उर्लाबारी,पुस २४ गते । मोरङको बयरबन ८ रमाइलो स्थित दिवाकर कोइरालाको घरमा भण्डारण गरी राखिएको सिलिण्डर ग्यास बिहीबार राति १० वजे विष्फोट भएको छ । विष्फोटपछि आगलागी समेत भएको थियो । आगलागीबाट एकतले पक्की घर पूर्णरुपमा ध्वस्त भएको छ। विष्फोटमा परी ३५ वर्षीय नवीन पौडेल गम्भीर घाइते भएका छन् । घर धनी ५५ व�. . .
बिराटनगर पुस २४ दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना . . .
बिराटनगर पुस २४ भरुवा बन्दुक पड्किएर मोरङको सुन्दरदुलारीका एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार गएराति स्थानीय सामुदायिक वनमा सिकार खेल्न गएका सुन्दरदुलारी–३ का ४० वर्षीय दिनेश श्रेष्ठ आफँैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका ह. . .
बिराटनगर पुस २४ विराटनगर बसपार्कबाट एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । हिजो साँझ बसपार्कबाट विराटनगर ११ वर्ष १८ को विकाश यादव पक्राउ परेको मोरंग प्रहरीले जनाएको छ । यादवले आफ्नो शरिरको कम्बरमा लुकाई छिपाई ल्याई रहेको अवस्थामा अञ्चल प्रहरी कार्यालय कोशी धरान र मोरङ्ग प्रहरीबाट सादा पोशाक�. . .
पाँचथर, पौष २४ पाँचथरमा लागुऔषध बेचबिखन तथा ओसार पसार मुद्धामा कैद सजाय फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले ११ वर्ष पछि बिहिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर शिवा गाविस २ बस्ने गंगाराम मुखिया रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीले बिशेष सुचनाका आधारमा फिदिम बज. . .
सुनसरी, पौष २४ सुनसरी जिल्लाको ईटहरीमा पिकअपको ठक्करबाट बिहिबार बालकको मृत्यु भएको छ। को. १ च ६५३० नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा ईटहरी नगरपालिका २ का अन्दाजी नौ वर्षिय बालक उज्वल भुजेलको घटनास्थलमै मृत्यु भएको हो। बिहिबार दिउँसो करिब ४ बजेतिर ईटहरी बाट धरान तर्फ जाँदै गरेको को १ च ६५३० नं. पिकअ�. . .
बिराटनगर पुस २४ संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनलाई अझ चर्काउने एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । बिगत पाँच महिना देखि मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ । गठबन्धनले पुस २७ गतेदेखि पुस ४ सम्म गाउँ र क्षेत्र तहमा समिति गठन गरि अन्तर्कृया गर्ने जनाएको छ । केही समय अगाडि गठन भएको सो गठबन्ध�. . .
विराटनगर÷ विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजले कलेज र क्यारियर विषयमा बुधबार एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । स्लासप्लस प्रालि ललितपूरको समन्वयमा कलेजमा अध्ययनरत विएससी सिएसआइटी पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई आइटी समन्धी एक दिने अभिमुखि करण आयोजना गरिएको. . .
विराटनगर÷ एमाले मोरङले भात्रि संगठनहरुमा देखिएको विवाद अन्त्य गर्ने समिति गठन गरेको छ । भात्रि संगठनहरुमा केही समय यता विवाद देखिएको भन्दै एमालले विवाद सामधान गर्न समिति गठन गरेको हो । दशौ पूर्ण बैठककले भात्रि संगटनको विवाद सुल्झाउन समिति गठन गरेको हो । बुद्धिजिवी परिषदमा देखिएको विवाद टुङग्याउन प�. . .
हरि अधिकारी विराटनगर÷ विराटनगर उपमहानगरपालिकाले चालेका अधिकासं महत्वकाक्षी योजना असफल भएका छन् । सत्तवाषिकोत्व देखी सोलार वत्ती जडान गर्ने सम्मका महत्वकाक्षी योजना असफल भएका हुन् । विकाश निर्माणका महत्वपूर्ण योजना ल्याएपनि निरन्तरता पाउन नसक्दा विराटनगर उपमहानगरपालिकाका अधिकासं योजना असफल बन�. . .
भोजपुर, पौष २३ भोजपुर जिल्लाको नेपालेडाँडामा बन्चरो प्रहारबाट एक जनाको हत्या भएको छ। जिल्लाको उत्तरी गाविस नेपालेडाँडामा मिस्त्री काम गर्न आएका सुनसरी भरौल निवासी थाम बहादुर श्रेष्ठले आफ्नै साथी भिम बहादुर गिरीको हत्या गरेका हुन्। सुनसरीबाट उनीहरु नेपालेडाँडा ३ स्थित नारायण कठेतको घर निर्माण . . .
बिराटनगर पुस २३ क्याटवरी चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै नजिकको नातेदार पर्ने बालिकालाई धरान–१६ का २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा ललाई फकाई बलात्कारको प्रयास गरेको खुल्न अाएको प्रहरीले जनाएको छ। उन. . .