समाचार

त्रियानब्बे वर्षमा नागरिकता पाउँदा हर्षित

इलाम, १ असार । इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ ।  अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला”, त्रियानब्बे व�. . .


गंगा दशहराको अवसरमा जनकपुरमा श्रद्धालुहरुको घुइचो

 जनकपुर १ असार / हिन्दुहरुको प्रमुख चाडको रुपमा रहेको गंगा दशहरा आज हर्षोल्लासका साथ जनकपुरमा मनाइदै छ। जेष्ठ शुक्ल दशमीकोको दिनलाई गंगा दशहरा मनाइदै छ। आजैका दिनमा हिन्दुहरुको पवित्र नदि गंगा पृथ्वीमा अवतरित भएको दिनलाई हिन्दुुहरु श्रद्धा र उल्लासका साथ मनाइने गरेका छन। यस अवसरमा जनकपुरको महारा. . .


बहराइनबाट रबिनालाई सहयोग

विजय धिमाल राजघाट ३२ जेष्ठ । ब्लड क्यान्सर पिडित राजघाट—१ अठियाबारीकी २२ वर्षिय रबिना धिमालको उपचारका लागि बहराइन ९५ हजार ६ सय रकम सहयोग भएको छ । रोजगारीको सिलसिलामा बहरायन रहनुभएकी झापा बिर्तामोड बैसाबारीकी सबिना दिङ्ग धिमालको नेतृत्वमा सो रकम संकलन गरेकि हुन । सबिनाले बहराइन स्थित रहेका नेपाली द�. . .


खोप अभियानले बालवालिकाको मृत्यु दरमा कमी आउदै

विराटनगर ÷ बालवालिकामा रोग नियन्त्रणको लागि खोप प्रभावकारी रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । राष्ट्रिय खोप अभियान सञ्चालनगरे सँगै पाँच वर्ष मुनिका बालवालिको मृत्यु दरमासमेत कमी आएको उनीहरुको भनाई छ । विराटनगरमा मंगलबार आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम सञ्चारकर्मी तथा सरोकार�. . .


नोबेल अस्पतालमा मुटु उपचार सम्बन्धी कार्यशाला

बिराटनगर जेठ ३२ , पुर्वको अत्याधुनिक अस्पतालको रुपमा रहेको नोबेल अस्पतालमा मुटुको समस्या समाधानका लागि प्रयोग गरिने उपकरण सिम्बुलेटर मेसिनका विषयमा कार्यशाला सम्पन्न भएको छ। भारतका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त मेसिनको उपयोगीता बारे जानकारी गराएका थिए । शनिबार भएको उक्त कार्य�. . .


अनियमितता गरेको भन्दै बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर चट

बिराटनगर जेठ ३२ , अनियमितता गरेका कारण बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर गएको छ । बिराटनगर उपमहानगरपालिकाका इन्जिनियर रेवन्त भण्डारी र जुनियर इन्जिनियर बिनोदप्रकाश गौतमलाई जागिर बाट हटाइएको छ। त्यसैगरी स्थायी कर्मचारी खरिदार निराला निरौला प्रसाईं र नायब सुब्बा सुनिलवीर पाण्डेलाई न�. . .


झुटाे रिपाेर्ट बुझाउदै विराटनगर उप महानगरपालिका । जनतासँग खेलबाड किन?

बिराटनगरमा भइ रहेको विकास निर्माणको कामहरु बारे हामी अवगत नै छौ । निकै चर्चामा रहेको मझौला सहर एकीकृत वातावरणीय परियोजना(STIUEIP) सन् २०१४ अक्टुबर महिनामा सुरु गरि सन् २०१६ मै महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न राजनैतिक र प्रसाशनिक ढिला सुस्तीका कारण समय पुरा हुन सकेन । परियोजना अन्तर्गत भइरहेका. . .


इन्द्र बराहले जित्यो टंकीसिनवारी गोल्डकप

विराटनगर जेठ ३० ,  दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इन्द्र बराह फुटबल क्बल धरानले जितेको छ । शनिबार सम्पन्न अन्तिम प्रतिष्प्रधामा डिफेन्डीङ च्याम्पियन एलेभन एरोज क्लब दुहवीलाई १–० गोल अन्तरले हराउँदै धरान विजेता बनेको हो । धरानको जितका लागि कर्ण लिम्बुले गरेको गोल निर्णायक रह्�. . .


“कहा र कुन धाराको संशोधन गर्नुपर्ने हो त्यो स्पष्ट र्पानुस सरकार तयार छ” -प्रधानमन्त्री ओली

बिनु तिम्सिना प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दलहरुको माग के हो भन्ने आफुले बुझ्नै नसकेको बताउनु भएको छ । विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृती सञ्चारग्रमको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई बरावरी हक र अधिकार दिएको अबस्थामा अझै असन्तुष्ट पक्षको माग सम्बोधन गर्नु. . .


छोराले गरे आफ्नै बाबुको हत्या

बिराटनगर जेठ ३० , मोरङको कोशी हरैचामा शनिबार ३५ वर्षिया छोराले ७४ वर्षिय बाबुलाई फलामको मुढाले हिर्काएर हत्या गरेका छन । सितुमारीका रामकुमार राईले आफ्नो बाबू भोलामान राईको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। शनिबार दिउँसो घरायसी वादविवाद हुदा उक्त घटना भएको थियो । अभियुक्त राईलाई �. . .


बुद्धिचालको उपाधि पूर्वाञ्चाल र श्री राम स्कूललाई

विराटनगर, २९ जेठ विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि विराटनगरमा रहेकोे पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र श्री राम उच्च माविले जितेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना शनिबार सम्पन्न भएको फाइनल खेलमा छात्र तफ पूर्वाञ्चलका राहुल साहले ६ दशवलप ५ अंक ल्याएर प्रथम भएको हो । छात्�. . .


चेसमा पूर्वाञ्चाल र श्री राम स्कूल शिर्ष स्थानमा

विराटनगर-२८ जेठ, विराटनगरमा जारी विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगितामा छात्र तर्फ विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र छात्रा तर्फ श्री राम उच्च मावि शिर्ष स्थानमा पुगेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना गरिएको प्रतियोगितामा शुक्रबारसम्म भएको पाँचौ राउण्डसम्मको छ�. . .