मोरङ, बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनमा तथा जिवन बिकास समाज कटहरीको सहयोगमा दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ तथा क्यान सेन्टरको उद्घाटन भएको छ । उक्त कार्यक्रमको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा शुभारम्भ तथा क्यान . . .
प्रेम देवान विराटनगर २६ वैसाख । धरान विराटनगर सडक खण्ड अन्र्तगत मुनाल पथ स्थित स्थानियवासीले सडक अवरोध गरेका छन् । छ लेनको सडकको साईड रोड र नाला समय मै निर्माण नगरिएको भन्दै स्थानियवासीहरु लामो समयदेखी धुलो खान वाध्य भएका कारण बिहिबार सडक नै जाम गरेका थिए । विच बाटो मै डोरी, वास , टेवल कुर्सी जस्ता सा�. . .
बिराटनगर बैशाख २६ , बिराटनगरमा भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिने उक्त शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति रहने छ । बिराटनगरको कृष्ण फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छ�. . .
विराटनगर, वैशाख २६। विराटनगरमा छाला तथा कपाल प्रत्यारोपण संवन्धिको क्लिनिक सञ्चालनमा आएको छ । नयाँ प्रविधि सहितबाट सेवा दिने गरि विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याईएको हो । पुर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याईएको क्लिनिकमा छाला संवन्धि स�. . .
बिराटनगर बैशाख २६, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको तालिम सुरु भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिलाई युवा अभियानकर्मी तथा विकल्पका �. . .
विराटनगर, २६ बैशाख । विराटनगर अस्पतालले दुहबी ५ सुनसरी घर भएका ५२ बर्षीय अशोककुमार जैसवालको सफल उपचार गरेको छ । बैशाख १२ गते अर्धचेत अवस्थामा अस्पताल आएका जैसवालको अस्पतालले कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार गरेको हो । अस्पतालका क्रिटिकल केयरका विशेषज्ञ डाक्टर ललितकुमार राजवंश. . .
विराटनगर, २६ बैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिग्रदै गएको देशको राजनीतिक अवस्थालाई सही ट्रयाकमा ल्याउने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताएका छन् । विराटनगरमा भएको नेपाल दलित संघको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको . . .
विराटनगर, २५ वैशाख । कोशी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर बिमल अग्रवाललाई मस्तिष्क घात भएको छ । हिजो अचानक हृदयघात भएर नोवेल शिक्षण अस्पताल पुगेका डाक्टर अग्रवाललाई उपचारका क्रममा मस्तिष्क घात भएको हो । डा.अग्रवालको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा इस�. . .
विराटनगर, २५ बैशाख । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् । कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म प. . .
विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थर. . .
विराटनगर, २५ बैशाख । विराटनगरमा २ दिने आईसिटी स्टार्टअप एण्ड ईनोभेसन मेला आयोजना गरिने भएको छ । सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले आगामी बैशाख २७ र २८ गत फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गर्ने भएको हो । . . .
विराटनगर, २५ बैशाख । प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्यसँगै प्रदेश सभामा ३५ बैठकमा ४० पटक बैठक बसी जम्मा ३० घण्टा १९ मिनेट संसदीय काम कारवाही भएको छ । प्रदेश सभाको पहिलो बैठक गत माघ २० गते प्रारम्भ भई सोमबार मध्य रातमा अन्त्य भएको हो । यसै अधिबेशनबाट प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को दफा १३४. . .