समाचार

किड्स भिलेजको बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

किड्स भिलेज मोन्टेसरिले आफ्नो पहिलो बार्षिक उत्सब तथा अभिभावक दिवस हिजो बिबिध कार्यक्रम बिच सम्पन्न गरेको छ । कार्यक्रममा किड्स भिलेजका साना बाल बालिकाले बिभिन्न प्रस्तुती देखाएका थिए । [caption id="attachment_10830" align="aligncenter" width="300"] किड्स भिलेज बिराटनगरले आयोजना गरेको अभिभावक दिवस[/caption]. . .


पक्राउ परे सिके राउत

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द. . .


विराटनगरमा ‘फाउन्टेन इको पार्क’ निर्माण कछुवा गतिमा

हरि अधिकारी विराटनगर÷ देशकै ठुलो सहर विराटनगरमा घुम्नकै लागि भनेर एउटा रमणीय क्षेत्र पनि छैन । विराटनगर घुम्न योग्य गन्तव्य बनाउन भन्दै दुई बर्ष अघि देखी योजना सुरु गरियो । तर निर्माता र लगानी कर्ताको उदासिनताका कारण पार्क निर्माण पुरा हुन सकेको छैन् । विराटनगर उपमहानगरपालिका र मोरङ व्यापार संघको स�. . .


जेस्ट कारको बितरण बिराटनगरबाट

भारतमा सफल्ताका साथ बिक्रि बितरण भईरहेको जेस्ट कार अब ग्लोवल अटो ट्रेडर्सले पनि बिक्री बितरण सुरु गरेको छ। यसको पेट्रोल रेभोट्रोन १.२ को सुरुवाती मुल्य २४ लाख ९५ हजार र डिजेलको ३० लाख ७५ हजार रहेको छ।. . .


लागु औषत सहित भारतिय नागरिक पक्राउ

कञ्चनपुरमा लागु औषत सहित भारतिय नागरिक लाई प्रहरिले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले साढे चार किलो चरेससहित भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरेको हो । हिजो राति प्रहरीको टोलीले कञ्चनपुरको बेलौर�. . .


आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी डागी वारी ( ८ निवासी ३३ बर्षीय बुध्दिमान राईले आफ्नो ६८ बर्षीय आमालाई कञ्चटमा चिर्पटले हिर्काई हत्या गरेका थिए।. . .


झापा–११ च्याम्पियन

एन्फा कप जितेको झापा–११ ले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी झापाले गोल्डकप उपाधि हात पारेको हो। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीलाई सेमिफाइनलमा हराएर फाइनल पुगेको आर्मीको उपाधि चुम्ने सपना झापा–११ ले असफल पारिद�. . .


गरिवीले गर्दा उपचार भएन बालकको

हरि अधिकारी लेटाङ ÷साना उमेरका बालवालिकाहरुलाई भविष्य उज्वल बनाउन भन्दै अभिभावकहरुले स्कुल पठाउछन् । पढन पाउने बालवालिकाको अधिकार पनि हो । तर लेटाङ भोगटेनी नगरपालिका ७ किर्तीमान टोलका एक बालकको दैनिकी भने फरक छ । ११ बर्षका उमेश राई मानसिक सन्तुलन गुमेका कारण स्कुल जान पाउदैनन् । अति विपन्न परिवारक�. . .


“खेलाडीबाट सिकौं”- खेलकुदमन्त्री

खेलमा खेलाडीले नियम पालन गरेझै राजनिति गर्नेहरुले पनि राजनीतिको नियम पालन गर्न युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आग्रह गरेका छन्। 'खेलकुदमा हार र जित जे भएपनि विपक्षीसँग सधैं हात मिलाएर विदा हुन्छन्,' उनले भने, 'तर राजनीतिमा भने विकृती र मारामारको स्थिति छ, राजनीतिको नियम पालना गर्ने हो भने त�. . .


इनरुवामा मानब कंकाल फेला

सुनसरी सदरमुकाम इनरुवा वडा नं ७  मा आफ्नै जवाईं द्वारा हत्या गरेको ससुरा, सासु, र आफ्नै श्रीमती को शव जमीनमुनि गाडीएको अवस्था मा भेटिएको छ । लगभग १ वर्ष देखि ति तीन जना बेपता हुँदा पटक पटक सालीले फ़ोन गरेर सोध्दा विदेश गएक जवाईं आफैले हिजो जानकारी गराएका थिए ।. . .


आज भ्यालेन्टाईन डे, अर्थात प्रेम दिवस

  प्रेम देवान विराटनगर २ फागुन । आज १४ फ्रेबअरी अर्थात भ्यालेन्टाईन डे को रुपमा प्रेम दिवस विश्वभरि नै मनार्इंरहेका छन् । पछिल्लो समयमा युवा युवती माझ लोकप्रिय बन्दै आएको भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस एकआपसमा प्रेम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाफ द. . .


कहिले खुल्ला लाइसेन्स?

मन्त्रिपरिषद्बाट पारित भएको तीन महिना बित्दा पनि सरकारले सार्वजनिक सवारीचालक अनुमतिपत्रको नियमावली कार्यान्वयन गर्न सकेको छैन । नयाँ नियमावली लागू हुन नसक्दा नयाँ लाइसेन्स वितरण प्रक्रिया बन्द भएको छ । यातायात व्यवसायी र यातायात मजदुरको दबाबमा नियमावली लागू हुन नसकेको हो । नयाँ नियमावलीअनुसार मा. . .