विराटनगर, ९ माघ । ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्पm एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् । हिसान मिटअन्तर्गत बुधबार भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डनएरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जिते�. . .
विराटनगर ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ । जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हि�. . .
विराटनगर, ९ माघ । सिर्जना फाईनान्स लिमिटेडले समाजिक उत्तरदायित्व कार्यत्र्रmम अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरु सहितको टोलीले बिरामीहरुको निशुल्क परिक्षण गरेको हो । स्वास्थ्य शिविरमा कञ्चनरुप नगर�. . .
विराटनगर, ९ माघ । सहरमा उड्ने धुलो कसको हो ? कसले नियन्त्रण गर्ने ? विराटनगरको पछिल्लो तर पेचिलो विवाद हो यो । हिजोआज महानगरबासी धुलोमा पुरिएर यात्रा गर्छन् । कार्यालय, विद्यालय, अस्पताल सबै क्षेत्र धुलाम्मे छन् । काम गर्न जानेलाई उत्तिकै सास्ती छ । पसल र होटल सग्ला छैनन् । मुख्य वा सहायक मार्ग सबैतिर हाल�. . .
झापा, ९ माघ। दमक –२ मा रहेको नमूना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई मंगलबार नियुक्त गरेपछि उक्त निर्णय विवा�. . .
दुहबी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी आउँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले ठक्कर. . .
विराटनगर माघ ९ । विराटनगरमा उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङको अयाोजना ८ औं हिसान स्पोर्टस मिट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले मंगलबार खेलकुद महोत्सव सुरु भएको हो । प्रतियोगिताअन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज. . .
विराटनगर, ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ हुने भएको छ । विराटनगर–७ स्थित बैंक अफ काठमाण्डूको कार्यालयअगाडि खाली जग्गामा आज�. . .
विराटनगर, ८ माघ। नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनामा गृहमन्त्रीका छोरातर्फ औंला ठडिएको आरोप लगाएका छन् । तरुण दलले विराटनगरमा मंगलबार आयोजना गरेको विरोध सभामा बोल्दै सभापति बस्नेतले भने, ‘‘निर्मला बलात्कार र हत्याको घटनामा गृहमन्त्रीकै. . .
विराटनगर, ८ माघ। उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट सोमबारबाट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद उत्सव आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार क्रिकेट र फुटबलका खेल शुरु भएको छ । फुटबलको पहिलो ख�. . .
विराटनगर, ८ माघ । चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्सर्ट’ हुने भएको छ । कन्सर्ट पूर्वको विभिन्न सहरमा हुने भएको छ । कन्सर्टमा द भ्वाइस अफ नेपालका बिजेता देखि फस्ट नरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ । पिस ल्याब इन्टरनेशनल प्राइभ�. . .
रविन्द्र बराल विराटनगर, ८ माघ । मोरङको सुनवर्सी नगरपालिमा करिब २१ बर्ष अगाडि एउटा कार्यक्रम आयो जहाँ गरिब बस्ती बनाउने । पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले आफ्नो निर्वाचन क्षेत्रमा प्लान नेपालको सहयोगमा शुरु गरेको जनता आवास कार्यक्रमको टिनमात्र बाँकी रहेको छ । सुनवर्सी नगरपाल. . .