विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङका लागि एउटा भवन निर्माण गरी हस्तान्तरण गरेको छ । संघले निर्माण गरेको भवन बुधबार संघका पदाधिकारीहरुले एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्त्रण गरेका छन् । करिब २० लाखको लाग�. . .
विराटनगर । विराटनगरको लोकप्रिय स्मृति व्याण्डले आफ्नो स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा विशेष सम्मान पाउने भएको छ । आगामी असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेष्टिभलमा सो व्याण्डलाई सम्मान गरिने भएको हो । कार्यक्रमका संयोजक सेन्ट्रो महतका �. . .
सोनु साह विराटनगर । नेपालीहरूको दोस्रो महान् चाड तिहार, दिपावली र छठ पर्व नजिकिँदै जाँदा विराटनगरको हाटदेखि बजारसम्ममा किनबेच गर्नेहरूको भीड बढेको छ । तिहारका लागि आवश्यक पूजासामग्री, कपडा, श्रृङ्गारका सामान, र टीकाका रंग खरिद गर्न आउने ग्राहकहरूको चाप दैनिक रूपमा बढ्दै गएको हो । विराटनगरका काली मन�. . .
विराटनगर । यही असोज ३१ शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य साँगितीक कार्यक्रम हुदैछ । लाईभ ईन्टरटेडमेन्टको आयोजनामा विराटनगरमा चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल हुदैछ । यसको लागि अहिले आयोजकले तिव्र रुपमा तयारीलाई अगाडी बढाईरहेको छ । आयोजकले कार्यक्रममा सहभागिता जनाउनको लागि अहिले व. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड स्थापना हुँदा खेल क्षेत्रमा सक्रियहरुको मन जति फुरुङ्ग थियो, आज ती मन खस्किसकेका छन् । प्रदेशमा खेललाई जीवन बनाउनेहरुको सम्मान, खेलमा संभावना देखेकाको संरक्षण र खेलसँग जीवन बाँध्ने सपना बोकेकाको विकास हुने अपेक्षा बोर्ड स्थापना हुँदा राखिएको थियो । तर, खेलकु. . .
विराटनगर । विराटनगरमा भारतबाट अवैध भित्र्याइएको नौलाख ५७ हजार बराबरको लत्ताकपडा प्रहरीले बरामद गर्दा यसको धनी भने फरार भएको जनाएको छ । प्रहरीले सोमबार बिहान विराटनगर ७ बाट यति ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । लत्ता कपडासँगै ५४ हजार मूल्य बराबरको किरानाका सामान समेत बरामद गरेको छ । नियमित चे. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकक�. . .
विराटनगर । हिन्दु धर्मालम्वीहरुको महान चाड दिपावली संघारमा छ । तराइमा दिपावलीको तयारी छैठसँग समेत नजिक भएर गरिन्छ । यी दुवै पर्व उज्यालोका प्रतिक मानिन्छन् । तिहार र छैठमा माटोका भाँडा बढी प्रयोग हुन्छन् । जसमा दियो, पाला, घडादेखि अन्य विभिन्न सामाग्री हुन्छन् । यी सामाग्री बनाउन माटोसँग खेल्नेहरुक. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको नहर छैठलाई लक्षित गर्दै सरसफाई थालिएको छ । सुनसरी मोरङ सिचाई आयोजना कोशी प्रोजेक्ट र विराटनगर महानगरपालीकाले मंगलबार विहानबाट नहरको सरसफाई थालेको छ । सप्तकोशी नदिबाट बगेर आउने नहरको पानीमा छैठका व्रतालुहरु पानीमा डुबेर सुर्यको उप�. . .
विराटनगर । भारतबाट अवैध भित्र्याउँदै गरेको सात हजार फूलको माला बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतमा फर्मालिन प्रयोग गरिएका सयपत्री फूलका माला बोकेको पिकअप गाडीलाई विराटनगर बरगाछीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका २ का सतन�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ ३२ बर्षिय एक पुरुषको गोप्य अंगमा एक महिलाले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाईते भएका छन् । महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको लिंग ति महिलाले काटिदिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिसाव फेर्ने गोप्य अंग क. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ लक्ष्मीनारायण टोलकी संगीता पौडेलका श्रीमान टेकबहादुर घिमिरेले करिब १० वर्ष साउदी र कतारमा बिताए । विदेशबाट फर्किएपछि उनले अरुको गाडी चलाए । गाडीको स्टेरिङसँग उनले जीवनको करिब २५ वर्ष जति बिताए । पछिल्लो पाँच वर्षयता उनको दैनिकी फेरिएको छ । गाडी चलाउन छा�. . .