विराटनगर

आर्थिक एवं औद्योगिक नगरी विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी वनाउन सुझाव

विराटनगर, २० बैशाख । उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले विराटनगरबाट राजधानी अन्यत्रै  लग्न  खाेजिएकाे हाे की भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बिहिवार साँझ एक प्रेस बिज्ञप्ती जारी गर्दै आर्थिक एवं औद्योगिक नगरीको नामबाट परिचित विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी वनाउने सन्दर्भमा हालै विभिन्�. . .


मजदुरकी श्रीमतीलाई जवरजस्ती गरेको आरोपमा विराटनगरका ब्यापारी पक्राउ

विराटनगर, १९ बैशाख । आफ्नै उद्योगमा कार्यरत मजदुरकी श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा ३ बस्ने वर्ष ४५ को दिपक गौतमलाई आफ्नै कार्यालयमा काम गर्ने मजदुरकी श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बरगाछीमा संञ्. . .


विराटनगरमा हराएको एउटा मोवाइल खोज्दा चोरीको ७ वटा भेटियो !

विराटनगर, १९ वैशाख। बिहिवार विराटनगर महानगरपालिका ३ का निगेश गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङमा टेलिफोन गरी आफ्नो १११० मोडलको नोकिया मोवाइल हराएको सूचना दिए । बिहीबार विहान करिब ४ बजे पूरानो मोडलको मोवाइल हराएको सूचना पाएपछि खोजी गरेको प्रहरीले अनौठो कुरा पत्ता लगयो । चोरी भएको १११० मोडलको मोवा�. . .


विराटनगरको कोशी अस्पताल : डाक्टरको त्रुटी ‘समस्या एउटा रिपोर्ट अर्कै’ (भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर २० वैसाख । विराटनगरका अस्पतालै पिच्छेका फरक फरक रिपोर्ट आएको खुलासा भएको छ । विराटनगरमा डाक्टरको लापारबाहीका कारण गलत रिर्पोट आउने गरेको खुलासा भएको हो । विराटनगरमा पछिल्लो समय रोग एउटै तर अस्पताल नै पिछे फरक फरक रिर्पोट आउनु अब सामान्य बन्न थालेको छ । तर यसको परिणाम के हुने भन�. . .


संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित

मोरङ, १९ बैशाख ।  संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका छन्। आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम बिहीबार घोषणा गरिएको हाे। जसअनुसार, अध्यक्षमा चाम्लिङले २ सय ६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी भूमिराज राईले १ सय ९३ मत पाएका . . .


विराटनगरकी साहित्यकार गंगा सुबेदी ललितकला प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सदस्यमा नियूक्त

विराटनगर, १९ बैशाख । विराटनगरकी साहित्यकार तथा मकालु टेलिभिजनकी निर्देशक गंगा सुवेदीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरिएको छ । विराटनगरमा रहेर सहित्य क्षेत्रमा योगदान दिँदै आएकी सुबेदीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुबेदीलाई प्राज्ञ सदस्यमा नि�. . .


सर्बदलिय बैठक सकियो, प्रदेशको राजधानी विराटनगर, नेकपा छलफल मै

विराटनगर, १९ बैशाख । प्रदेशको नाम र राजधानीको बिषयमा छलफल गर्न सबेको सर्बदलिय बैठक सकिएको छ। करिब १ घण्टा बसेको बैठकलले सबै दललाई सहमतीबाट नै जाने गरी छलफल केन्द्री भएको थियो । बैठकमा सहभागि नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि बैशाख २२ सम्मको लागि प्रस्तावको लागि स. . .


प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्बदलिय बैठक विराटनगरमा शुरु, नेकपाको बैठक लम्बियो

विराटनगर, १९ बैशाख । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानै देखि बसेको बैठक नसकिँदै सर्बदलिय बैठक शरु भएको छ । विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरुको छलफल नसकिँदै सर्बदलिय बैठक शुरु भएको हो । सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन र. . .


प्रदेशको नाम र राजधानी तोक्ने नेकपा बिहानैदेखि छलफलमा, विराटनगरमा छुट्टाछुट्टै बैठक

विराटनगर, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीको बिषय टुङ्ग्याउने बारेमा नेकपा बिहानै देखि छलफलमा जुटेको छ । बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी छ । नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र म�. . .


निजी बिद्यालयले लिएको अबैध रकममा महानगरकाे बैद्यता, अभिभावक अदालत जाने तयारीमा

विराटनगर, १९ बैशाख । विराटनगर महानगरपालिका भित्र ५० प्रतिशतसम्म संस्थागत बिद्यालयको शुल्क बृद्धि भएको छ । संस्थागत बिद्यालयहरुले अबैध रुपमा लिँदै आएको अधिकतम रकमलाई सिमा बनाएर महानगरले बैद्यता कायम गरेको हो । २ बर्ष अगाडी मोरङमा भएको सहमती अनुसार २ बर्षसम्म कुनैपनि शुल्क बढाउन नपाउने र तेश्रो बर्. . .


सन्दर्भ श्रमिक दिवस, विराटनगरमा फरक फरक कार्यक्रम, सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुने

विराटनगर, १९ बैशाख ।  प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घ. . .


प्रदेश १ ले आज राधजानी र नामको प्रस्ताव पाउला ? नेकपाकाे हलो कहाँ अड्कियो

विराटनगर, १९ बैशाख । एक नम्बर प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्ने आज अन्तिमदिन हो । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन । पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा ठोस निर्णय लिन नसकेको हो । हिज�. . .