विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले श�. . .
विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् । एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजन. . .
विराटनगर। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अन्तर्गत एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एसइई बास्केटब�. . .
विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो । पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुर�. . .
विराटनगर १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा अज्ञात ब्यतिले हतियार देखाई लुटपाट गरेका छन् । शुक्रवार राती ११ बजे दुई जना व्यक्तिले दुई लाख रकम र आधा तोला सुन चोरी गरेका हुन् । पुजारी ८८ वर्षीय भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाका अनुसार शुक्रवार राति ११ बज�. . .
विराटनगर । रामजानकी मन्दिरमा बस्ने पुजारी दम्पतीलाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेका छन् । विराटनगर-१३ मा रहेको रामजानकी मन्दिरमा शुक्रबार राति केही समूहले कुटपिट र लुटपाट समेत गरेका छन् । शुक्रबार राति लुटपाटको घटना भएको निवेदन आएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आधा तोला सुन, दुई लाख �. . .
विराटनगर । स्थानीय तहभित्रका सार्वजानिक सडकमा प्रयोग गरिएको बत्तिको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले बारम्बार लाइन काट्दै आएको छ । तर, प्राधिकरणले लाइन काट्ना साथ स्थानीय तहले अनाधिकृत रुपमा लाइन जोडेर उसको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै आएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर व�. . .
शनिबार (आज) बाट विक्रम संवत् २०८१ साल हामीमाझ छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सम्वत्, साल नयाँ दिन भित्रिएको छ आज । वर्षभरि रमाइलो र प्रगती होस् नयाँ वर्षको हार्दिक शुभकामना । एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुर. . .
सुजता लिम्बु एक समय थियो, जुन समय नयाँ वर्षको आगमनसँगै पसलमा बेच्न राखिएको पोष्टकार्डले छुट्टै उमंग छाउने गर्दथ्यो । त्योबेला धेरै जस्तो राजेश हमाल, करिस्मा मानन्धर, सारंगा श्रेष्ठको तस्वीर भएको पोष्टकार्ड बिक्री हुन्थे । यता, भारतीय चलचित्रका पुराना नायिका दिव्य भारती, करिश्मा कपुर लगायतको तस्वीर �. . .
इन्दु साह विराटनगर । उमेरले ८० वर्ष, अमन शर्माका लागि पुराना दिनको स्मरण फरक छ । बैशाख १ गते सम्वत फेरिएका दिनको उत्साह फरक अनुभव गरेका उनले अहिले त्यो शैली हट्दै गएको बताए । उनले भने–जतिबेला म कृषि बैंकको कर्मचारी भएर सिराहामा कार्यरत थिए । तराईमा छुट्टै मान्यतामा नयाँ वर्ष मनाउने चलन थियो । अहिले पनि �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन . . .
विराटनगर। विराटनगर-१२ स्थित विनायक बोर्डिङ सेकेण्डरी स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विराट मेडिकल कलेज शिक्षण अस्पताल सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न भएको हो। उक्त कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुको रक्तचाप (Blood Pressure), धुकधुकी (pulse rate), अक्सिजन र वजन मापन गरिएको व्यवसाय प्रमुख . . .