समाचार

बिराटनगरको आरोहण गुरुकुलमा नाटक “दृष्टि”

विराटनगर मङ्सिर ४ , बिराटनगरको आरोहण गुरुकुलमा नाटक "दृष्टि" मञ्चन गरिएको छ । उक्त नाटक परिवर्तनशील सञ्जालले निर्माण गरेको हो । शुक्रबार नाटक मञ्चन गर्नु अघि सांस्कृतिक कार्यक्रम तथा परिवर्तनीील सञ्जाल संस्थाको अौपचारिक उद्घाटनमा गरिएको थियो । बोधराज निरौलाको लेखन रहेको नाटकमा अञ्जली गिरी , कृश्चल ब. . .


बिराटनगरमा ‘सोचको उडान’ को च्यारीटी शो हुने

विराटनगर मङ्सिर ३ , विद्यार्थीकाे जीवनमा अाधारित चलचित्र 'साेचकाे उडान' काे च्यारिटि शाे विराटनगरमा गरिने भएको  छ । एनअारसिडि  नेपालकाे अायाेजनामा भइरहेकाे उक्त च्यारिटि शाे मंसिर ५ गते हुने बताइएकाे छ । च्यारिटि शाे विराटनगरकाे हिमालय टाल्किजमा हुने अायाेजकले बताएका छन् । चलचित्रमा हेमन्त सापकाेट�. . .


बुवाको सम्झनामा युवाहरुलाई खेलसामग्री सहयोग

विजय धिमाल राजघाट ३ मंसिर मोरङको राजघाट डाँडाटोलका स्व. मनधोज सेरेङ्गको १९ औँ पुन्यतिथि अवसरमा हाल हङकङमा रहेकी छोरी रामकुमारी सेरेङ्गले आम्बारी भेट्रान क्लब र स्थानिय युवाहरुलाई फुटबल सहयोग गरेकी छिन । खेल स्वास्थ्यकालागी खेलाडी राष्ट्रको लागी भन्दै बुवाको सम्झना स्वरुप फुटबल सहयोग साथै चियाप. . .


इटहरीमा स्कुटर दुर्घटनामा एकको मृत्यु

सुनसरी, मंसिर ३ सुनसरीको इटहरी-२४ स्थित तरहरा चोकमा विहीबार स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँका २७ बर्षिय अर्जुन चौहान रहेका छन्। उनी सवार को १८प ४२८९ नम्बरको स्कुटर विहान ७;५० बजे आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा गम्. . .


मैत्रीपुर्ण फुटसल खेलमा डाक्टरहरुको समुह बिजयी

बिराटनगर मङ्सिर ३, बिराटनगर जेसिजको जेसिज सप्ताह अन्तरगतको पाचौ कार्यक्रम मैत्रीपुर्ण फुट्सल खेल सम्पन्न भएको छ । हिट्स एन्ड ह्याङ आउटको खेल मैदानमा भएको उक्त फुट्सल खेल बिराटनगर जेसिज र डाक्टरहरुको समुह बिच भएको थियो । जसमा डाक्टरहरुको समुह ५-४ गोल अन्तरले बिजयी भएको थियो । उक्त कार्यक्रम मा प्रमुख . . .


सास्थम कलेजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर मंसिर २ , बिराटनगरको सास्थम कलेजमा नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा बिबिए र बिएचएम संकायमा अध्ययनरत बिद्यार्थीहरुलाई कलेजका निर्देशक रोशन थापा र प्रिन्सिपल देवराज श्रेष्ठले बिद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो । यसैगरी कलेजका बिबिए प्रमुख प्रव. . .


बिराटनगरका युवाले पाए भारतमा संघाई युवा नेतृत्वकर्ता अवार्ड

बिराटनगर मङ्सिर १ , बिराटनगरका युवा सामाजिक अभियन्ता चांद बाबु इराकीलाइ भारतमा भएको अन्तरास्ट्रिय युवा सम्मेलनमा २०१६ " संघाई युवा नेतृत्वकर्ता अवार्ड" बाट सम्म्मनित गरिएको छ । दिल्लीको बिज्ञान भवनमा आयोजित कार्यक्रममा ९० देशका युवाहरुको उपस्थिति रहेको थियो । इराकीले आफुले पाएको अवार्ड आफ्नो देश �. . .


बिराटनगरका मनिषले विश्व रेकर्ड तोडेको दाबी

बिराटनगर मङ्सिर - २ , बिराटनगरका २१ वर्षीय मनिष श्रेष्ठले गिनिज बुक अफ वर्ल्ड रेकर्डको एक विधामा रेकर्ड बनाएको दाबि गरिएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस पढिरहेका उनले एक हात र एक खुट्टाले मात्रै पुस-अप गर्ने रेकर्ड तोडेका हुन् । उनले १ मिनेटमा २२ पटक पुस-अप गरेका थिए , विश्व रेकर्ड भने १ मिनेट�. . .


सुनसरीको दुई स्थानमा आगलागी, १८ लाख ५० हजार बराबरको क्षति

सुनसरी, मंसिर २ सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा बुधबार भएको आगलागीबाट १८ लाख ५० हजार बराबरको क्षति भएको छ। सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित सहदेब बराईलीको १ तले घरमा साँझ ५ बजेतिर खाना पकाउने क्रममा राईसकुकरको तार सर्ट अचानक आगलागी भएको हो। आगलागीबाट उनको घर भित्र भएको नगद २ लाख सहित सम्प�. . .


सोलुखुम्बुमा सिरकको व्यापार फस्टाउदै

सोलुखुम्बु । हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हिउँदको मौसममा सिरकको व्यापार भने निकै फस्टाउने गरेको छ । सामान्य कपडाले चिसो छल्न नसक्ने भएका कारण अधिकांश स्थानीय जनताले बाक्लो सिरक बनाउन थालेपछि सिरकको व्यापार फस्टाएको हो । कात्तिक–मङ्सिरको अन्त्यतिर सोलुखुम्बुका क�. . .


नोबेल अस्पताल बिराटनगरमा न्यूरो सर्जरी सेवा सुरु

बिराटनगर मङ्सिर २ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा अब न्यूरो सर्जरी सेवा पनि सुरु भएको छ । मङ्सिर ५ गतेदेखि अस्पतालमा उक्त सेवा सुचारु हुने अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश्वका धेरै स्थानहरुमा न्यूरो सर्जन�. . .


विराटनगरमा सप्ताहब्यापी कर दिवस मनाइने

बिराटनगर मङ्सिर २ , पाचौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय बिराटनगरले बुधबारदेखि साप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष तथा पुर्व सभासद पवनकुमार सारडा र उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले संयुक्तरूपमा बेलुन उडाएर कार्यक्रमको सुरुवात गरेका थ�. . .