विराटनगर, १२ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरान लगायतका युवतीहरू छनौट भएका छन् । नेवारी समुदायको संस्कृति जगेर्न�. . .
बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभ�. . .
विराटनगर, १२ जेठ । विराटनगरको मेन रोडमा गत वैशाखदेखि संचालनमा आएको सेन्ट्रल मलले आयोजना गरेको शुभारम्भ कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार सार्वजनिक गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार सार्वजनिक गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान गरिद गरे . . .
प्रेम देवान विराटनगर, १२ जेठ । विराटनगर १३ मा रहेको बाग्मती प्लाष्टोटेकमा कार्यरत श्रमिक आन्दोलित भएका छन् । सरकारले तोके अनुसारको सेवासुविधा नदिएको भन्दै उनीहरु हड्तालमा उत्रिएका हुन् । बाग्मती प्लाष्टोटेक ईडष्ट्रिज प्रा.लि.ले सरकारले तोके बमोजिमको तलव नदिएपछि आईतबारदेखि अनिस्चतकालिन हड्तालम�. . .
विराटनगर १२ जेठ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पसले आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्या�. . .
विराटनगर, १२ वैशाख । केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् । सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् �. . .
विराटनगर, १२ वैशाख । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष हनुभएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको अग्रवाल विभि�. . .
विराटनगर जेठ १२ , विराटनगर स्थित एजेलिया सेकेण्डरी स्कूलका विद्यार्थीहरूले आइतबार विराटनगर विमानस्थलको जहाज कन्ट्रोल टावर भम्रण गरेका छन् । कक्षा ८, ९ र १० का १२६ जना बिद्यार्थीले कन्ट्रोल टावर भम्रण गरेका थिए । पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उदेश्यसाथ स्कुलले आफ्नो वार्षिक त�. . .
विराटनगर, १२ जेठ । विराटनगरको बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ । शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो । ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला. . .
विराटनगर जेठ १२ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट (पुसम) क्याम्पसले आज आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क. . .
बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले बताएका छन् । बिराटनगर महानगरपालिका�. . .
बिराटनगर जेठ १२ , उमेरले सानो तर काम र सोच रे परिपक्व रहेका बिराटनगरका एक १७ बर्षीय युवाको आयोजनामा बिराटनगरमा अहिलेसम्म कै ठुलो प्रदेश नम्बर १ स्तरीय "प्रिन्सिपल समिट" सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजबाट भर्खरै कक्षा १२ को परिक्षा दिएका १७ बर्षीय बैभव नाहाटाको अगुवाइमा शनिबार प्रदेश नम्�. . .