विराटनगर, २५ बैशाख । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् । कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म प. . .
विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थर. . .
विराटनगर, २५ बैशाख । विराटनगरमा २ दिने आईसिटी स्टार्टअप एण्ड ईनोभेसन मेला आयोजना गरिने भएको छ । सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले आगामी बैशाख २७ र २८ गत फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गर्ने भएको हो । . . .
विराटनगर, २५ बैशाख । प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्यसँगै प्रदेश सभामा ३५ बैठकमा ४० पटक बैठक बसी जम्मा ३० घण्टा १९ मिनेट संसदीय काम कारवाही भएको छ । प्रदेश सभाको पहिलो बैठक गत माघ २० गते प्रारम्भ भई सोमबार मध्य रातमा अन्त्य भएको हो । यसै अधिबेशनबाट प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को दफा १३४. . .
विराटनगर,२५ बैशाख । विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ। ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मंगलबार उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना भएका उनकाे उपाचारका क्रममा इसीजी गर्दा केही असह. . .
विराटनगर, २४ बैशाख । राष्ट्रिय पत्रकारिता दिवसकाे अवसरमा प्रदेश १ का चार जना पत्रकारलाई सम्मान गरिएकाे छ । प्रदेश सरकारले आयाेजना गरेकाे कार्यक्रममा नगद एक लाख रुपैयाँ, कदरपत्रसहित वरिष्ठ पत्रकार नकुल काजी, चन्द्र भण्डारी, हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मान गरिएको हाे । सम्मानित पत्रकार चन. . .
मोरङ, २४ बैशाख। मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । �. . .
विराटनगर, २४ बैशाख । दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन्। विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निक�. . .
बिराटनगर बैशाख २४ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । विराटनगरमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २८ गते सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम�. . .
विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ। कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योग. . .
विराटनगर, २३ बैशाख । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि. . .
विराटनगर २३ वैसाख । विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अ. . .