समाचार

किड्स भिलेजको वार्षिकोत्सब सम्पन्न

बिराटनगर फाल्गुन २९ , बिराटनगर स्थित किड्स भिलेज मन्टेशवरीको आज भव्यरुपमा दोस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा किड्स भिलेजका साना बालबालिकाले विभिन्न नृत्य ,गित र नाटक  प्रस्तुत गरेका थिए।  कार्यक्रमक‍ो अध्यक्षता पुर्वान्चन विश्वबिध्. . .


लागुअौषध सहित दुई पक्राउ

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर. . .


सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवान सहित तिन जनाको मृत्यु

सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा गए राती १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर. . .


मदर मधुमल्लामा बृहत प्रदर्शनी

बिराटनगर फागुन २९ मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई सम�. . .


दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

- तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि �. . .


विराटनगरमा पनि आयो क्यान्सर अस्पताल

प्रेम देवान विराटनगर २८ फागुन । क्यान्सरबाट पिडित भएका विराटनगर लगायात पुर्वका विरामीहरुले भरतपुर र भत्तपुर जानबाट मुक्त हुने भएका छन् । विराट मेडिकल कलेजले क्यान्सर रोगको उपचार सेवा शुरु गरेको छ । कलेजको सञ्चालनमा रहेको विराटनगर अस्पताल (विराट नसिङ्ग होम)ले आजबाट एक अस्पतालको उद्घाटन गर्दै सेवा स�. . .


इटहरीका सेकुवा कर्नरमा यौनधन्दा

इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ। इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो। संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आ. . .


विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक निष्कासित

इनरुवा-सुनसरीको रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका एक शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । शिक्षक विष्णुदेव पौदारमाथि रक्सी खाएर सोही गाविसकी एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय ग�. . .


सरकारले जारी गरेको शुल्क निर्धारण मापदण्ड निर्देशिका प्याब्सनले नमान्ने घोषणा

विराटनगर फाल्गुन २८ सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका निजी तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) ले नमान्ने घोषणा गरेको छ । शिक्षा मन्त्रालयले निजी तथा आवासीय विद्यालयहरुले आफूखुसी शुल्क बढाउन नपाउने गरी निर्देशिका जारी गरेलगत्तै प्याब्सनले निर्देशिका न�. . .


बालविवाह रोक्न बिराटनगरका बालबालिका सक्रिय भएसँगै बाल विबाह गर्नेको संख्यामा कमी

विराटनगर–बालविवाह रोक्न बालबालिका सक्रिय भएसँगै विराटनगर उपमहानगरपालिकामा बाल विबाह गर्नेको संख्या घटेको छ। विराटनगरका टोलटोलमा गठन गरिएका बालक्लवका बालबालिका नै बालविबाह रोक्न सक्रिय छन्। बालविबाह गर्न हुँदैन भन्ने जनचेतना जगाउनेमात्रै होइन गाउँमा बालविबाह हुनलागेको थाहा पाउने बित्तिकै ब. . .


बिष्णुमायाको सहयोग दृष्ट्रिबिहीन दम्पत्तीलाई

उर्लाबारी— मोरङ उर्लाबारी—२ का दृष्ट्रिविहीन दम्पत्ती राजुकुमार र इन्दिरा राईलाई दुबईबाट आर्थिक सहयोग गरिएको छ । रोजगारको शिलशिलामा दुवई रहनुभएकी उर्लाबारी—४ की बिष्णुमाया तामाङले नगद ७ हजार ६ सय रुपैंया सहयोग गर्नुभएको हो । तामाङले विदेशबाट पठाएको रकम आज दृष्ट्रिविहीन राई दम्पत्तीलाई हस्तान्त�. . .


क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविलाई

राजघाट २७ फाल्गुन विजय धिमाल नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ । मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । प�. . .