समाचार

खोटाङमा आगलागी , ३० लाख बढीको धनमाल नष्ट

खोटाङ– खोटाङको धितुङमा ६ घरमा आगलागी हुँदा ३० लाख बढीको धनमाल नष्ट भएको छ। केटाकेटीले खाना पकाउने क्रममा धितुङ–८ का रत्नबहादुर बुढाथोकीको घरबाट सुरु भएको आगोले रत्नबहादुर, सञ्जय बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, हस्तबहादुर बुढाथोकी, रामकुमार बुढाथोकी र नवराज बुढाथोकीको घर जल्दा लाखौंको क्षती भए. . .


अहिलेकै सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको कांग्रेसलाई आग्रह

  २६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला नभएको बताएका छन् । अहिले सरकार परिवर्तनको एजेण्डा नै नभएको भन्दै उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरे । जिल्ला विकास समिति झापाले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओ�. . .


तयारी भएपछि पुनः आन्दोलन सुरु हुने : उपेन्द्र यादव

  २६ फागुन, विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति सञ्चय गर्न केही दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताएका छन् । पूर्णरुपले तयारी भएपछि पुनः आन्दोलन सुरु हुने यादवले बताए । बुधबार विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले भने, ‘हाम्रो आन्दोलन �. . .


पुर्वान्चल कलेज प्रिन्सेस फाईनल चैत्र १२ गते

बिराटनगर फाल्गुन २७ पुर्वान्चल कलेज प्रिनसेसको फाईनल चैत्र १२ गते हुने भएको छ । हाल कार्यक्रमको प्रशिक्षण भईरहेको र चैत्र ११ गते सम्म सम्पु्र्ण तयारी सकिने जानकारी कार्यक्रमका निर्देशक  सजिद आलमले जानकारी दिए । यस्तै  बिभिन्न  फोटो सुट र फेसन सो बाट चर्चामा आईरहने  मोडल साबिता कार्कीलाई बिशेष ट्रे. . .


आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सम्पन्न

विराटनगर, मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा बुधबार सम्पन्न भएको छ । बुधबार भएको २ सय मिटर छात्रतर्फ सरस्वति इटहराका निश्चल धिमालले स्र्वण, जुपिटरका विकास तामाङले रजत र कालिका टंकीका राजन ठटालले कास्य पदक वितेका थिए भने छात्रातर्फ सरस्वति �. . .


आफ्नो कामको मेहनत गरेका कारण सुपर मोडलको ताज पहिरीए : मोनिका

प्रेम देवान विराटनगर, २६ फागुन । पाँचौ संस्करणको मिस पूर्वेली सुपर मोडल भब्यताको साथ मंगलबार सांझ सम्पन्न भएको छ । ए – वान इन्टरटेन्डमेन्टको आयोजनामा भएको प्रतियोतिाको विजेता मोनिका लिम्बु भइन् । उनले टिभियस कम्पनीको स्कुटी र गिफट ह्याम्पर प्राप्त गरीन । झापाको चारालीमा पिता लक्ष्मी र माता पार्वती . . .


स्मृति स्कुलमा बिज्ञान प्रदर्शनी

दुहबी फाल्गुन २६ , टंकीसिनवारी स्थित स्मृति स्कुलमा एक दिने बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ । उक्त बिज्ञान प्रदर्शनीमा स्कुलका बिध्यार्थीहरुले विभिन्न सामग्री बनाइ प्रदर्शन गरेका थिए  । कार्यक्रमको प्रमुख अतिथि मोरंगका जिल्ला शिक्षा अधिकारि दिव्यराज कट्टेलले गर्नु भएको थियो भने कार्यक्रमको अध�. . .


विराटनगर–किमाथांका सडक दुई वर्षभित्रै : डा. खतिवडा

विराटनगर, २५ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले विराटनगर–किमाथांका सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मोरङ व्यापार संघले मंगलबार विराटनगरमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले भारत र चीनलाई जोड्ने किमाथांका सडक दुई वर्षभित्र निर्माण सक्ने ल�. . .


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर फाल्गुन २६ ,  विराटनगरमा मंगलबारदेखी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको   छ । मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा मंगलबार भएको १५ सय मिटर छात्रतर्फ शान्ति भगवतिका विशाल राईले स्र्वण, जुपिटरका सुनिल राईले रजत र आर्दश उमाविका लोकेश्वर रायले कास्य पदक वितेका थिए भने छात्रात. . .


प्रेमिका कै सहयोगमा प्रेमीको हत्या

बारा-रौतहट सन्तपुर दोस्तिया–७ का पुनदेव प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा रिंकुदेवी साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुनदेवलाई उनकै पूर्व प्रेमिका भोडाहा–८ की प्रियंका कुमारी साह तेलीको सहयोगमा परिवारका सदस्यहरु मिलेर हत्या गरिएको खुलेको र हत्यामा संलग्न रिंकुदेवी पक्�. . .


मिस पुर्वेली सुपर मोडलको ताज मोनिका लिम्बूलाई

बिराटनगर फाल्गुन २६ मिस पुर्वेली सुपर मोडलको ताज मोनिका लिम्बूले जित्न सफल भएकी छिन । मंगलबार फन एण्ड फुड भिलेजमा सम्पन्न फाइनलमा लिम्बुले ताज जितेकी थिइन । प्रतियोगितामा पहिलो रनरअप असिमा चापागाईं र दोस्रो रनरअप काजल कर्ण घोषित भएका छन्  । बिजेता लिम्बुले टिभिएस स्कुटी लगायत अन्य पुरस्कार जितेकी �. . .


झापा -११ क‍ो खेल मन पराएर हङकङबाट सहयोग

बिराटनगर फाल्गुन २५ , हङकङ झापा मञ्चले झापा ११ फुटबल टिमलाई नगदसहित खेलकुद सामग्री सहयोग गरेको छ । झापा ११ को खेलबाट प्रभावित भएर सहयोग गरेको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए । उनले झापा ११ का  अध्यक्ष जलकुमार गुरुङलाई नगद तीन लाख ५० हजार रुपैयाँ र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।. . .