विराटनगर १४ भदौ । अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर या. . .
बिराटनगर, भाद्र १४ गते। सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण अलपत्र परेका तीन सय पचास भन्दा बढी सवारी साधनहरुलाई आईतबार सुरक्षा निकायको स्कटिङमा गन्तव्यसम्म पुर्याईएको छ। बन्दका कारण सिरहाको बन्दीपुरमा रोकिएर बसेका यात्रवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीहरु. . .
उर्लावारी । अरुण पूर्वका ९ जिल्ला लिम्बूवान घोषणा नगरिए टिकापुर घटना उर्लावारीमा दोहोरिन सक्ने संघीय लिम्बूवान पार्टी नेपालका उर्लावारी नगर अध्यक्ष वरुण लाबुङले चेतावनी दिनु भएको छ । आईतबार मोरङको उर्लावारीमा आयोजित राँके जुलुसको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएको हो । लिम्बूवा�. . .
बिराटनगर भदौ १४ , संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छ । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन बन्दकर्ताले ।. . .
बिराटनगर भदौ १३ , विराटनगर बसपार्क स्थित एस लाल एण्ड सन्स पेट्राेल पम्पमा सुतली बम पड्किएकाे छ । पेट्राेल पम्पमा सुतली बम पड्किदा पेट्राेल भर्न अाएका सर्वसाधारण अजय पाण्डे घाइते भएका छन् । उनकाे हाल माेरङ सहकारी अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरी सँग आवर बिराटनगर डट नेटको कुराकानीमा अहिले सम्म कस्ल. . .
बिराटनगर भदौ १३ लगातार भइरहेकाे बन्दका कारण अाफुहरूले पढ्न नपाएकाे गुनासाे गर्दै शैक्षिक संस्था खुलाइदिने माग गर्दै अाज विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान बिराटनगर ट्राफिक चोकबाट सुरु गरिएको कार्यक्रम अहिले जिल्ला शिक्षा कार्यालय पुगेको छ । "हामीले पढ्न पाउनु पर्छ" "बिद्याल�. . .
सुनसरी, भाद्र १३ कोशी राजमार्ग अन्तरगत सुनसरी जिल्लाको धरान नगरपालिका ८ मा शनिबार दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिएको छ। कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनका पत्नी तथा छोरा घाइते भएका छन्। ईटहरीबाट धरानतर्फ जादै गरेको बा. ८ च ८५७५ नम्बरको कारले कारले ठक्कर दिएर को. ९ प ५७६८ नम्ब. . .
विराटनगर १२ भदौ । प्रेस चौतारी मोरङले जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार विक्रम लुईटेललाई प्रदान गर्ने भएको छ । मोरङको पथरीशनिश्चरेमा हिजो साँझ सम्म वसेको चौतारी मोरङ जिल्ला समीतीको वैठकले यस वर्षको जर्नादन मैनाली पत्रकार पुरस्कार केन्द्रिय सदस्य लुईटेललाई पुरस्कार दिने निर्णय ग. . .
विराटनगर १२ भदौ । टंकिसिनुवारी ६ स्थित कोशी राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै मोटरसाइकलका चालक घाईते भएका छन्। को. १८ प ५७२२ र को. ३ प ३०८ नं.को मोटरसाइकल एक आपसमा ठोक्किंदा इटहरी निवासी ३२ वर्षिय बिनोद चौधरी र टंकीसिनवारी ४ बस्ने ईश्वर दाहाल गम्भिर घाइते भएका छन्। घाइते दुबै जनालई उपचा�. . .
विराटनगर १२ भदौ । संयुक्त मधेशि मोर्चाले आव्हान गरेको बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावीत भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेतका अनुसार बन्दले भारत लगायत तेस्रोमुलुकबाट आयात हुने बस्तु तथा सामाग्रीहरु कम आयात भएको र आयत भएका कच्च्चा प�. . .
बिराटनगर भदौ १२ , बिराटनगर लगायत तराइका जिल्लामा लगातारको बन्दको मारमा परेका विद्यार्थीहरुले सरकारी निकायलाई बिद्यालय खोल्ने वतावरण बनाउन माग गर्दै मोरङ जिल्ला शिक्षा कार्यालय अगाडी गएर भदौ १३ गते आइतबार देखी स्कुल र कलेज जसरि नै कपी किताब लिएर पढ्ने भएका छन । उनिहरुले त्यहाँ आफ्नो पढ्ने सामग्री बो. . .
मोरङ, भाद्र १२ सिरहा जिल्लाको मिर्चैयामा शुक्रबार सांझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका ५ स्थित बिश्वनाथ साहको हार्डवेयर पसल अगाडी रहेको कलमा पानी पिउनेक्रममा करेन्ट लाग्दा सिरहा गोलबजार नगरपालिका १ का १७ वर्षिय सुमन साहको मृत्यु भएको हो। सांझ ८ बजे पानी पिउन भनि कल पेल्न�. . .