बिराटनगर माघ ८ , प्रदेश नम्बर १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् । प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन. . .
विराटनगर, ८ माघ। मोरङको बेलवारी नगरपालिका-११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर एकजनाकाे मृत्यु भएको छ । बिहान बस्नेत ग्रिलमा काम गर्दै आईरहेका स्थानयीय ३७ बर्षिय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते . . .
नवराज कट्टेल विराटनगर, माघ ८ गते । प्रदेश १ का तीन जिल्लामा उत्पादन भएको उखु बिक्री गर्न किसानले चार करोड ५० लाख रुपियाँ उद्योगीलाई बुझाउनुपरेको छ । सरकारले तोकेको समर्थन मूल्यमा उद्योगीले उखु खरिद गर्न नमानेपछि किसानले उत्पादन बिक्री गर्न उद्योगीलाई रकम बुझाउनु परेको हो । सुनसरी, मोरङ र झापाका किसा�. . .
विराटनगर, ८ माघ। विराटनगर आयल निगम अगाडि आज विहानै सवारी दुर्घटना भएको छ । प्रत्यक्षदर्शी मुस्कान कटवालले बताए अनुसार सेतो रङ्गको सुजुकी डवल क्याप गाडीले साइकल यात्रीलाई ठक्कर दिएर विराटनगरतर्फ फरार भएको छ । अन्दाजी ३०–३५ वर्षकी महिलालाई ठक्कर दिदा उनको टाउकोमा गम्भीर चोट लागेको कटवालले जानकारी दि�. . .
गोविन्द पोखरेल । उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकाले�. . .
विराटनगर, ८ माघ । नेपाली कांग्रेस मोरङको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकमा खोलाजन्य प्राकृतिक श्रोत साधन बिरुद्ध बिशेष प्रस्ताव पारित गरेको छ । नदीजन्य प्राकृृतिक श्रोत दोहोनको बिरुद्धमा लाग्दै आएका मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद सयर्माराज राईले प्रस्तुत गरेको बिशेष प्रस्ताव कांग्�. . .
विराटनगर, ७ माघ । विराटनगरमा मंगलबारदेखि आठौँ हिसान स्पोर्टस मिट २०७५ हुने भएको छ । हिसान मोरङको आयोजनामा स्पोर्टस मिटमा मोरङ जिल्ला भरीका २५ वटा कलेजका १ हजार ४ सय जना खेलाडीहरूले सहभागीता जनाउने छ । हिसान मोरङले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि स्पोर्टस कार्यक्रमबारे जाकनारी दिएको हो । आगामी. . .
विराटनगर, ६ माघ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले वर्तमान सरकारको विरुद्धमा विराटनगरमा भोलि प्रदेश स्तरीय विरोध कार्यक्रम गर्ने भएको छ । विराटनगरमा तरुण दलले पत्रकार सम्मेलन गरी सरकारको हरेक कदम जनता र राष्ट्र विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गर्न लागिएको जनाएको होे । पत्रकार सम्मेलनमा �. . .
विराटनगर, ७ माघ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समयमा फरार ब्यक्तिलाई पक्राउ गर्ने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतले सर्वोच्च अदालतको घोषणा गरेको फैसला कार्यान्वयन बर्ष लाई परिणाममुखी बनाउन अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला अदालत तथा उच्च अदालतब�. . .
काठमाडौं, ७ माघ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो । यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार . . .
रंगेली, ७ माघ । मोरङको रंगेली नगरपालिका-३ मा आइतवार करेण्ट लागेर १ जना घाइते भएका छन् । रंगेलीमा रहेको आनन्द इट्टा भट्टामा मजदुरी गर्दै आएका भारत बङ्गाल सितिपुर बस्ने वर्ष ३२ को सेमोल बर्मन घाइते भएका हुन् । मोवाईल चार्ज गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका बर्मनको रंगेली अस्पतालमा उपचार भईरह. . .
शशिधर पराजुली विराटनगर, माघ ७ गते । विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म ३० किलोमिटर दूरीमा मोनोरेल सञ्चालनका लागि काम गरिरहेको कम्पनीले ७० प्रतिशत स्रोत जुटाएको छ । मोनोरेल सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विराट मोनोरेल इन्टरनेसनल प्रा.लि.ले करिब ७० प्रतिशत स्रोत सुनिश्चित गरिसकेको जनाए�. . .