विराटनगर

विराटनगरमा चार बर्षपछि विराट फुड फेस्टा हुँदै, जातीय परिकारको स्वाद लिन पाईने

प्रेम देवान ।  विराटनग, ६ माघ । विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । ४ बर्षपछि दोस्रो विराट फुड फेस्टा हुन लागेको हो । विरटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइएफको सयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएसनको सहकार्यमा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म ‘विराट फुड फेस्टा’ हुने भएको छ । आय�. . .


जाँतेका अग्नी पीडित शिक्षकलाई लेटाङ नगर प्याब्सनकाे सहयोग

विराटनगर, ६ माघ । जातेमा रहेको टेन्डर्स ईङलिस बोडिङ स्कुलका अग्नि पीडित शिक्षक युवराज दाहाललाई आर्थिक सहयोग गरेको छ । लेटाङ नगरपालीका वडा नम्बर ९ जाँतेमा रहेको ३ तले काठको घर गत माघ ३ गते विद्युत सर्टभई आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । अग्नि पीडितलाई लेटाङ नगर प्याप्सन मोरङको पहलमा २१ हज. . .


‘सेकेण्ड लर्ड बुद्ध स्कुल स्तरीय भलिवल प्रतियोगिता’ को उपाधी ग्रीन भ्याली लेटाङलाई

विराटनगर, ६ माघ । सेकेण्ड लर्ड बुद्ध ईन्टर स्कुल भलिवल प्रतियोगीताको उपाधी लेटाङ्गको ग्रीन भ्यालीले चुमेको छ । लेटाङ्ग प्याब्सनको आयोजना तथा लर्ड बुद्ध स्कुल विराटनगरको प्रायोजनमा शनिबार भएको ईन्टर स्कुल भलिवल प्रतियोगितामा लेटाङ्गको ग्रीन भ्याली एकेडेमी बिजयी भएको हो । ग्रीन भ्यालीले जातेमा रहे�. . .


विराटनगरमा माघ ९ देखि जुत्ताचप्पल मेला लाग्ने, तीन करोडको कारोवार हुने दाबी

विराटनगर, ६ माघ । “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा हुने भएको छ । नेपाल जुत्तापप्पल म्यानुफ्याक्चरिङ्ग नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्पा संचालन गर्न लागेको हो । एक्स्पो�. . .


प्रदेश १ सरकारले थाल्यो सार्बजनिक स्थल सरसफाई अभियान, पान खाएर कार्यालय प्रवेश निषेध

विराटनगर, ६ माघ । प्रदेश १ मा रहेका सार्बजनिक निकायमा सरसफाई सुदृढीकरणको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । आगामी १ बर्ष भित्र पुर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तरगत मन्त्रालयले कार्यालय प्रमुखलाई बोलाएर आफ्नो कार्यालय सरसफाई गर्ने प्रतिबद्धता लिएक. . .


खाेर्सानेमा तीनवटा सवारी साधन ठक्कर खाँदा १ जनाको मृत्यु

विराटनगर, ६ माघ ।  मोरङको सुन्दर हरैचा नगरपालिका-१० खोर्सानेमा  तिनवटा सवारी साधनले एक आपसमा ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।  पूर्बबाट पश्चिम तर्फ जादै गरेको बा १५च ४०५० नम्बरको जिप र पश्चिम बाट पूर्ब तर्फ आउदै गरेको को १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको  मे १ ख २६६६ नम्बरको बस एक आप. . .


बिराटनगरमा मेरिल्याण्डले गर्यो अभिभावक अन्तरक्रिया , केक काटेर अनुभब साटासाट

बिराटनगर माघ ६ , इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालनमा रहेको बिराटनगरस्थित मेरील्याण्ड कलेज विराटनगरले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेलायतको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएको उक्त कलेजमा शुक्रबार आयोजित कार्यक्रममा कलेजमा पढ. . .


जहदाको हनुमान आधारभुत बिद्यालयका असहाय बालबालिकालाई न्यानो कपडा बितरण

विराटनगर, ६ माघ । रोटरी क्लब अफ विराटनगर डाउन–टाउनले मोरङको जहदा गाउँपालिका–५ स्थित हनुमान आधारभूत विद्यालयका अति विपन्न असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विद्यालयका १ सय ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । संस्थाकी अध्यक्ष अनिता सोनीलगायतको टोली विद्यालयमा पुगी ब�. . .


प्रदेश १ का मुख्यमन्त्री राईले भने , ‘गणतन्त्र विरोधीहरुले चलखेल गर्न थाले’

विराटनगर, ६ माघ । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र विरोधीहरुले चलखेल गर्न थालेको बताएका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृतिमा मोरङको पथरीशनिश्चरेमा आयोजित राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले गणतन्त्रविरोधी तत्वहरुले. . .


संघीय समाजवादीले मनायो, विराटनगरमा बलिदानी दिवस

विराटनगर, ६ माघ । संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनका क्रममा शहादत दिएकाहरुको सम्झनामा विराटनगरमा बलिदानी दिवस मनाएको छ । फोरम नेपालले रानी सिमा नाकास्थित मधेश आन्दोलनका शहिद मोहम्मद बेचन मियाँको शालिकस्थलमा श्रद्धान्जली सभाको आयोजना गर्दै बलिदानी दिवस मनाएको हो । सो क्रममा शहिद मियाँको �. . .


विराटनगरमा बालक्लबको सक्रियतामा न्यानो कपडा वितरण

विराटनगर, ६ माघ । महानगरपालिका स्तरीय बालक्लबले विराटनगरका विपन्न, अशक्तलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विराटनगर महानगरपालिका भित्रका विभिन्न मन्दिर परिसरमा बसेर मागेर गुजारा चलाइरहेका गरीब, विपन्न परिवार सहितका बालबालिकालाई न्यानो कपडा वितरण गरेको अध्यक्ष श्यामकृष्ण गुप्ताले जानकारी दिए. . .


ओवी फेसवुक वाच : विराटनगरमा शुरु भएको स्ट्राबेरी खेतीमा विज्ञको चासो (भिडियो सहित)

विराटनगर, ५ माघ । विराटनगरका ससन देवकोटाले शुरु गरेको स्ट्राबेरीमा धेरैको चासो गएको छ । कृषि बिज्ञ डा‍.राजेन्द्र उप्रेतीले आफ्नो फेसबुक पेजमा उनको प्रयासलाइ पुर्वमा नुवाकोटको कथा दोहोर्याउन सकिने लेखेका छन् । उनले यो कामलाई बिस्तार गर्न सकियो भने प्रदेश १ ले एउटा नया संभावना पाउने उल्लेख गरेका छन् । . . .