विराटनगर

कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री पुर्‍याएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रु�. . .


विराटनगरका बाढीपीडितका लागि जीवन विकास सामुदायिक अस्पतालद्वारा स्वास्थ्य शिविर

विराटनगर । हालैको अविरल वर्षा र बाढीले प्रभावित विराटनगर–१२ र १६ का बाढीपीडितहरूका लागि जीवन विकास सामुदायिक अस्पतालले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्थानीय सो क्षेत्रका बासिन्दाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि वितरण गरिएको अस्पतालले जानकारी दिएको छ । शिविरम�. . .


विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी

विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्�. . .


विराटनगर –१६ मा डुबेर एक महिलाको मृत्यु

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिक रहेको कलभर्ट छेउको खाल्डोमा आज दिउँसो एक महिलाको डुबेर मृत्यु भएको छ । असोज १९ गते आईतवार दिउँसो करिब ४: १० बजे भारतीय नागरिक हाल विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी करिब ३५ वर्षीया अनिता राउतलाई पानीको भेलले बगाएको र उनी डुबिरहेक�. . .


मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

विराटनगर । अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ । केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन् । शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका . . .


कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण

विराटनगर । लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ । प्रमुख अवरुद्ध सडकहरूः पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्�. . .


मोरङमा बाढिले हालसम्म पुर्‍याएको क्षति

विराटनगर। पूर्वी नेपालका विभिन्न स्थानमा अविरल वर्षापछि बाढीले ठूलो क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरण अनुसार मोरङको अवस्था यस्तो छ । विराटनगरदेखि सुनबर्शी, उर्लावारी र मिक्लाजुङसम्मका क्षेत्रमा बस्ती डुबानमा परेका छन्। विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई बखरी आधारभूत विद्�. . .


विराटनगर–६ बरमपुरामा पानी पसेपछि स्थानीयबासीले घरका सामान सुरक्षित स्थानमा सार्दै

विराटनगर, असोज १९ । विराटनगर महानगरपालिका–६ बरमपुरामा लगातारको वर्षासँगै पानी घरभित्र पस्दा स्थानीयबासी समस्यामा परेका छन् । हिजो रातिदेखि परेको अविरल वर्षापछि टोलका अधिकांश घरहरुमा पानी पसेपछि बासिन्दाले घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम गरेका छन् । पानीको सतह लगातार बढ्दै गएपछ�. . .


जेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न

विराटनगर। विराटनगरमा दिगो विकास तथा शान्ति यात्रा संस्थाद्वारा ूजेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता अनुसन्धानविद् तथा लेखक र विश्लेषक डा। दिपक चौधरीले जेन जी आन्दोलनका कारण र यसको भविष्यगत प्रभावबारे मौखिक प्रस्तुति दिनुभयो । डा. चौधरीका अनु�. . .


विराटनगर वार्ड स्तरीय ३X३ बास्केटबल प्रतियोगिता सम्पन्न, वार्ड नं. ११ र १२ विजेता

विराटनगर, असोज १४ – विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न विराटनगर वार्ड स्तर ३X३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। छत्रतर्फको उपाधि भिडन्तमा वार्ड नं. ११ ले वार्ड नं. १३ लाई २०–१७ को नजिकको स्कोरले पराजित गर्दै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. १३ उपविजेतामा सिमित भयो।  छ�. . .


विराटनगरका विभिन्न स्थानका मठ मन्दिरमा फूलपाति बढ्याइँ (फोटो फिचर सहति)

विराटनगर । नवरात्रको आज सप्तमीका दिन फूलपाति । विरानगरमा रहेका विभिन्न स्थानका मठमन्दिरहरुमा फूलपाति बढ्याई गरि फूलपाती भित्राइएको छ । मोरङ जिल्ला अदालत हातामा रहेको निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखी डोलीलाई बगलामुखी मन्दिरमा लगी पूजा गरिएको थियो । निशानी भगवती मन्दिरबा�. . .


आगजनी र तोडफोड भएका संरचना हेरेर मेयर कोइराला भक्कानिए

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् ।तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित मह. . .