उर्लाबारी, जेठ ३ आयोजकलाई हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको छ। सोमबार उर्लाबारीमा भएको फाइनलमा आयोजक आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमीलाई २-१ले हराउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। आर्मीको जितमा नवयुग श्रेष्ठले दुबै गोल गरे। आयोजकका सन्तोष . . .
सुनसरी, जेष्ठ २ गते। इटहरी-बिराटनगर सडक खण्ड अन्तरगत ईटहरी नगरपालिका १० स्थित खनार ट्रान्सपोर्ट लाईन अगाडी आज बिहान ट्रकले ठक्कर दिएर पैदलयात्रती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर बैकुण्ठे ९ बस्ने ७७ वर्षिया रत्नमाया थापा रहेकी छन। थापालाई बिहान ०७:३० बजेतिर इटहरीबाट बिराटनगरतर्फ आउद�. . .
बिराटनगर जेष्ठ २ , ढुङ्गेल समाज मोरङको अध्यक्षमा गुणराज ढुङ्गेल चयन हुनुभएको छ । शनिबार भएको जिल्लास्तरीय भेलाले गुणराज ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ । नवगठित समितिमन उपाध्यक्षमा राजेन ढुङ्गेल , ठाकुरदेव ढुङ्गेल , सचिवमा डीपी ढुङ्गेल , सहसचिवमा उत्तम ढुङ्गेल र कोषाध्यक्षम. . .
बिराटनगर जेठ २ , शनिबार बिराटनगर-६ मा रहेको किड्स भिलेज चिल्ड्रेन हाउसमा स्कुलका सबै तहका अभिभावकहरुको भेला गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक संग उनिहरुका बालबालिकाको बारे र स्कुलको पढाइका बारे छलफल भएको थियो । कार्यक्रममा उपस्थि. . .
विराटनगर, १ जेठ विराटनगरको आयल निगम छेउमा रहेको मोडर्न एरा स्कुलमा वर्षभरी नै विभिन्न कार्यक्रम राखिएको छ । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुको व्यक्तित्व विकास गर्ने उद्दयले स्कुलले विभिन्न कार्यक्रम राखेको हो । त्यही अनुरुप पहिलो खण्ड अन्तर्गतको कार्यक्रम स्कुल�. . .
[caption id="attachment_21191" align="alignright" width="355"] फोटो फिचर-प्रेम देवान[/caption] विराटनगर, वैशाख ३१ विराटनगर उपमहानगरपालिका आज बालमैत्री तथा पुर्णखोप नगरपालिका घोषणा भव्य रुपमा सम्पन्न गरेको छ । उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री कमल थापाले एक कार्यक्रमकाबीच विराटनगर उपहानगरपालिकालाई बालमैत्री नगरको घोषणा गरेका हुन्। �. . .
सरोज लम्साल झापा जिल्लाको पृथ्वी नगर किच्चकवध क्षेत्रलाई महाभारत कालसँग जोडेर हेर्न सकिन्छ । त्यस क्षेत्रमा पुरातत्व विभागबाट २०५८ साल देखि उत्खनन् र संरक्षण कार्य हाल पनि भइरहेको छ । पुरातत्व विभागबाट २०७२/१२/२१ देखि २०७३/०१/२२ गते सम्म उत्खनन् गरियो, पुरातत्व विभागबाट खटीएका ५ जनाको टोली उद्ध�. . .
सुनसरी, बैशाख ३० आफूलाई चौधरी बाबा हुँ भन्दै ठगी गर्ने एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ। आफूलाई चौधरी बाबा हुँ र आफूसंग वनझाँक्रीको हड्डी भएको भन्दै ठगी गर्ने समुह मध्येका एक सुनसरी ईटहरी उप-महानगरपालिका वडा नम्बर २२ बस्ने ईद्रिस मियाँलाई इलाका प्रहरी कार्यालय पकलीको टोल�. . .
विराटनगर÷ विराटनगर – १४ मा रहेको ग्रिल्याण्ड कलेजले विहीबार परीक्षा सकेका कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजका पहिलोे ं ब्याचको ५ सय ५० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो । कार्य�. . .
विराटनगर÷ विराटनगर – १३ मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ६ सय ५० जना विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान संकायका १४ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कलेजको . . .
उर्लावारी ३० बैशाख विजय धिमाल मोरङको उर्लावारी नगरगालिका स्थित आदिवासि जनजातिहरुको अमूर्त साँस्कृतिकहरुको संरक्षण तथा प्रवद्र्धनका लागी दुई दिन प्रशिक्षण कार्यशाला गोष्ठी सुरु भएको छ । नेपाल सरकार अदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जवलाखेल ललितपुरको सहयोग र नेपाल अदिवासि जनजाति महासं�. . .
ओखलढुङा, बैशाख ३० ओखलढुङाको कालिका गाविसमा आज दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। वर्षासंगै खसेको चट्याङ लागेर दिउँसो १ बजे घरमै बसिरहेकी कालिका ५ का ४० वर्षिया बिष्णु माया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षिय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। चट्याङ. . .