विराटनगर

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती

बिराटनगर साउन ३० , मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् ।   सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत�. . .


विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगर साउन ३० । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जना�. . .


रोटरी क्लब अफ बिराटनगर फ्युजनको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठ

बिराटनगर साउन २९ , रोटरी क्लब अफ बिराटनगर फ्युजनको कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजित क्लबको स्थापना कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल रहनुभएको थियो  भने क्लबको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्नुभएको थियो। यस अघिका क्लबका निर्देशक सौरभ अग्रवाल �. . .


बिराटनगरको लर्ड बुद्ध कलेजमा रक्तदान , ८५ जनाले गरे रक्तदान

बिराटनगर साउन २९ , बिराटनगरको लर्डबुद्ध कलेज र लायन्स क्लब अफ बिराटनगर इनोभेटिभको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थी , शिक्षक लगायतले रगत दान गरेका थिए । कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको कलेजका निर्देशक कृष्ण यादवले जानकारी दिए ।. . .


भोलि प्रदेश नम्बर १ मा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा

बिराटनगर साउन २९ , प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा बिदा . . .


पथरीको लिच्ची डाँडामा रहेको होटलमा आगलागी, ११ लाखको क्षती

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका २ लिच्ची डाँडाको होटलमा आगलागी भएको छ । आगलागीबाट ११ लाख बराबरको क्षती भएको छ । आज बिहान भएको आगलागीमा स्थानीय सुकमाया राईको होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । टिनको छानो र बाँसको टाटीको बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होट�. . .


बिराटनगर महानगरले बेबारिसे युवाको उपचार जिम्मा लियो,सामाजिक संजालमा जस पाउन होड

विराटनगर, २९ साउन । कोशी अञ्चल अस्पतालमा बेबारिसे अवस्थामा भेटिएका युवकको उपचार सुरु भएको छ । देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि वेवारिसे अवस्थामा थिए । उपचारको लागि याचना गरेको लामो समय वित्न लाग्दा पनि उनको उपचारमा कसैले चा�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका बेलायतको बिबिएम कोर्षका बिद्यार्थी थाइल्याण्ड जाने

बिराटनगर , साउन २९ ,   पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिबिएम कोर्षका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्ष देखि हरेक वर्ष कलेजका बिद्य�. . .


उर्लाबारी नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद उच्च अदालत विराटनगरसम्म

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ। अदालतमा प्रवेश गरेपछि मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षबीचको विवाद अझ चर्किएको छ। असार २९ गते चौथो नगरसभापछि फागो र भण्डारीबीचको विवाद झन् उग्र बनेको हो। मेयरले आफू निकटका कार्यपालिक�. . .


प्रदेश–१मा विकास निर्माणका कामको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित आर्थिक वर्ष २०७५÷७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६÷७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई . . .


जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता : नेता बस्नेत

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले दुइ ठुला कम्युनिष्ट पार्टीहरुको एकता जनताको चाहना र आवश्यकताले भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटिको सपथग्रहण समारोहलाई मंगलबार सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर �. . .


प्रदेश १ मन्त्री परिषद निर्णय : मुख्यमन्त्री र मन्त्रीको सुविधा वृद्धि

विराटनगर । प्रदेश १ ले १८ प्रतिशत सुविधा थप गर्ने केन्द्रीय बजेटको निर्णयअनुसार मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा  थप गर्ने भएको छ। प्रदेश १ सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कानून मस्यौदा समितिको म्याद ६ महिना थप गर्ने �. . .