाल्गुन १८ इलाका प्रहरी कार्यालय र जिल्ला युवा कार्य दल सिरहाको संयुक्त आयोजनामा गोलबजारले सोमबार लागु औषध विरुद्दको जनचेतना मुलक अभिमुखीखरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सिरहा गोलबजार नगरपालिका स्थित जागृती समुदायिक विकास केन्द्रको भवनमा स्थानिय स्कुलका विधार्थि, युवायुवती. . .