विराटनगर

प्रदेश १ मा राजधानीको विवाद चुलिदै : धरानबासीको विराटनगरमा सिठी जुलुस प्रदर्शन

विराटनगर बैशाख २२ , प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् । धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा �. . .


बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा उत्कृष्ट

बिराटनगर बैशाख २२ , बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा यसबर्ष उत्कृष्ट आएको छ । सीबीएसई अन्तर्गतको नतिजा अनुसार दिल्ली पब्लिक स्कुल बिराटनगरबाट परिक्षामा सामेल भएका सबै बिद्यार्थी उत्कृष्ट अंक ल्याएर उतीर्ण हुन सफल भएका छन् । स्कुलबाट बिज्ञान र व्यस्थापन संकाय दुवैबाट राम्रो नतिज. . .


बिराटनगरमा युवाहरुको मातातिर्थ औशीकाे अवसरमा यस्तो सामाजिक कार्य

बिराटनगर बैशाख २२, बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ । बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए । साथै उक्त स्थानमा छरिएर रहे�. . .


उपन्यासकार ज्योत्सनाको ‘सिड्नी सपना’को विराटनगरमा परिचर्चा

विराटनगर, २२ बैशाख । उपन्यासकार सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यासमाथि विराटनगरमा परिचर्चा गरिएको छ । कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले उपन्यासको सबल र दुर्बल पक्षलाई केलाएका थिए । कार्यक्रममा समालोचक प्राज्ञ दधिराज सुवेदीले सिड्नी सपना. . .


विराटनगरमा अत्याधुनिक कार वास सेन्टर संचालनमा आउँदै

विराटनगर, २१ वैसाख । विराटनगरमा आईरन मुक्त पानीबाट गाडी धुने कार वास सेन्टर संचालनमा आउने भएकाे छ ।   विराटनगर ४ स्थित एयरर्पोट दक्षिण हाईवेमा आईतबारबाट विराट कार वास एण्ड रिकण्डिसन संचालनमा आउने भएको हो । करिब ५० लाखको लगानीमा विराटनगरका २ युवाले सयुत्त रुपमा वास सेन्टर संचालनमा ल्याउने  छन् ।  कार �. . .


राजधानीबारे जनस्तरमा चासो, भन्छन् ‘ विराटनगरकाे विकल्प छैन, संरचना छर्न हुन्न’

विराटनगर, २१ बैशाख। प्रदेश १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् । विराटनगर महानगरपालिकाले शनिबार आयोजना. . .


श्रीअन्तुमा होमस्टेकाे भित्री कथा : बाध्यताबीच भविश्य खाेज्दै किशोरी

विराटनगर-इलामको सुर्योदय नगपालिका वडा नम्बर ५ मा अहिले होमस्टेको संख्या बढ्दो छ । होमस्टे सञ्चालन गरेर गरेर धेरैले राम्रो आम्दानी गरेका छन् भने धेरैले रोजगारी पनि पाएका छन् । सामुदायिक होमस्टे सञ्चालक समितिका अनुसार त्यहाँ करीब ४४ वटा होमस्टे सञ्चालनमा छ । सिजनमा दैनिक ७ हजारसम्म पर्यटक श्रीअन्त. . .


राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने नेकपाकाे प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, फाेरमकाे फरक मत

विराटनगर, २१ बैशाख । नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेस�. . .


ग्रामथानमा उद्घोषण तालिम सम्पन्न

विराटनगर, २१ बैशाख । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरमा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । ग्रामथान गाउँपालिका वडा ४ को सभा हलमा आयोजित तालिम आज सम्पन्न भएको हो । ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक र ग्रामथान गाउँपालिका वडा ४ मोतीपुरको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । तालिममा . . .


बेलवारीमा फुड फेस्टिवल हुने

विराटनगर, २१ बैशाख । आदिबासी जनजाति महांसघ बेलबारी मोरङले तीनदिने फुड फेस्टिवल गर्ने भएको छ । वैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीको तमु बुद्धिष्ट गुम्बा मौलिक संस्कार संस्कृतिको प्रर्बद्धन गर्ने उद्देश्यका साथ फुड फेस्टिवल गर्न लागिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदले जनाएको छ । प्�. . .


प्रदेश नम्बर १ को नाम किराँत प्रदेश राख्न कांग्रेस र फोरमले प्रस्ताव गर्ने

शान्तिराज राई, मोरङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १ नम्बर प्रदेशको नाम यो अधिवेशनमा प्रस्ताव नगर्ने भएपछि प्रमुख प्रतिपक्षी र संघीय समाजवादी फोरमले ‘किरात’ प्रस्ताव गर्न सक्ने सो दलका सांसदलहरुले बताएका छन् । तीन दिनदेखि चलेको सत्ता रुढ नेकपाको संसदीय दलको बैठकमा किरात र सगरमाथाको �. . .


मोरङमै यस्ताे घटना : भैँसी करणी गर्ने युवक पक्राउ, करणी गरेको स्वीकार !

विराटनगर, २० बैशाख । भैँसी करणी गरेको अभियोगमा मोरङमा एक जना विरुद्धमा अदालतमा फिरादपत्र दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २  का ४० वर्षीय मङ्गल हस्दा(संथाल) विरुद्धमा अदालतमा फिराददर्ता भएको हो । हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैँसी करणी गरेको आरोपमा भैँसीधनीले अदालतमा मुद्दा दायर गरे�. . .