बिनु तिम्सिना/बिराटनगर,२६ जेष्ठ : रेडियो नेपालका संस्थापक स्वर्गिय तारिणीप्रसाद कोइरालको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चौकमा तारिणीप्रसाद कोइराला स्मृति संचार ग्राम निमार्ण हुने भएको छ । रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको संचारग्रामको जेठ–२९ गते शनिवार �. . .
विराटनगर,२६ जेठ : कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको डिएभि बोडिङ्ग स्कुल र आर्दश उच्च मावि विजयी भइ दोस्रो चरण्मा प्रवेश गरेको छ । मोरङ फुटबल संघको आयोजनामा विराटनगरको जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा डिएभी स्कूलले जीवन विकास स्कूललाई ५–० को फराकिलो गोल अन. . .
ताप्लेजुुङ–ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यापछि स्तब्ध व्यवसायीले शोक मनाउन भन्दै बुधवार यहाँका बजार पसल बन्द गरेका छन् । बिहान बसेको ताप्लेजुुङ उद्योग बाणिज्य संघको बैठकले व्यवसायी खड्काको हत्यापछि उनको मृत्युुमा शोक मनाउन बुुधकारका दिन बजार पसल बन्द गर्ने निर्णय गरेको हो । संघल�. . .
किशोर बुढाथोकी विराटनगर ः पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी मोरङको टंकीसिनवारीमा जारी दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टंकीसिनवारी स्थित खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजक टंकीसिनवारी ११ लाई २–१ गोल अन्तरले निराश बनाउँ. . .
इटहरी जेठ २७ , जियोनी मोबाइल ब्रान्डले सुनसरीको इटहरीमा आफ्नो सोरुम सुरु गरेको छ । मिस नेपाल अस्मी श्रेष्ठले उक्त सोरुमको उद्घाटन गर्नुभएको थियो । उक्त सोरुम पुर्वका ग्राहकलाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको र सोरुममा जियोनीका सबै मोडलका मोबाइल पाइने कम्पनीले बताएको छ ।. . .
बिराटनगर जेठ २६ , धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नम. . .
विराटनगर, २६ जेठ , मोरङ फुटबल संघको आयोजनामा भएको कोककोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको एभरेष्ट बोडिङ्ग स्कुल र सप्तकोशी स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा सप्तकोशी स्कूलले पोखरीय उच्च माविलाई १–० को अन्त. . .
देवराज सुबेदी, भोजपुर, मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकfरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै �. . .
बिराटनगर जेठ २५ , बिराटनगर जेसिजको आयोजनामा जेसिज भवनमा स्वास्थ सिविर सम्पन्न भएको छ । न्यु आस्था क्लिनिक सगको सहकार्यमा सम्पन्न उक्त शिविरमा कोशी अञ्चल अस्पतालका फिजिसियन डा. उत्तर कुमार मैनालीद्वारा स्वास्थ जाच गरिएको उक्त शिविरमा निशुल्क रुपमा प्रेसर सुगर ,रगत परिक्षण इसिजी लगायत का जाच गरिएको थ�. . .
बिनु तिम्सिना/बिराटनगर,२५ जेष्ठ : विराटनगरमा जारी कोकाकोला अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्तरगत हिजो भएको दुइ वटा खेलमा मोर्डनएरा बोर्डिङ स्कुल र समता स्कुल विजयी भएका छन् । मोरङ जिल्ला फुटबल क्लबको आयोजनामा हिजो विराटनगर रानि स्थित जुटकिलको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो खेलमा नम. . .
विराटनगर, २४ जेठ : जननेता मदन भण्डारीको स्मृति तथा पर्वतारोही पाशाङ ल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय मेची अञ्चलको पुरुष तथा महिला लिग नकआउट भलिबल प्रतियोगिताको छनौट चरणको खल सोमबारबाट सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेड्ेमीको आयोजना भएको प्रतियोगिताको मेची अञ्चलको छनौट खेल झापा�. . .
विराटनगर, जेष्ठ २४ मोरङका धेरै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड गर्दै अघि बढेका छन् । त्यसको प्रभावकारीता भन्दापनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लहरमा गाविसहरु तिब्र देखिएका छन् । मोरङको पहाडी गाविस रमितेखोला खुल्लादिसा मुक्त घोषणा भएको एक हप्ता हुँदै मोरङको डंग्रहा गाविसला�. . .