सुमन सुस्केरा/ विराटनगर, २७ माघ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा कानून निर्माणमा समस्या देखिएको छ ।राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश १ को राजधानी विराटनगरमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तक्रियामा सहभागीले उक्त समस्या औंल्याएका हु�. . .
विराटनगर, २७ माघ । विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । आईतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । कन्चनबारीबाट बरगाछि तर्फ आउँदै गरेको साईकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारी तर्फ जाँदे गरेको को१ ख ७०९२ नम्बरको टिप्प. . .
विराटनगर, २७ माघ । विराटनगरस्थित आरोहण गुरुकुलमा गत मंगलबादेखि मञ्चन भइरहेको मुनामदनले दर्शकको मन जित्न सफल भएको छ । हरेक दिन दुई शो मञ्चन भइरहेको नाटक हेर्न विराटनगरसहित ग्रामीण क्षेत्रबाट समेत दर्शकको ओइरो लागेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ । विद्यालय र कलेलहरुले अग्रिम शो बुकिङ. . .
विराटनगर, २७ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज मनाईँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेकाे छ । बिहानैदे. . .
विराटनगर, २६ माघ । कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले संघीयता कू गर्न नभई कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न आग्रह समेत गरे । विराटनगरमा आयोजना गरेको पत्रकार सम्म्ोलनमा मन्त्री ढकालले संघीयता सबैले लडेर ल्याएको व्यवस�. . .
विराटनगर, २६ माघ । विराटनगर महानगरपालिका- १४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका-३ बस्ने बर्ष २७ को दिपेन तामाङलाई लुपिजेसिक-५ एम्पुल, डाईजेल्याव-५ एम्पुल, एभिल-५ एम्पुल र फेनारागन-३ एम्पुल साथै धरान उप-महानगरपालिका-८ �. . .
विराटनगर, २६ माघ । मोरङको सुन्दर–हरैचा नगरपालिका–४ हबेली टोलमा शनिवार खाना सर्किएर एक जनाको मृत्यु भएको छ । खाना सर्किएर बर्ष ५३ की छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य वि�. . .
विराटनगर, २६ माघ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन व्यक्तिलाई शनिबार विराटनगरमा आयोजित विशेष समारोहमा पुरस्कृत गरेको छ । प्रतिष्ठानले साहित्य, पत्रकारिता, संस्कृति, समाजसेवा, ललितकलालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगद राशिसहित पु�. . .
विराटनगर, २५ माघ । वर्तमान सरकार विरुद्ध विराटनगरमा नेपाल महिला संघ मोरङले विरोध प्रदर्शन गरेको छ । पुर्ब घोषित कार्यक्रम अनुसार प्रदर्शन गरेको हो । शनिबार सिमसिमे झरीका विच छाता ओढेर विभिन्न स्थानबाट आएका कांग्रेस समर्थकहरुले विराटनगरमा बिरोध सभा गरे । विराटनगरको पुरानो डिएसपी कार्यलयमा भेला भई �. . .
विराटनगर,२६ माघ । राष्ट्रपति बिद्यादेबी भण्डारीले कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने सुनसरीको बराह तथा चतरा धाममा पर्यटन विकासको ठुलो संभावना रहेको बताएकी छिन् । । सुनसरीको चतनामा शनिवारदेखि शुरु भएको तारक ब्रह्मा महायज्ञको शुभारम्भ गर्दै उनले कौशिकी संस्कृती बोकेको बराह क्षेत्रमा प्रसस्तै पर्य. . .
विराटनगर, २६ माघ । नजिकिँदो साफ महिला च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारसँगै सडक निर्माण कार्य सन्तोषजनक रहेको एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले बताएका छन्। शनिबार विराटनगरमा प्रचारप्रसार समितिको बैठकका क्रममा संयोजक नेम्वाङले च्याम्पियनसिपको पाच�. . .
विराटनगर, २६ माघ । प्रदेश सरकारले पर्यटनलाई कृषिसँग जोड्ने मात्र हैन, पर्यटन क्षेत्रबाट नै ठूलो उपलब्धी हाँसिल गर्ने लक्ष्य राखेको छ । तर पछिल्ला गतिविधिले पर्यटन व्यवसायमा उत्साह जगाउन सकेको छैन । पर्यटन व्यवसायी आफैं समस्यामा पर्दै जान थालेको बताउँदै आएका छन् । पर्यटन व्यवसायी सँगसँगै केन्द्र स�. . .