विराटनगर

सिटी चालक हत्या प्रकरण : अझै सुनसरीको रामधुनी शिवनगर त्रासपूर्ण

प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .


हाटखोलास्थित सिंघीया खोलाको पुल : वर्षेनी टाल्यो सवारी चल्यो

विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीय खोलाको पुलमा भ्वाङ्ग परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–७ र ८ वडा तथा कटहरी गाउँपालिका–१ र २ लाई जोडेको पुलमा भ्वाङ्ग परेको हो । विराटनगरमा उत्तरतफ विराटनगर ७ र दक्षिणतर्पm ८ नम्बर वडा र कटहरीको उत्तरतर्फ १ र दक्षिणतर्फ २ नम्�. . .


विराटनगरका अखिलेश प्रताप सिंहलाई एक्जिक्युटिभ शेफ अवार्ड

विराटनगर असोज २७ , भारतको इन्डिया स्टार वर्ल्ड रेकर्ड्सले हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट कार्य गरेका पेशेवरहरूलाई सम्मान गर्न इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५ आयोजना गरेको छ। उक्त प्रतिष्ठित सम्मानका लागि विराटनगर नेपालका एस्पायर कलेजका एक्जिक्युटिभ शेफ अखिलेश प्रताप सिंह चयन भएका छन. . .


विराटनगर ट्राफिक लाइटविहीन बन्यो, आन्दोलनको निशानामा परेपछि मर्मतको पर्खाइमा

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका अधिकांश ट्राफिक लाइट अहिले सञ्चालनमा छैनन् । विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउने ट्रयाक दिइरहेका लाइट यतिबेला बिग्रिएका छन् । त्यसले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको छ। ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक द�. . .


सरकारबाट हतोत्साहित विराटनगरका उद्योगी

विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरो�. . .


इलामका पहिरो पीडितलाई विराटनगरका उद्योगीको राहत

विराटनगर । असोज १७ गतदेखि २० गतेसम्म परेको अबिरल वर्षापछि पहिरोका कारण घरबिहीन इलामका नागरिकका लागि विराटनगरका उद्योगीले राहत उपलब्ध गराएका छन् । उद्योग संगठन मोरङले तत्काल अस्थायी घर व्यवस्थापनका लागि बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो । संगठनका महाप्रवन्धक चुडामणी भट्टराईले नेपाल उ�. . .


बिहान–बेलुका चिसो, दिउसो गर्मी

विराटनगर। हाल तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ। मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बता. . .


जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ । बिराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेश. . .


सुनसरीमा सिटी चालकको ह*त्या

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका २ कर्मनिया टोलमा सिटी सफारी चालकको अज्ञात समुहद्धारा हत्या भएको छ । शनिबार साँझ ५ बजेको समयमा रामधुनी २ का अन्दाजी ४७ बर्षिय दिनेशकुमार चौधरीको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ । सिटी सफारी सहित सडक छेउमा रगताम्य अवस्थामा फेला परेका चौधरीको शरिरमा गहिरो चोट. . .


कोशीका मुख्यमन्त्री कार्कीको गुनासो : ‘संघीय सरकारले सहयोग गरेन’

विराटनगर । अविरल वर्षापछि आएको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार पहिलोपटक पुगेका छन् ।मन्त्री घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडित परिवारसँग भेटघाट र राहत वितरण गरेका छन् । तर, निरीक्षणका लागि आउने भनिएका गृहम�. . .


मोरङ कारागारमा एक बन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल. . .


निर्यात अनुदान रोकेपछि सरकारसँग विराटनगरका उद्योगी रुष्ट

विराटनगर । सरकारले निर्यातमुलक उद्योगहरुलाई दिदैं आएको निर्यात अनुदान रोकिदिएपछि पूर्वका उद्योगी रुष्ट बनेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले नेपालबाट बाहिरी देशमा वस्तु निर्यात गर्ने उद्योगले पाउँदै आएको अनुदान रोक्ने निर्णयको विरोधमा उद्योगी उभिएका हुन् । विराटनगरका उद्योगी–व्�. . .