विराटनगर । विराटनगरमा चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ३ गते विराटनगर १२ कामत चौक निवासी संगिता यादवको घरमा प्रवेश गरेर खरानी रङ्गको ब् यागमा भएको गरगहना तथा नगद लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपि. . .
प्रेम देवान विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तय भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उक्त मितिमा प्रतिनिधीसभाको निर्वाचन गराउनको लागि मिति तय गरेर तयारी थालिएको हो । उक्त निर्वाचनको लागि अहिले अधिकास जेनजी युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्�. . .
सुशासन र पारदर्शिताको माग गर्दै गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले संघ सरकारबाट एमाले–काँग्रेस सम्मिलित दुईतिहाईको गठबन्धनलाई सत्ताच्युत गरिदियो । आन्दोलनपछिको एक महिनाको अवधीमा संविधानको मर्म अनुसार नयाँ म्यान्डेडका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ । जुन निर्वाचनले नेपालमा नया�. . .
सोनु साह विराटनगर । नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दु छोएपछि देशभरका सुनचाँदी व्यवसायीहरु चिन्तित बनेका छन्। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मको सबैभन्दा उच्च दर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलन�. . .
विराटनगर । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “ड्रिम टु प्ले टुर्नामेन्ट” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्ट�. . .
प्रेम देवान विराटनगर । विराटनगरका संगीतप्रेमी युवाहरूमाझ खुशीको माहोल छाउदैछ असोज ३१ गते शुक्रबार । पहिलोपटक युवा पुस्तामा अत्यन्तै लोकप्रिय स्वर र पूर्ण राई एण्ड दाजुभाई टिम विराटनगरमा लाइभ प्रस्तुति दिने भएका छन् । विराटनगरमा विगत ४ बर्षदेखी निरन्तर यस्ता साँगितिक कार्यक्रम गराउदै आएको लाइ�. . .
विराटनगर असोज २३, विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्या. . .
विराटनगर । नेपालमा गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलन भएको आज एक महिना पूरा भएको छ। युवापुस्ताको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पारेको छ। आन्दोलनकै प्रभावस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई हाल पूर्वमुख्य न्याय�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो। संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्. . .
प्रेम देवान विराटनगर । अविरल वर्षाका कारण दुई दिनसम्म अबरुद्ध भएको विराटनगर–काठमाडौं यातायात सेवा पुनः निर्वाध रूपमा सञ्चालनमा आएको छ । लगातारको वर्षाले केही स्थानमा सडक भासिनु र पहिरो झर्नुका कारण यातायात ठप्प भएको थियो । मौसम पुर्वानुमान महाशाखाले दशैंको टिकाको भोलीपल्टदेखी ठुलो बर्षा हुने आकं. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार (असोज २२ गते) देखि सबै नियमित सेवा सञ्चालन गरेको जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र र राहदानी बाहेकका सबै सेवा पुनः सुचारु भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले बताएका छन । जेनजी आन्दोलनका क्र�. . .
विराटनगर । बेसिजनमा मौसम सक्रिय हुँदा असोजको १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा वर्षाभयो । असारदेखि भदौसम्म डुबान भोग्न नपरेका धेरै शहर असोजमा जलमग्न हुनपुगे । यस्तै स्थिति विराटनगर महानगरपालिकाले पनि बेहोर्नुपरो । यद्यपी यो वर्ष अघिल्ला वर्षको भन्दा क्षतिका हिसाबले कम रह्यो । विराटनगरम�. . .