विराटनगर

विराटनगरबाट ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ 

मोरङ, भदौ १। लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विराटनगर-१५ घर भई विराटनगर-१७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने वर्ष ३४ को अजय कुमार शर्मालाई प्रहरीले ३४४ एम्पुल लागूऔषध. . .


विराटनगरमा संचालित तीन महिने सौन्दर्य कला तालिम समापन 

विराटनगर, भदौ १ गते । प्रहरी परिवारहरुलाई लक्षित गरी मोरङ जिल्लाको विराटनगरमा संचालित “तीन महिने सौन्दर्य कला तालिम दोश्रो समुह” बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । यही चैत्र २९ गतेबाट संचालित सो तालिम बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शरद कुमार खत्री. . .


पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद

काठमाडौं, १ भदौ ।  पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी अपराध संहिता ऐनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ । संहिताको परिच्छेद – १८ करणी स�. . .


विराटनगर महानगरपालिकामा परिमार्जन भएकाे नयाँ कायम भएकाे करकाे दर यस्ताे छ

विराटनगर, १ भदाै ।  विराटनगर महानगरको कार्यपालिकाको  सम्पन्न २२ औँ बैठकले करका दरमा परिवर्तन गरेको छ । करका दर वृद्धि गर्न नगरपरिषद्को बैठकले निर्णय गर्नुपर्छ तर घटाउन कार्यपालिका बैठकले सक्ने र पछि हुने नगरपारिषद्को बैठकमा अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार महानगरले साना फ्रेस ह�. . .


नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने

काठमाडौं, १  भदाै । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । शुक्रबारदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको परिच्छेद २२ मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २६३ ले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । यस्तो गरेको भेटिएमा कसुर गर्ने वा गराउने व्यक्तिला�. . .


विराटनगरमा आजदेखि एक नम्बर प्रदेश स्तरिय बालिका सम्मेलन शुरु हुँदै

विराटनगर,१ भदौ । प्रदेश नम्बर १ स्तरिय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेश भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा प्रदेश न�. . .


पत्रपत्रिकाको वर्गीकरण नतिजा बारे प्रेस युनियनको आपत्ति

विराटनगर, १ भदौ । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले हालै सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । काउन्स. . .


रोजगारी ग्यारेण्टीको माग गर्दै अपांगता भएकाहरुद्धारा धर्ना

विराटनगर, ३१ साउन । अपाङ्गता भएका व्यक्तिहरुले रोजगारीको ग्यारेन्टी गर भन्दै प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको अगाडिको सडकमा धर्ना दिएका छन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै सामाजिक विकास मन्त्रालयको अगाडिको सडक वारपार ट्राइसाइकल सहित उनीहरु धर्नाम. . .


विराटनगरको कोशी अस्पताललाई लायन्स ग्रिनसिटीले दियो ३५ लाखको उपकरण

विराटनगर, ३१ साउन । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीले अस्पतालमा उपकरणहरु वितरण गरेको छ । ग्रिनसिटीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई करिब ३५ लाख बराबरको सामग्री वितरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब ३२५ एवानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवाल तथा डिस्ट्रि�. . .


उच्च अदालत विराटनगरमा सुनकाण्डको सुनुवाई शुरु, ३ जनाको हकमा जिल्लाको आदेश सदर

विराटनगर, ३१ साउन । साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा आज देखि उच्च अदालत विराटनगरमा सुनुवाई शुरु भएको छ । २०७५ जेष्ठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जना मध्य ३ जनाको आज सुनु�. . .


विराटनगरमा केशलिया खोलाले बगाई बेपत्ता बनाएकाे किशोरको शव फेला

विराटनगर,  ३१ साउन। मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाई बेपत्ता भएका विराटनगर-१ का १९ बर्षिय सजिन रौनियारको शव फेला परेको छ ।  मंगलबार साथीहरुसंग केशलिया खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका रौनियारको शव झाडीमा अल्झिएको अवस्थामा अाज दिउँसाे  फेला परेकाे. . .


विराटनगरमा लागुअाैषध सहित एक जना पक्राउ, लागुअाैषध ठु्लाे परिमाणकाे भएकाे प्रहरीकाे दाबी

विराटनगर, ३१साउन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणकाे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।विराटनगर-१५ घर भई विराटनगर-१७ रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षकाे अजय कुमार शर्मालाई प्रहरीले ३ सय ४४ एम्पुल लागूऔ. . .